धरान: १४ औं गणतन्त्र दिवसको अवसरमा शनिबार धरानमा दिप प्रज्वलन गरिएको छ । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ, अनेम संघ, अनेरास्ववियु र जिफन्ट धरानको संयुक्त आयोजनामा भानुचोकमा दिप प्रज्वलन भएको हो । कोभिड १९ को कारण निषेधाज्ञा जारी भएको कारण सिमित संख्याको उपस्थितिमा दिप प्रज्वलन गरिएको आयोज ...
काठमाण्डौं: नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।खोप खरीदमा २६ अर्ब ७५ करोड बजेटअर्थमन्त्री पौडेलले बजेटमा स्वास्थ्यका लागि १ खर ...
धरान:धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको नेतृत्वमा युवाहरुको टोलीले सेउती खोला उत्खनन् गर्न रोकेका छन् । अध्यक्ष लिम्बुको नेतृत्वमा गएका युवाहरुले स्काभेटर र ट्रिपरहरुलाई खोलाबाट फर्काइदिएका छन् । आइईई प्रतिवेदन तयारीको क्रममा भएको छलफलमा उल्लेख गरिएको ७ बुँदे निर्णय कार्यान्वयन नभएको र जथाभा ...
धरान: अक्सिजन प्लान्ट तत्काल मर्मत गर्न, कोरोना संक्रमितको उपचारमा सुधार गर्नलगायत विभिन्न मागहरु लिएर धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दबाब दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले(माधव पक्ष), नेकपा माओवादी पार्टी, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान राज्य परिष ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय बेड क्षमताको कोभिड १९ अस्पताल गत बर्षदेखि नै सञ्चालनमा छ । प्रतिष्ठान प्रदेश १ को मात्र नभै प्रदेश २ बाट पनि विरामी रिफर भई आउने अस्पताल हो । गत बर्ष कोभिडको पहिलो लहरको बेला प्रतिष्ठानको कोभिड अस्पतालको उपचार सेवाबारे धेरै आलोचना भय ...
धरान: सुनसरीमा आजदेखि दुई साताको लागि थपिएको लकडाउनलाई अत्यन्तै कडा पारीएको छ । कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्मको लागि लकडाउन थप गरेको छ । यो अवधिमा जिल्ला प्रशासनको अनुमति पत्र विनाको सवारीसाधनलाई चल्न दिइएको छैन भने औषधीबा ...
धरान: विभिन्न मागहरु लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आन्दोलित कर्मचारीहरुले चार जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले मेट्रोनको कार्यलयमा पनि तालाबन्दी गरेका छन् । कोभिड ...
धरान: एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालित खानेपानी आयोजनाको डिजाइनमा जंगलमा ७ वटा वेलबाट भुमिगत पानी निकाल्ने उल्लेख छ । दुई बर्षभित्र काम सम्पन्न गर्ने गरि १५ जुलाई सन् २०१५ मा शुरु भएको आयोजना विविध कारणले समयमा सम्पन्न हुन सकेन । एडिबिले आयोजनाको म्याद थप नगरेको कारण अ ...
धरान: खानेपानीको चरम अभावले धरानबासीहरु आहत छन् । दिन बिराएर पानी वितरण गर्ने भनेपनि धरान खानेपानी व्यवस्थापन बोर्डले भनेजस्तरी वितरण गर्न सकेको छैन । खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी संघर्ष समिति दिनहुँ आन्दोलनमा छ । एक सातादेखि धरान १६ स्थित खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेर संघ ...
धरान: खुवालुङ–पछिल्लो समय राष्ट्रिय र अन्तराष्ट्रियरुपमा चर्चाको केन्द्रमा छ । खास गरि विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जल यातायातको विकासको सन्दर्भमा सप्तकोशीमा अवरोध पन्छाउने धारणा राखेपछि खुवालुङबारे सबैको ध्यान केन्द्रीत भयो । प्रधानमन्त्री ओलीले खुवालुङकै बारे बोलेको भन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित