धरान: नेपालमा आज थप १७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले १७० जना संक्रमित भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कुल संक्रमित संख्या १२१२ पुगेको पनि उनले जानकारी दिए । यस्तै, भारतबाट आउदै गरेका ३५ बर्षी ...
धरान: सुनसरीको बराहक्षेत्र ३ स्थित ससुरालीमा बस्दै आएका एक व्यक्तिको हत्या भएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । बराहक्षेत्र ३, बांगेबाट झापाको दमक बसाई सरेका ३७ बर्षीय कमल राईको हिजो राती हत्या भएको हो । उनको शव आज बिहान स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए ...
धरान: भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको लग्मा गाउँमा हत्या भएकी २९ बर्षीय रेखा दासको श्रीमानसहित ३ जना विरुद्ध विहार प्रहरीमा उजुरी(एफ.आई.आर.) दर्ता भएको छ । धरान ९, वगैचा चोक माइती घर भएकी रेखाको बुबा र भाई लग्मा पुगेर प्रहरीमा श्रीमानसहित ४ जना विरुद्ध उजुरी गरेका हुन् । प्रहरीमा उजुरी परे ...
कोरोना महामारीले निम्त्याएको संकटसंग जुधिरहेका बेला सलहको अर्को ठूलो प्रकोपबाट अहिले विश्वनै आक्रान्त भइरहेको छ। ईरान हुँदै पाकिस्तान र भारतसम्म आइपुगेको सलहको ८ देखि १० वटा सक्रिय झुण्ड भारतको उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश, गुजरात र महाराष्ट्रमा झण्डै ३ दशकपछि प्रकोपको रूपमा देखापरेको छ, र यस ...
धरानः अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा प्रस्तुत गरेको बजेटप्रति निजी क्षेत्रले खासै उत्साहित हुन नसकेको गुनासो गरेको छ । सरकारले राजस्वमा खासै बृद्धि नगरेपनि विश्वव्यापारी फैलिएको महामारीले निजी क्षेत्र तहसनहस भएको भन्दै निजी क्षेत्रलाई बचाएर लाग्ने कुरामा सरकार उदार हुन नसकेको विराट ...
धरान: सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको भन्दा सानो आकारमा बजेट सार्वजनिक गरेका हुन् । उनले संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्बको ९ ...
धरान: सरकारले सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिने भएको छ । केही दिन यताको अन्योलतालाई चिर्दै सरकारले बजेट मार्फत आगामी आर्थिक बर्षमा पनि सामाजिक सुरक्षा भत्तलाई निरन्तरता दिने जानकारी दिएको हो । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सामाजिक सुरक्षा भत ...
धरान: सरकारले आगामी आर्थिक बर्ष २०७७ ०७८ को लागि ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुत गर्दे स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । अघिल्लो आर्थिक बर्षको तुलना ...
...
विराटनगरः हिजोदेखि शुरु भएको प्रदेश एकको छैटौँ अधिवेशनमा दोस्रो दिन शून्य समय लिएर २० सांसदले बोलेका छन् । शून्य समयमा आफुुलाई मन लागेको विषयमा धारणा राख्न मिल्छ । लकडाउकै बीच बजेट अधिवेशन शुरु गरेको प्रदेश सभाले चाँडो अधिवेशन सक्न एकै दिन पहिलो पटक २० सांसदले शून्य समयमा बोलेका हुन् । बजेट अधिवेशनक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित