धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । कृषि प्रधान देश नेपालको लागि अत्यन्तै महत्वको दिन । खेतमा काम गर्ने र दही, च्युरा खाएर असार १५ मनाइन्छ । गाउँघरतिर असारे भाकामा गाउदै रोपाई गरिन्छ । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । तर, असार १५ मा दही, च्युरा खाने चलन उह ...
धरान: धरान खानेपानी आयोजना सफल कि असफल ? म्याद समाप्त भइसकेको आयोजनाबारे बहस जारी छ । धरान उपमहानगरपालिकाले साउन १ गतेदेखि खानेपानी संस्थान र आयोजना दुवैलाई मर्ज गरेर खानेपानी व्यवस्थापन बोर्डले पानी व्यवस्थापन गर्ने प्रस्ताव सातौं नगरसभामा पेश गरिसकेको छ । तर, नगरसभामा यो प्रस्ताव पेश हुनु अघि नै ...
धरान: धरानको प्रमुख समस्यामध्ये एक हो, खानेपानी । बषौंदेखि पिउने पानीको अभाव झेलिरहेका धरानबासीहरुलाई आशा थियो, सवा २ अर्ब बढीको एकीकृत सहरी विकास आयोजनामार्फत आएको खानेपानी परियोजनाले यो समस्या दीर्घकालिनरुपमा समाधान गर्छ । अनेक विवाद र विरोधकाबीच आयोजना शुरुवात भयो । कार्यान्वयनको क्रममा विभिन्न ...
धरान: धरान खानेपानी आयोजना अन्र्तगत निर्माण भएको धरान १३, फुस्रेस्थित र्यापिड स्याण्ड फिल्टर सञ्चालनमा आएको छ । खानेपानी संस्थान र खानेपानी आयोजनाबीच समन्वय नहुदा यो फिल्टर प्लान्ट सञ्चालनमा आएको थिएन । जसले गर्दा अहिले बर्षाको समयमा उपभोक्ताको घरमा फोहोर एवं धमिलो पानी पुगिरहेको छ । बर्षामा धमिलो ...
विराटनगरः प्रदेश १ को योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलको राजिनामा माग गरिएको छ । पत्रकारहरुलाई निकृष्ट शब्द प्रयोग गर्दै सामाजिक सँजालमा दिएको अभिव्यक्तिले पत्रकारको मानमर्दन भएको भन्दै पत्रकार र पत्रकार महासँघका पदाधिकारीहरुले राजिनामाको माग गरेका छन् । उनले हिजो कान्तिपुर पव्लिकेशनमा आवद ...
धरान: नेपालको कृषि क्षेत्रको लागि दुखद खबर छ, भारत हुदै सलह नेपालमा पनि प्रवेश गरेको छ । आज बिहान बारा, पर्सा र सर्लाहीको केही स्थानमा सलह किरा देखिएको हो । बाराका कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले किसानहरुले रुखमा सलह बसेको देखेपछि खबर गरेको जानकारी दिए । फिल्डमा पुग्दा ४ वटा झुण्डमा सल ...
विराटनगर: प्रदेश १ मा कोरोना जाँच गर्ने थप दुई ल्याब स्थापना गरिएको छ । धनकुटा जिल्ला अस्पताल र मेची अस्पतालमा ल्याबको स्थापना गरिएको प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । यसअघि जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा ल ...
धरान: पहाडी क्षेत्रमा पनि निरन्तर बर्षा भएपछि कोशी नदीको वहाव बढ्दै गएको छ । वहाव बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये २६ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार आज मध्याह्न १२ बजे कोशीको वहाव १ लाख ७६ हजार ५ सय १० क्युसेक प्रतिसेकेण्ड मापन ...
धरान: पुर्वपश्चिम राजमार्गअन्र्तगत कानेपोखरी पथरी सडक खण्डमा बिहिबार राती भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । पुर्वबाट पश्चिमतर्फ आइरहेको बा १४ प ९६४३ नम्बरको स्कारपियोको ठक्करले पैदल यात्री महिला र मोटरसाइकललाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल च ...
धरान: आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि धरान उपमहानगरपालिकाको बजेटमा ५ वटा नगर गौरवको आयोजनाहरु समेटिएको छ । ती आयोजनाहरुको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि धरानको दीर्घकालिन महत्वका योजनाहरुलाई नगर गौरवको आयोजनाकोरुपमा शुरुवात गरिएको थियो । ती आयोजनाह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित