धरान: धरानका मेयर तिलक राईले होटल तथा रेष्टुरेष्ट व्यवसायीहरुलाई स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर खाजा होम डेलिभरी गर्न उपमहानगरपालिकाले सहजीकरण गर्ने बताएका छन् । होटल एशोसिएशन अफ धरानका पदाधिकारीहरुसँगको छलफलमा मेयर राईले खाजा होम डेलिभरी गर्ने बिषयमा प्रहरी प्रशासनसँग पनि समन्वय गर्ने बताए । ...
धरान: लामो लकडाउनको कारण व्यापार व्यवसाय चौपट भएको भन्दै धरानका रेडिमेड कपडा तथा फेन्सि सप व्यवसायीहरुले पसल खोल्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले बुधबार दिउँसो धरान उपमहानगरपालिकामा पुगेर यस्तो माग गरेका हुन् । धरान रेडिमेड व्यापार संघका सचिव सन्दिप श्रेष्ठले लकडाउनको कारण पसल २ महिनाभन्दा बढी ...
धरान: झापाका संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अस्पतालमा नराखी रातभर बाहिरै राखेको थाह पाएपछि आज बिहानै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धरान आइपुगे । उनी प्रतिष्ठान आइपुग्दा पनि यहाँका पदाधिकारीहरु भने बेखबर झै थिए । मन्त्री करिब ७ बजे प्रतिष्ठान आएर जानक ...
धरान: कार्कीछाप कालीखोला सामुदायिक वन उपभोक्ता समुह धरानको सर्दु खोला पारी वडा नं २० मा पर्छ । तर, यो वन समुहको उपभोक्ताहरु सर्दु खोला वारी वडा नं १६ का बासिन्दाहरु पनि अत्यधिक संख्यामा छन् । वडा नं १६ का वडाअध्यक्ष दिलकुमार गिरी आफै पनि उक्त वन समुहको सदस्य छन् । आज(बुधबार) उक्त वन समुहको क्षेत्रम ...
धरान: वन क्षेत्र अतिक्रमण गरी धरान २० स्थित कार्कीछाप खाली खोला सामुदायिक वनमा निर्माण भएको टहरालाई सुरक्षाकर्मीसहित वन कार्यालयको टोलीले हटाएको छ भने वालीसमेत नष्ट गरेको छ । डिभिजन वन कार्यालय इनरुवा, सामुदायिक वन, प्रहरीसमेतको टोलीले आज दिउँसो टहरा भत्काएको हो भने वालीसमेत नष्ट गरेको हो । वन क्षे ...
धरान: चार दिनअघि(जेठ ७) गते धरानको वडा नं १३ स्थित शिवधारा क्षेत्रमा एक महिला कोरोना भाईरस (कोभिड १९) संक्रमित पुष्टि भयो । त्यसपछि शिवधारा चोकदेखि संक्रमित महिलाको घर पुग्ने बाटो र आसपास क्षेत्र सिल गरिएको थियो । संक्रमण फैलिन नदिन अहिले उपमहानगरपालिका र वडा कार्यालयले संक्रमित महिलाको घर आसपास मा ...
धरान: कोरोना भाइरस(कोभिड १९) बाट कसरी जोगिने ? अहिले विश्वभरका मानिसहरुलाई यो चिन्ताले छाएको छ । त्यसको लागि मानिसहरुले अनेक उपायहरु अपनाइरहेका छन् । भाइरस स्वासप्रश्वास माध्यमबाट मात्र होइन, मानिसहरुले प्रयोग गर्ने मोवाइल, पैसा, चस्मा, पर्सलगायत सामानहरुबाट पनि सर्ने जोखिम उतिकै छ । मानिसले आफ्नो ...
धरान: धरान ८ स्थित शहीद स्मृति माविको दक्षिण पुर्वतर्फको कक्षा कोठा भएको भवन भत्काउनुपुर्व वैकल्पिक कक्षा कोठाको व्यवस्था गर्ने सहमति भएको छ । मेयर, उपमेरसहित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितिबीच आज बिहिबार दिउँसो भएको छलफलले यसअघिको सहमति अनुसार नै जाने समझदारी बनेको हो । गत कार्तिक २५ गते ...
धरान: भारतले नेपाली भुमी अतिक्रमण गरेको विरोध गरिरहेका धरानका सामाजिक अभियन्ता हर्क साम्पाङसहित ५ जना पक्राउ परेका छन् । दिउँसो १ बजेदेखि धरानको भानुचोकमा पम्प्लेटसहित शान्तिपुर्ण प्रर्दशन गरिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हर्क साम्पाङसहित सरोज चौलागाई, सुवास वर्देवा ...
धरान: सरकारले सर्तसहित लकडाउन केही खुकुलो बनाउने निर्णय गरेसँगै धरानमा पनि हिजो आइतबार सडकमा मानिस तथा सवारीसाधनहरुको चहलपहल निक्कै बढ्यो । सवारीसाधनहरुको चहलपहलले अब लकडाउन खुकुलो हुदै गएको हो कि भन्ने सबैलाई आभास भयो । धरानमा बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी पसल खोल्न छुट दिइएको छ । त् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित