धरान: लामो लकडाउनको कारण व्यापार व्यवसाय चौपट भएको भन्दै धरानका रेडिमेड कपडा तथा फेन्सि सप व्यवसायीहरुले पसल खोल्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले बुधबार दिउँसो धरान उपमहानगरपालिकामा पुगेर यस्तो माग गरेका हुन् । धरान रेडिमेड व्यापार संघका सचिव सन्दिप श्रेष्ठले लकडाउनको कारण पसल २ महिनाभन्दा बढी ...
धरान: दोलखाका एक जना ७६ बर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती व्यक्तिको उपचारको क्रममा शिक्षण अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पुष्टि गरे । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको पनि उनले बताए । डा.देवकोटाका अनुसार हेरो ...
धरान: नदीजन्य पदार्थको उत्खनन् गर्न धरानको खोलाहरु ठेक्का लगाउदा हरेक बर्ष झमेला हुने गरेको छ । सेटिङमा न्युन रकममा ठेक्का लगाएको तथा ठेक्का लगाएको भन्दा बढी उत्खनन् गर्दा पनि उपमहानगरपालिका चुप बसेको जस्ता आरोप लाग्दै आएको हो । यसपाली भने खोला उत्खनन्मा धरान उपमहानगरपालिकाले नयाँ अभ्यास थाल्ने भएक ...
धरान: नेपालमा पछिल्लो चौबिस घण्टामा २८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले २८८ जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै देशभर संक्रमितहरुको संख्या २ हजार पनि नाघेको छ । डा.देवकोटाका अनुसार कुल संक् ...
धरान: पछिल्लो समय चर्को विवाद हुँदै आएको खानेपानी आयोजनाबारे एक प्राविधिक समिति गठन भएको छ । आयोजना असफल भएको भन्ने आरोपसँगै संस्थानलाई बोर्डमा नगाँभिएको बिषयमा पनि चर्को आवाज उठ्न थालेपछि एक प्राविधिक समिति गठन गर्ने निर्णय भएको छ । आज उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर तिलक राईले निर्णय लिन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निको भएर धरान १३ की संक्रमित महिलासहित १८ जना घर फर्किएका छन् । दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट आज राती डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ । निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला ...
धरान: नेपालमा कोरोना भाइरस(कोभिड १९) बाट संक्रमितहरुको संख्या १८ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सवा ६ बजे विज्ञप्ती जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जनाएसँगै संक्रमितहरुको संख्या १८ सय नाघेको हो । नयाँ संक्रमण पुष्टि भएको १३ जना थपिएपछि कुल संक्रमितहरुको संख् ...
धरान: धरानको महत्वपुर्ण योजना मानिएको सर्दु करिडोरको सामाजिक सर्वेक्षणको काम सुरु भएको छ । प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले सर्दु करिडोरको सामाजिक सर्वेक्षणको काम आज सोमबारदेखि सुरु गरेको हो । स्वीकृत भएको डिपिआर अनुसार एलाइन्मेट फिक्स गर्न करिडोरमा वाधा अवरोध भए नभएको सुनि ...
धरान: नेपालमा आज २२६ जना संक्रमित थपिएका छन् । यो पछिल्लो २४ घण्टाको विवरण हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले २२६ जना नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् । थपिएका मध्ये २ जना झापाका बाह्रदशी गाउँपालिकाका छन् । योसँगै कुल संक्रमित संख्या १७ ...
विराटनगर: प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्ताण्तरण गरेको छ । स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित