झापा: झापाको कमल गाउँपालिका २ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ । हिजो मंगलवार अपरान्ह ५ बजे स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनी आफैलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भए ...
सुनसरी: सुनसरीको बर्जु गाउँपालिका ५ मा रहेको ईस्टन सुगर मिलमा कार्यरत एक कर्मचारीको करेन्ट लागेको मृत्यु भएको छ । स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको आज बिहान १० बजे अचानक करेन्ट लागेर मृत्यु भएको हो । मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाईए ...
विराटनगरः विराटनगर भन्सारका ४ कर्मचारीमा काेराेना संक्रमित पुष्टि भएकाे छ । भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख शिव प्रसाद भण्डारीले जानकारी दिए । संक्रमितमध्ये नापजाँच र कम्प्युटर शाखामा कार्यरत कर्मचारी रहेको तथा उनीहरू ...
विराटनगरः मोरङको पथरीबाट प्रहरीले चित्तलसहित दुुइ शिकारी पक्राउ परेको छ । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वनमा पासो थापेर चित्तर मारि लैजादै गर्दा प्रहरीले शिकारीलाई नियन्त्रणमा लिएको पथरी प्रहरी प्रमुख प्रहरी नायव उपनिरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए । उनका अनुसार पक् ...
धरानः कोशी राजमार्गको रुद्रवारी–गुठीटार सडकखण्ड भासिएको छ । धनकुुटा नगरपालिका ९ को खुरिला भन्ने उक्त स्थानमा सडक ३ मिटर गहिरो भासिएको स्थानीय गंगा आलेले जनकारी दिए । आलेकाअनुसार आइतवार मात्र उक्त स्थानमा ३ मिटर गहिरो सडक भासिएको छ । जसले गर्दा सवारी आवतजावतमा समस्या भएको छ । अहिले दुुइ पाँग्र ...
धरान: लायन्स क्लव अफ धरान विजयपुरले धरान १३ स्थित सशस्त्र प्रहरी गण फुस्रेलाई पंखा प्रदान गरेको छ । अगस्ट १५ डिस्ट्रिक डेको अवसरमा क्लवले गणलाई ६ थान पंखा सहयोग गरेको हो । सहयोग सामग्री क्लवका अध्यक्ष कविरभगत प्रधानाङ्गले गण प्रमुख डिएसपी सुमन पोखे्रललाई हस्तान्तरण गरेका थिए । हरेह वर्ष डिस्ट्रिक ड ...
विराटनगरः विराटनगर महानगरपालिका १५ का ३० वर्षीय युवाकाे काेशी अस्पतालमा मृत्यु भएकाे छ । अस्पतालका मे.सु. डा.चुमनलाल दासका अनुसार काेराेना संक्रमण पुष्टि भएका ति युवाकाे हिजै ज्यान गए पनि काेराेना हाे की हाेइन भन्ने एकीन भएकाे थिएन । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएका ...
विराटनगरः निमोनिया र स्वासप्रश्वास समस्याबाट ग्रस्त भएका सिराहा विष्णुपर १ का ४० वर्षीय युवाको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मंगलार आइसोलेसनमा भर्ना भएका उनको बिहिवार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा गम्भिर समस्या भएर आएका उनको पहिलो कोरोना ...
विराटनगर: मोरङ जिल्ला अदालतका न्यायाधिशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । न्याधिशलाई कोरोना भएपछि अदालतको सेवा तीन दिनलाई बन्द गरिएको छ । श्रेष्तेदार इश्वरमणी ओझाका अनुसार कोरोना आशंका गरिएका न्यायाधिशसहित ४ जनाको स्वाव संकलन गरिएको थियो ।उनीहरुको विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ल्या ...
विराटनगरः माेरङका १७ मध्ये १० पालिकामा लकडाउन गरिएकाे छ । लकडाउन हुनेमा विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी नगरपालिका,धनपालथान र कानेपोखरी गाउँपालिकाले लकडाउन गरेका छन् । यता माेरङकै जहदा र कटहरी गाउँपालिकाले लकडाउनको घोषणा नगरे पनि कार्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित