धरान: धरानका पुर्वउमेयर कृष्णनारायण पलिखेको निधन भएको छ । राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा आज दिउँसो करिब अढाई बजे निधन भएको हो । हस्पिटलका महाप्रबन्धक विजय रिमालले पलिखेको निधनको पुष्टि गरे । ‘उहाँको निधन भएको हो, भोली सोमबार बिहान ५ बजे परिवारले शव धरान लैजाने भएको छ,’र ...
धरान: मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउदै नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेकोेछ । आज(आइतबार) धरान १६ स्थित रंगशालामा भएको खेलमा पुलिसले झापालाई ३–१ गोलअन्तरले हरायो । पुलिसको जितमा जुमानु राईले २ गोल गरे भने सुमन सुवेदीले १ गोल ग ...
धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)को १ नम्बर प्रदेश समितिले आयोजना गरेको एक हप्ते एन्फा रेफ्री प्रशिक्षण सम्पन्न भएको छ । फागुन ५ गतेदेखि आयोजना भएको प्रशिक्षणका सहभागीहरुलाई आज(आइतबार) प्रमाण पत्र र एन्फा रेफ्री ब्याच विरतण गरिएको थियो । प्रशिक्षणमा १ नम्बर प्रदेशको ओखलढुंगाबाहेक १३ जिल्लाका सहभागी ...
धरान: धरान १० के रन ८ औं नेवा च्यारिटी शनिबार(हिजो) भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम यति सफल भयो कि अतिथि वक्ताहरुले आयोजक र कार्यक्रमबारे खुलेरै प्रशंसा गरे । अझ धरानका मेयर तिलक राईले त आगामी बर्ष धरान १० के रनलाई यथोचित बजेट विनियोजन गर्ने आश्वासन मात्र दिएनन्, हरेक साता यलम्बर सामुदायिक ...
इटहरी: तीर्थयात्रामा गएका १० जनाको भारतमा भएको सडक दुर्घटनामा ज्यान गएपछि इटहरी शोकाकुल बनेको छ । दुर्घटनामा परी इटहरीको वडा १० का मात्रै ६ जना तीर्थयात्रीको ज्यान गएको छ । दुर्घटनामा कुल १० जनाको ज्यान गएको थियो । ज्यान गुमाउने १० मध्ये अरु इटहरी ११, १२ र दुहबीका छन् । तीर्थयात्राहरु सवार बस शुक् ...
धरान: २०५५ सालदेखि धरान फुटबल क्लबको आयोजनामा शुरु भएको बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुने प्रतियोगिता हो । कुनै पनि प्रतियोगिता निरन्तर २२ बर्षसम्म आयोजना हुनु आफैमा गर्वको कुरा हो । कति गोल्डकपहरु शुरु भए, र बिचैमा हराए । तर, बुढासुब्बा गोल्डकपले जस्तै कठिन अवस्थामा पनि निरन्तर आयोजना गरेर आफ् ...
धरान: आयोजक धरान फुटबल क्लब २२ औ बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा नै पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । आज धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली युनाइनेटड कर्साङ, भारतसँग टाइब्रेकरमा पराजित भएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय स ...
धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण आजदेखि शुरु हुदैछ । धरान १६ स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगिताको आज उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारत दार्जिलिङको यु.के.एफसिबीच हुनेछ । धरानका मेयर तिलक राईले गर्ने प्रतियोगिता फा ...
धरान: धरान र धरानेहरुको लागि बहुप्रतिक्षित एउटा कार्यक्रम हो, धरान १० के रन नेवा च्यारिटी । हरेक बर्ष धरान रनले आयोजना गर्ने यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक सहभागी संख्या हुने मध्येको हो । यसपाली १० के रन ८ औं सँस्करणको थियो । आज बिहान ४ हजार भन्दा बढी सहभागीहरु दौडिए, र नतिजा पनि आइसकेको छ । य ...
धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको खुला पुरुषतर्फ तीर्थ पुन विजेता भए भने महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भइन् । आज सम्पन्न नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौडमा तीर्थले ३१ मिनेट २५ सेकेण्डमा १० किलोमिटर दुरी पुरा गरेर विजेता भए । धरान १० के रनमा तीर्थ पाँचौ पटक विजेता भएका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित