धरान: कोरोना महामारीको दोस्रो लहर तीब्र गतिमा बढ्दै गएपछि आजदेखि सुनसरीमा पनि निषेधाज्ञा लागु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख २४ गते मध्यराती १२ बजेसम्मको लागि जिल्लाभर निषेधज्ञा लागु गरेको हो । निषेधाज्ञा अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही हुने प ...
धरान: धरानका मेयर तिलक राई र परिवारको ऐन्टि जेन रिपोर्ट नेगेटिभ आएको छ ।उनका सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि मेयर राईसहित परिवारका १० जनाको बिहिबार साँझ एन्टि जेन परीक्षण गरिएको थियो । उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पनि एन्टि जेन रिपोर्ट पोजेटिभ आएकोले मेयर राईको पनि आकस्मिक रुपमा ए ...
विराटनगर: प्रदेश १ सरकारले आज (शुक्रबार)देखि कोरोना संक्रमितको उपचारको लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि नै विरामी भर्ना शुरु गरिएको छ । विरामी भर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी भएको छ । इन्टरनेट सेवामा भएको भ्रष्टचार ढाकछोप गरेको, इन्टरनेट सेवामा सुधार हुन नसकेको भन्दै आन्दोलित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आज तीन जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । जेआर ...
धरान: सुनसरीमा पनि शुक्रबार मध्यरातीदेखि लागु हुने गरि एकसाताको लागि निषेधाज्ञा जारी गरिएको छ ।कोरोना संक्रमणको दर बढ्दै गएपछि सुनसरीका प्रजिअ उमेशकुमार ढकालले बैशाख १७ गते (शुक्रबार) मध्यराती १२ बजेदेखि २४ गते राती १२ बजेसम्म जिल्लाभर लागु हुने गरि निषेधाज्ञा जारी गरेका हुन् । उक्त समयवधिभित्र अत्य ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ को संक्रमण बढ्दै गएको कारण नियमित सेवा पनि खुम्चदै जाने अवस्था भएकोले अत्यावश्यक नपरी अस्पताल नआउन अपिल गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आज सार्वजनिक अपिल जारी गर्दै महामारीको दोस्रो लहरको प्रकोप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टरनेट सेवामा भ्रष्टचार भएको विरोधमा डाक्टरहरु पुनः आन्दोलनमा उत्रिएका छन् । इन्टरनेट सेवा सम्बन्धी अध्ययन कार्यदलले भ्रष्टचार भएको र इन्टरनेट सेवा प्रदायक सुविसुसँग सम्झौता खारेज गर्न सुझावसहित प्रतिवेदन बुझाए पनि कार्यान्वयन नभएको भन्दै ...
धरान: कक्षा ५ देखि माथिको परीक्षा लिने निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । सरकारको निर्णय विपरीत कोभिड महामारीमा पनि धरानले परीक्षा लिने निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो । अन्ततः परीक्षा गर्ने निर्णय गरेको भोलीपल्टै आज धरान उपमहानगरले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । ...
धरान: प्रदेश १ मा पनि कोरोना संक्रमणको दर तीब्रगतिमा बढ्दै गएपछि मुख्यमन्त्री शेरधन राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिडको उपचार तयारीबारे आवश्यक जानकारी लिएका छन् । मुख्यमन्त्री राईले सोमबार दिउँसो प्रतिष्ठानमा अनुगमनको क्रममा पदाधिकारीहरुसँग आवश्यक जानकारी लिएका हुन् । ...
धरान: कोरोना संक्रमण दैनिकरुपमा वृद्धि हुदै गएपछि सुनसरीमा ३ दिन भित्र सबै स्थानीय तहहरुमा आइसोलेसन सेन्टरहरु तयार गरेर राख्ने निर्णय भएको छ । आज (सोमबार) सुनसरीका प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा जिल्ला समन्वय प्रमुख तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थितिमा भएको डिसिसिएमसि बैठकले य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित