धरान: दुवै पक्षको बहस सकिएको संसद विघटन सम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले आज पेशी तोकेको छ । गत पुष ५ गते प्रधानमन्त्रीको सिफरिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा दर्जन बढी रिट दायर भएको थियो । प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणाले ती रिटहरुलाई संवैधानिक इजलाशमा पेश गर्न आदेश ...
धरान: खानेपानीको एजेण्डाले प्रभावित भएको धरानको ८ औं नगर सभा उद्घाटन भएपछि फागुन २१ गतेसम्मको लागि स्थगित भएको छ । खानेपानीको माग तथा खानेपानी संस्थानलाई मर्ज गर्नुपर्ने भन्दै घेराउ र नाराबाजी भएपछि झण्डै ३ घण्टा ढिला गरि नगर सभा शुरु भएको थियो । प्रमुख अतिथि एवं प्रदेश सभामुख प्रदिप भण्डारीले उद्घ ...
धरान: खानेपानी माग गर्दै विभिन्न वडाका जनप्रतिनिधिहरु र नगरबासीहरुले नगर सभास्थल घेराउ गर्दै नाराबाजी गरेका छन् । नगर प्रमुख तिलक राईले खानेपानी संस्थान जिम्मा लिएर खानेपानी बोर्डमार्फत पानी वितरण नगर्दा समस्या भएको भन्दै वडाका जनप्रतिनिधि र नगरबासीहरुले घेराउ गरेका हुन् । उनीहरुले घेराउ गर्दै नारा ...
धरान: खानेपानी संस्थानको धरान शाखाले दिन विराएर पनि नगरबासीलाई पानी वितरण गर्न सहज नहुने भन्दै पन्छिन खोजेको छ । खानेपानीको चरम अभाव खेपिरहेको धरानबासीहरुलाई यसको दोष धरान खानेपानी व्यवस्थापन बोर्डलाई लगाएर उम्कन खोजेको भन्दै बोर्डले आपपित्त प्रकट गरेको छ । संस्थानका धरान शाखा प्रमुख रामकुमार श्रेष ...
धरान: प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको छ । निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरि शुरु भएको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्तावको प्रस्तावक नेकपाकै प्रचण्ड माधव समुहका सांसद इन्द्र आङ्बोले प्रस्ताव पेश गरेका थिए । गत पुष १२ गते प्रदेशसभ ...
धरान: आज प्रदेश नं १ को प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने भएको छ । प्रदेश सभा सचिवालयले एक सुचना जारी गर्दै वैठकको कार्यसुचीमा अविश्वासको प्रस्ताव रहेको जानकारी दिएको छ । प्रदेशसभा सचिव गोपाल पराजुलीले जारी गरेको कार्यसुची सम्बन्धी सुचनामा नेपालको संविधानको धारा १८८(४) तथा प्रदेशसभ ...
धरान: शुक्रबार दिउँसो भुमि व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फे अचानक धरानको सर्दु जलाधार क्षेत्रको स्थलगत निरिक्षण गर्न आइपुगिन् । उनीसँगै सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, मालपोत कार्यालय धरानका प्रमुख दिलसेर राईलगायत पनि जलाधार क्षेत्रक ...
धरान: हिजो (शनिबार) राती मोरंगको उर्लाबारीस्थित पुर्वपश्चिम लोकमार्गमा विपरीत दिशाबाट आउदै गरेको ट्रक र स्कुटर एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका ४ भद्रमारीमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र १-०१-००१ क १०३५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ३१ प ५१ नम्बरको ...
धरान: दार्जिलिङका प्रमिस भुटिया हिजोआज भाइरल छन् । उनी युवाहरुमाझ लागुऔषधविरुद्धको अभियन्ताकारुपमा परिचित छन् । उनले विभिन्न ठाउँमा दिएका प्रेरणादायी स्पिचहरु युवाहरुले खुब रुचाउछन् । तिनै भुटियालाई शनिबार धरानका युवाहरुले प्रत्यक्ष सुन्ने अवसर पाए । उनी प्रभु बैंक धरान १० के रनको ९ औं सँस्करणको दौ ...
विराटनगरः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले आफ्नो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । विराटनगरमा नेकपा प्रदेश एकले गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले चुनाव चिन्ह सुर्य आँफैले पाउने जिकिर गर्दै सर्वाेच्च अदालतको निर्णय पनि आँफु अनुकुल हुने जिकिर गरे । उनले सर्वोच्च अद ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित