धरान: कार्यपालिका बैठकले गरेको निर्णय अनुसार खानेपानी संस्थानको शाखा र धरान खानेपानी व्यवस्थापन बोर्डलाई मर्ज गर्ने मिति आज गुज्रदै गर्दा उक्त निर्णयको विरोध पनि जारी छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णयविरुद्ध दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले आज पनि विरोध प्रर्दशन गरेको छ ...
धरान: कोरोना संक्रमणको जोखिम भएपनि धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा भक्तजनहरुको घुँइचो बढेपछि स्थानीय, जनप्रतिनिधि र प्रहरी प्रशासन चिन्तित बनेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्दै धार्मिकस्थलहरुमा पुजाआजा गर्न प्रतिबन्ध लगाएपनि बुढासुब्बा मन्दिरमा भने भक्तजनहरुको ...
धरान: कोरोना संक्रमणले तीन दिनको अन्तरमा धरान १४ विजयपुरमा श्रीमान र श्रीमतिको मृत्यु भएको छ । तीन दिन अघि ६७ बर्षीय वृद्धाको मृत्यु भएको थियो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट घर ल्याएको भोलीपल्ट मृत्यु भएको थियो । आज बिहान उनका ७४ बर्षीय श्रीमान्को पनि उपचारको क्रममा मृत्यु ...
धरान: होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्दा तत्काल सेवा दिने उद्देश्यले धरानको वडा नं १६ ले अक्सिजन सिलिण्डर खरीद गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई गाह्रो हुँदा तत्काल अस्पतालमा बेड नपाउने र अक्सिजन नपाएरै ज्यान गुमाउने अवस्था बनेपछि वडा नं १६ ले अक्सिजन सिलिण्डर खरीद ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्यान्सरको बिशेषज्ञ सेवा शुरु भएको छ । मेडिकल अंकोलोजीमा डिएम गरेकी डा.सोनिया दुलाल प्रतिष्ठानमा आएपछि क्यान्सरका विरामीहरुले बिशेषज्ञ सेवा पाउन थालेका हुन् । डा.दुलाल साउन १ बाट प्रतिष्ठानमा सेवा थालेकी हुन् । डि.एम. गरेपछि उनलाई स्वास्थ्य तथा ...
धरान: कोभिड १९ को कारण रक्तदान कार्यक्रमहरु नहुदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रक्तसञ्चार केन्द्र(ब्लड बैंक)मा रगत अभाव भएको छ । रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान हाताभित्र ब्लड बैंक सञ्चालन गरेको छ, त्यहाँबाट प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई आवश्यक रगत उपलब्ध हुन्छ । ह ...
धरान: धरानको वडा नं २० स्थित सालबोटेको पहिरो धरान उपमहानगरपालिकाको लागि टकाउको दुखाई बनिरहेको छ । यो पहिरोले वडा २० को सालबोटे डाँडा मात्र होइन, सर्दु खोला थुनिएर वडा नं १३ तर्फको मावन वस्तीलाई नै जुनसुकै बेला क्षति पुर्याउने खतरा छ । सालबोटे पहिरो बर्षेनी बढ्दै गएपछि उपमहानगरपालिकाको आग्रहमा राष् ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रशासनले सोमबारदेखि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले कोरोना संक्रमणको जोखि बढीरहेकोले यस्तो निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० वमोजिम न ...
धरान: करिब ३ बर्ष अघिसम्म धरान २० कालीमाटीका युवा युमेनहाङ राईको हातमा ब्रस हुन्थ्यो, र उनी क्यानभासमा रंगहरुसँग खेलिरहेका हुन्थे । धराने अन्य कलाकारहरुसँग बेला बेला डाँडाकाँडातिर डुल्न निस्कनु र प्रकृतिलाई क्यानभासमा उतार्नु उनको रुचि थियो । घरमा पनि रंग र ब्रससँग खेलिरहन्थे । हिजोआज भने युमेनहाङक ...
एजेन्सी: जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित