विराटनगर: प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई, पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वज ...
धरान: प्रदेश एकको मन्त्रिपरिषद बैठकले कोरोना जनसुरक्षा कोषमा रकम थप गर्ने, पाँचौं प्रदेशसभाको अधिवेशन अन्त्य गर्नेलगायत निर्णय गरेको छ । आज बेलुकी ५ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले कोरोना जनसुरक्षा कोषमा १५ करोड बजेट थप गर्ने निर्णय गरेको छ । यसअघि, कोषमा १० करोड बजेट छुट् ...
काठमाडौं: र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा मंगलबार विभिन्न जिल्लामा पाँच जनामा कोरोना संक्रमित देखिएका छन् । सप्तरी, काभ्रेपलाञ्चोक, गोराखा र धादिङमा पाँच व्यक्तिमा र्यापिड टेष्ट गर्दा संक्रमण देखिएको हो । सप्तरीको २ जनामा र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको छ । उनीह? दिल्लीको निजामुद ...
काठमाडौं: र्यापिड टेष्टमा कोरो्ना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका तीन जनामध्ये दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका एकै परिवारका तीन जनालाई र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनीहरुलाई हिजो अस्पताल भर्ना गरिएको थियो । ती मध्ये दुईको प ...
धरान: लकडाउनको बेला पनि लुकीछिपी भारतबाट सब्जी व्यापारी धरान आएको खबर फैलिएर चौतर्फी दबाब परेपछि धरान १३ स्थित कृषि उपज बजारस्थल पनि बन्द हुने भएको छ । कृषि बजारले व्यापारीहरुलाई कृषि बजारमा हरियो सब्जी तथा तरकारी आपूर्ति नगर्न भनिसकेको छ भने औपचारिक निर्णय गर्न उपमेयरको संयोजकत्वमा गठित समितिको बै ...
धरान: छिटोछरितो रिपोर्ट आउने विधि रयापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) धरानमा पनि शुरु भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयमाफर्त र्यापिड टेष्ट किट उपलब्ध भएपछि धरानमा पनि कोरोना भाइरस(कोभिड १९) पत्ता लगाउन यो विधिबाट परीक्षण शुरु भएको हो । उपमहानगरपालिकाका स्वास ...
धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले लकडाउनको पूर्ण रुपले पालना गर्न आग्रह गरेका छन् । नयाँ बर्ष २०७७ को अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अहिलेको समयमा सामाजिक दूरी सबैभन्दा उपयुक्त विकल्प भएको बताए । ‘सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो,’उनले भनेका छन्,‘लक ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नसकेसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफुले पाउदै आएको पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले ...
धरान(डेस्क): संखुवासभाको पाँचखपन २ की ५२ बर्षीया डम्बर कुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ । हिजो शनिबार बेलुका पौने ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। यसैगरी, हिजो बेलुका साढे ६ बजे ब ...
काठमाण्डौं: पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको समाचार अनलाइन खबरले प्रकाशन गरेको छ । समाचारका अनुसार वीरगञ्जबाट नमुना स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित