धरान: धरान उपमहानगरपालिका वडा नं ११ स्थित सुनौलो मार्गमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । फुपुको घरमा सानैदेखि बस्दै आएका १८ बर्षीय सुदिप राईले झुण्डिएर आत्महत्या गरेका हुन् । उनले डोरीले कोठाभित्र पंखामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको छ । घटनास्थलमा अहिले प्रहरी टोली पुगेर प् ...
विराटनगरः विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज कोभिड विशेष अस्पतालबाट डिस्चार्ज गरिएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक विकास मन्त्रीको उपस्थितिमा उनीहरुलाई रानीस्थित एक मस्जिदमा बनाइएको क्वारेन्टाइनमा लगेर राखिएको छ । लकडाउन खुला नभएसम्म उन ...
धरान: प्रसिद्ध धार्मिकस्थल धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरमा रहेको सुकेका बाँसहरु काटिएको छ । बैशाख पुर्णिमाको अघिल्लो दिन हरेक बर्ष बुढासुब्बामा रहेका बाँसहरु काट्ने चलन छ । सोही चलन अनुसार आज सुकेका, ढलेका बाँसहरु काटिएको हो । यहाँको बाँसको टुप्पो नहुने भएकोले बिशेष महत्वको मानिन्छ । ...
धरान: मोवाइलको बिषयमा विवाद हुँदा धरानमा आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ । धरानको वडा नं ३ स्थित भृकुटी पाखामा हिजो राती साढे ८ बजे यो घटना भएको हो । वडा ३ का विजय तामाङले खुकुरी प्रहार गर्दा उत्तम तामाङ र सन्दिप तामाङ घाइते भएका हुन् । तीनै जना साथी भएको र मोवाइलको बिषयमा विवाद हुँदा विजयले खु ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले धरानमा बुधबार लागु हुने खाद्यान्नको मुल्य सुची जारी गरेको छ । मंगलबार साँझ सार्वजनिक गरेको खाद्यान्नको मुल्यसुची अनुसार विभिन्न ८ प्रकारको खाद्यन्नको मुल्य घटेको छ । केही खाद्य बस्तुको मुल्य भने यथावत छ । संघका बजार अनुगमन तथा आपूर्ति समन्वय समितिका संयोजक शिवराज श ...
काठमाडौँ: कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपालमा लकडाउनको समय थप्न सरकारलाई सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक ...
विराटनगर ः कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज हुने भएका छन् । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुको स्वाब पुनः परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिन लागेको बताए । रिपोर्ट नेगेटिभ आएका ६ जन ...
विराटनगर: विराटनगरको रानी भन्सार नाकामा भारतबाट खाली आएको एक ट्रकमा एक करोड भन्दा बढी भारतीय रुपैया भेटिए पछि दुई जना पक्राउ परेका छन् । भारतको सुपौलबाट आएको खाली ट्रकलाई चेकजाँच गर्ने क्रममा एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त च ...
धरान: प्रदेश १ सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगरले मंगलबार धरान १३ स्थित कृषि बजारको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् । लकडाउनको समयमा कृषि बजारको अवस्था बुझ्न आएका राज्यमन्त्री मगरले कृषि बजारलाई ४ वटा क्षेत्रमा विभाजन गर्न र धरानको उत्पादनको ब्राण्डिङ गर्न सुझाव ...
काठमाडौँ: नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएको र संक्रमितको संख्या ८२ पुगेको जन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित