धरान: चाडपर्वमा मठमन्दिरहरुमा हुने भिडभाडलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । तीब्रदरमा कोरोना संक्रमणसँगै मृत्यु दर पनि बढेको र जोखिम अझै रहीरहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको प्रशासनको भनाई छ । निषेधाज्ञा कार्तिक १ गतेदेखि मंसिर ६ गतेसम्म कायम ...
विराटनगरः प्रदेश १ मा कोरोना सँक्रमणको पछिल्लो अवस्था अत्यासलाग्दो रहेको देखिएको छ । बजारमा चहलपहल बढेसँगै कडा लक्षणयुक्त सँक्रमित थपिएका छन् भने मृत्युदर बढिरहेको चिकित्सकले बताएका छन् । कोभिड उपचार केन्द्रका वेडहरु धमाधम भरिन थालेपछि चिकित्सकले अक्सिजनको अभाव भएको बताएका छन् भने विराटनगर र ...
धरान: प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्काईवाक निर्माण हुने पक्का भएके छ । भेडेटारमा स्काईवाक परियोजनामा आज सरोकारवाला तीन पक्षबीच मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा पहिलो पक्ष धनकुटाको साँगुरीगढी गाउँ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको बेथिती र संक्रमितले अक्सिजन बेडसमेत नपाएको व्यापक जनगुनासो आएपछि आज प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठान आएका थिए । मन्त्रालयका सचिव, प्रदेश ल्याब प्रमुख, स्वास्थ्य महाशाखा प्रमुखसहित आएका मन्त्री घिमिरेकै अघि सुनसरी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल व्यवस्थापनमा भएको चरम लापरवाहीले कोरोना संक्रमितहरुले घरमा नै ज्यान गुमाउन थालेका छन् । सिरियस अवस्थाका संक्रमितहरुलाई सम्पुर्ण उपचार सेवा दिने भनेर लेभल थ्री कोभिड अस्पतालकोरुपमा शुरु गरिएको प्रतिष्ठानको कोभिड अस्पतालमा अहिले भेन्टिले ...
धरान: औषधी व्यवस्था विभाग विराटनगरको टोली आज दिउँसो अकास्मत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेटबाहिर अनुगमनमा पुग्यो । टोलीले अनुगमन शुरु गरेको खबर मेडिकलहरुमा डढेलोसरि फैलियो । अनुगमन आएको सुइको पाउनेबित्तिकै मेडिकलवालहरु भागाभाग भए । विभागका अनुसार अनुगमन शुरु भएको थाह पाएपछि १७ वटा मेड ...
सुनसरीः कोशी टप्पुु बन्यजन्तुु आरक्षणको आसपासको सिमसार क्षेत्रमा हुने पटेर र जलकुम्भि धेरैलाई काम नलाग्ने वस्तुु लाग्थ्यो । तर अहिले त्यति काम नलाग्ने सिमसार झार धेरैलाई मनग्ये पैसा कमाउने माध्यम भएको छ । उमेरले ७२ टेकेकी कोशी गाउँपालिका ३ की सन्झादेवी सरदारले, घरको आवश्यकता अनुसार गुन्द्री र पिर् ...
धरान: प्रदेश १ को सुरक्षा गोष्ठी आज भर्चुअल माध्यमबाट भएको छ । संघीय सरकार र प्रदेश सरकारको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा गोष्ठी शुरु भएको हो । गोष्ठीलाई प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेका थिए । एकदिने ...
धरान: बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका भेन्टिलेटरहरु ३ महिना पनि नपुग्दै बिग्रिए पछि भ्रष्टचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । संघीय र प्रदेश सरकारको बजेटबाट करोडौं खर्चिएर तयार गरेको कोभिड अस्पताल शुरुवातदेखि नै विवादमा परेको थियो । कोभिड अस् ...
धरान: कोरोना संक्रमणको तीब्र दरमा वृद्धि भइरहे पछि आजदेखि धरानमा स्वास्थ्य प्रोटोकल पालना गरे, नगरेको अनुगमन शुरु भएको छ । धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा प्रोटोकलको अनुगमन गरिएको हो । सो क्रममा मास्क विना हिड्ने ६० जनालाई कारबाही गरिएको छ । उनीहरुलाई संक्रमण रोग ऐन २०२० को दफा ३ अनु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित