धरान: झुण्डिएर आत्महत्या गरेकी धरान ११ की सुनिहाङ्मा लिम्बुका ससुरा भिम माबोले आफुहरु अझै पनि सत्यतथ्य छानबिनको पक्षमा रहेको बताएका छन् । माबो र मुजोतलुङ थाकथाकु माबोहाङका अध्यक्ष धनबहादुर माबोले आज शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । अदालतको आदेशबाट धरौटीमा हिरासत मुक्त भएपछि ...
धरान: नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या १ लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमार नेपालमा २ हजार ५९ जनामा संक्रमण देखिएको बताए । उनका ...
धरान: कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गइरहे पनि सुनसरीको डिसिसिएमसि बैठक बसेर थप महत्वपुर्ण निर्णयहरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार असोज २५ गतेदेखि साँझ ८ बजेपछि सम्पुर्ण बजार, पसल तथा व्यवसाय पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । साथै, खुला स्थानमा सञ्चालन हुने साप्ताहिक, दैनि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा जडान गरिएको अधिकांश भेन्टिलेटर बिग्रेको छ । संघीय सरकारले उपलब्ध गराएको करोडौं बजेट खर्चेर खरिद गरिएको नयाँ भेन्टिलेटरहरु कोभिड अस्पताल सञ्चालनमा आएको केही महिनामै बिग्रेको हो । गत बैशाखमा उद्घाटन गरिएको कोभिड अस्पताल झण्डै ४ मह ...
विराटनगरः छैटौँ संसद अधिवेशन सकिदा पनि प्रदेश १ ले आफ्नो नाम पाउन सकेन । भर्खरै प्रदेश नं ५ ले नाम र स्थायी राजधानी टुंगो लगाएपछि प्रदेश १ मा पनि नामको बहस पुनः शुरु भएको छ । प्रदेशसभा संचालन भएको १६ महिनामा विराटनगर प्रदेशको राजधानी तय भएको थियो । तर, अघिल्लो साल यहि समयमा चालुु चौथो अधिवेशमा दशैँ ...
धरान: धरान ११ की सुनिहाङ्मा लिम्बुको रहस्यमय मृत्यु प्रकरणमा पक्राउ परेका उनका ससुरासहित ४ जना धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीमा थुनछेक बहस सकिएपछि आज ५ नम्बर इजालशका न्यायाधिश प्रकाश श्रेष्ठको आदेश अनुसार उनीहरु धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । न्यायाधिश श्रेष्ठको इजल ...
धरान: कोरोना संक्रमण बढ्न थालेपछि धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु भोली बिहिबारदेखि एक सातासम्म बन्द हुने भएको छ । नगर कार्यापालिका र वडाका कर्मचारी तथा जनप्रतिधिहिरुसमेत धमाधाम कोरोना संक्रतिम हुन थालेपछि उपमहागनरपालिकाले यस्तो निर्णय लिएको हो । आज सर्वपक्षीय तथा सर्वदलिय बैठकबाट स ...
धरान: दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढीरहे पनि धरानमा तत्काल लकडाउन नगरिने भएको छ । आज दिउँसो ३ घण्टा भन्दा बढी समयमा उपमहानगरपाकिलामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको हो । साथै, थप सरोकारवालाहरुसँग पनि छलफल गरिने भएको छ । बैठकले नगरबासीहरुलाई ...
धरान: नयाँ आर्थिक बर्ष शुरु भएपछि पहिलो चौमासिक सकिन लाग्दा पनि कार्यपालिका बैठक नबोलाएको भन्दै धरान उपमहानगरपालिकाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले तत्काल बैठक बोलाउन माग गर्दै पत्र बुझाएका छन् । बैठकले दररेट कायम गर्नेलगायतका महत्वपुर्ण एजेण्डाहरुमा निर्णय नगर्दा विकास निर्माणलगायत अन्य गतिव ...
धरान: अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु सडकमा उत्रिएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आह्वानमा वीपीका रेसिडेन्टहरु सडकमा उत्रिएका हुन् । उनीहरुले डा.केसीको माग तत्काल पुरा गर्न पनि माग गरेका छन् । डा.केसी तीन साता ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित