धरान: मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा ५० बेडको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कुल जग्गामध्ये २ बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । अस्पतालको सोमबार सँ ...
धरान: कुकुर पाल्न सौखिन व्यक्तिहरुले अबदेखि धरान उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ । आज बसेको कार्यपालिका बैठकले पारित गरेको घर पालुवा र सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी कार्यविधिमा यो प्रावधान रहेको छ । घर पालुवा र सडकमा छाडा छोडिएको कुकुर (सामुदायिक कुकुर)लाई व्यवस्थापन गर्नको लागि यो क ...
धरान: चर्चित राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकी एसियाकै प्रतिष्ठित मानिने भारतको आइ.लिग खेल्ने भएका छन् । उनी भारत मणिपुरको नेरोका एफ.सि.मा अनुबन्धित भएर आइ.लिग खेल्न लागेका हुन् । आइ.लिग हाल भारतमा जारी छ । यो भारतको ए डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । धरान १७, पटनाली निवासी बुढाथोकी आज ...
विराटनगर: माघ ७ गते शुरु भएलगत्तै अनिश्चितकालको लागि स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभाको सातौं तथा हिउँदो अधिवेशनको बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिव गोपाल पराजुलीले आज आइतबार सूचना निकालेर माघ २५ गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएका हुन् । माघ ७ गते पहिलो बैठक शुरु भएको ३ मि ...
धरान: ब्रिटिश आर्मी र सिंगापुर पुलिसको भर्ती छनौट प्रक्रिया सोर्स फार्स विना निष्पक्ष र पारदर्शीरुपमा हुने गर्छ । तथापी, हरेक बर्ष छनौट चरणको बेला ठुलो आर्थिक चलखेल हुने गरेको चर्चा भने भइनै रहन्छ । खास गरि धरानलगायत विभिन्न ठाउँमा बग्रेल्ती खुलेका गोर्खा भर्ती ट्रेनिङ सेन्टरका सञ्चालकहरुले आफ्ना प ...
धरान: धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । धरान ११ वडा कार्यालयमा कार्यरत कार्यलय सहयोगी देशसुवास राईको निधनमा उपमहानगरपालिकाले आज शोक विदा दिएको हो । राईको शुक्रबार उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । उनको निधनमा आज बिहान बसेको कार्यपालिका बैठकले शोक ...
धरान: धरानको भानुचोक पुग्नुभन्दा केही तल नै कोशी राजमार्गको एकापट्टी पुरानो घर छ, जहाँ लेखिएको छ मधुशाला चियालय । यो चियालय अरु जस्तो सामान्य चिया पसल मात्र होइन । यहाँ बिहानैदेखि चियाका पारखीहरु मात्र होइन, पत्रपत्रिका निःशुल्क पढ्न चाहनेहरुको भिड लाग्छ । पत्रिका मात्र कहाँ हो र ! पुस्तक पढ्नलाई प ...
धरान: कोरोनाविरुद्धको खोप अभियानअन्र्तगत चार दिनसम्म धरानमा १२ सय भन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयपुर हस्पिटलमा रहेको खोप केन्द्रबाट १ हजार २ सय ८६ जनाले खोप लगाएका हुन् । ती मध्ये वीपी प्रतिष्ठानमा शनिबारसम्म ९ सय १६ जनाले खोप लगाएका छन् ...
धरान: स्थानीय तहमा निवार्चित भएपछि जनप्रतिनिधिहरुले कामै गरेन भन्ने जनगुनासोलाई चिर्दै धरानको वडा नं १६ का जनप्रतिनिधिहरुले भने उदाहरणीय कार्य गरेका छन् । बिहान बेलुका खानै नपुग्ने अतिविपन्न परिवारलाई वडा नं १६ ले रासन कार्ड वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रम गरि अतिविपन्न ३२ परिवारलाई ...
विराटनगरः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे प्रतिनिधि सभाको बैठक बस्ने उद्घोष गरेका छन् । विराटनगरमा शुक्रबार भएको विरोध सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले जनताको अदालतले चुनेको प्रतिनिधि सभाको बैठक आवश्यक परे सभामुखले आव्हान गर्न सक्ने चेतावनी दिएका हुन् । उनले आफुलाई अदालत र निर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित