समाचार

    Showing 1,661-1,670 of 1,676 items.
  • प्रहरीको कभर्ड हल क्वारेन्टाइनमा परिणत, खाद्यान्न धरान १३ वडा कार्यालयले उपलब्ध गराउने

    धरानः धरान १३ स्थित संघीय प्रहरी इकाई कार्यालय परिसरमा रहेको कभर्ड हललाई पनि क्वारेन्टाइनमा परिणत गरिएको छ । नेपाल प्रहरीको पहल र १३ नम्बर वडा कार्यालयको आवश्यक सहयोगमा कभर्ड हललाई क्वारेन्टाइनमा परिणत गरिएको हो । कोरोना भाइरस(कोभिड १९)को सम्भावित जोखिमको अवस्थालाई ध्यान दिदै १४ दिन क्वारेन्टाइनमा ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 3,042 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लकडाउनमा अटेर गर्ने २३ सवारी र १२ जना पक्राउ

    धरानः इलाका प्रहरी कार्यालय धरानले लकडाउन उल्लंघन गर्ने सवारी र १२ जनालाई पक्राउ गरेको छ । बिहानै लकडाउन उल्लंघन गरेर हिड्ने र सवारी चलाउनेसहित १२ जना पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार मोटरसाइकल १२ वटा नियन्त्रणमा लिइएको छ भने ९ वटा स्कुटर रहेको छ । यस्तै, एउटा टेम ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 2,494 पटक पढिएको
    • क्लिक धरान
  • डुबेर नावालकसहित २ जनाको मृत्यु

    विराटनगर: सुनसरी र मोरङमा पानीमा डुबेर एक नावालकसहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका ३ का २ बर्षीय शिवराज मेहेता आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो । कृपानन्द मेहेताको छोरा शिवराजको आज बिहान साँढे १० बजे डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घ ...

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 393 पटक पढिएको
    • क्लिक धरान
  •  ट्याक्टर र मोटरसाइक ठोक्किदा युवतीको मृत्यु

    ओखलढुङगा: ओखलढुङगा मानेभञ्ज्याङ ५ की २५ बर्षीया पबित्रा राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान ११ बजे मानेभञ्ज्याङ जेरुङ गाउँस्थित हर्कपुरबाट ट्याक्टर र मोटरसाइकल ठक्कर खादा मोटरसाइकलको पछाडि बसेकी पवित्राको मृत्यु भएको हो । मानेभञ्ज्याङतर्फ आउँदै गरेको ना ६ त ७३६० नम्बरको ट्याक्टरसँग ...

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 296 पटक पढिएको
    • क्लिक धरान
  • यशुका अनुयायीलाई कोरोना नहुने भन्दै प्रवचन दिने पाष्टर पक्राउ

    पोखरा: यशुका अनुयायीहरुलाई कोरोना भाइरस(कोभिड १९) ले नछुने भन्दै भ्रमपुर्ण प्रवचन दिदै हिडेका एक पाष्टरलाई प्रहरीले पक्राउ गरेको छ । ती पाष्टर पोखरा महानगरपालिका वडा नं १९ का केशवराज आचार्य भएको खुलेको छ । उनको खास घर जुम्ला भए पनि हाल पोखरा बस्दै आएका थिए । सुकुम्बासी वस्तीमा चर्चमा पुगेर मान्छे भ ...

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 778 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा अलपत्र यात्रुहरुलाई गन्तव्यतर्फ पठाइयो

    धरान: आजदेखि लामो रुटको गाडी बन्दको कारण भानुचोकमा अलपत्र परेका यात्रुहरुलाई गाडीको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको छ । धरान उपमहानगरपालिका, प्रहरी र यातायात व्यवसायीहरु मिलेर ५ वटा गाडीको व्यवस्था गरि यात्रुहरुलाई गन्तव्यतर्फ पठाएको हो । भोजपुरमा २ वटा गाडी, संखुवासभामा एउटा र तेह्रथुममा २ वटा ग ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 2,346 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पनि अत्यावश्यक बाहेकको सेवा बन्द हुने

    धरान: कोरोना भाइरस(कोभिड १९) फैलन नदिन धरान उपमहानगरपालिकाले पनि अत्यावश्यकबाहेकको सम्पुर्ण सेवाहरु बन्द गरेको छ । चैत ९ गतेदेखि २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा घोषणा गरेकोले धरान उपमहानरले पनि आफ्ना सेवाहरु बन्द गर्ने निर्णय गरेको ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 1,327 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीका पत्रकारहरुलई मास्क र सेनिटाइजर वितरण

    धरान: सधै फिल्डमा खटिइनुपर्ने पत्रकारहरुलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगाउनको लागि नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाले मास्क वितरण गरेको छ । आज क्लिक धरान डटकमको कार्यालयमा पत्रकारहरुलाई महासंघले मास्क वितरण गरेको हो । महासंघले २ सय थान मास्क जिल्लाभरका पत्रकारहरुलाई वितरण गर्ने जन ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 2,095 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले लण्डनमा एक नेपालीको मृत्यु भएको आशंका

    लन्डन: बेलायतमा रहदै आएका एक जना नेपालीको मृत्युको कारण कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना भएका संखुवासभाका लीलाबहादुर राईको निधन भएको थियो । उनको निधनबारे अस्पतालले औपचारिक जानकारी दिएको छैन । तथापी, परिवारजनलाई राईको निधन कोरोना भाइरसको कारण भएको ...

    • प्रकाशित मितिः चैत ९, २०७६
    • 703 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा असिनासहित भारी बर्षा

    धरान: धरानमा अचानक भारी मात्रामा असिनासहित बर्षा भएको छ । कोरोना संक्रमणको त्रासमा रहेका सर्वसाधारणहरुको फेसबुकमा अहिले असिना पानीको लाइभ र फोटोहरुले भरिएको छ । असिना पानीले बिशेष गरी घरको फुलबारी र फुलको नर्सरी खेतीमा बशेष गरी क्षति पुगेको छ । हिजो शुक्रबार साँझ पनि धरानमा सामान्य पानी परेको थियो ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 5,185 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित