धरानः गोर्खा भुतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्ण कुमार राईले नेपाल सरकारले उच्चस्तरीय समिति गठन गरेर गोर्खाहरुको माग पूरा गर्न माग गरेको छ । विहीबार धरानको होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गदै अध्यक्ष राईले चाडो दुई पक्षिय बार्ता गरेर प्रतिवेदन कार्यान्वयन गर्न माग गरे । ‘नेपाल सरकारले ...
धरानः विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९)का कारण ८ मार्चमा गर्न लागिएको ‘११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस’को वृहत कार्यक्रम महिला सञ्जाल धरानले स्थगित गरेको छ । सञ्जालले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दैे ८ मार्च अर्थात फागुन २५ गते भानुचोकमा हुन लागेको कार् ...
विराटनगरः प्रदेश एक सरकारले कोरोना भाइसर संक्रमण हुन नदिन प्रदेशका सबै नाकामा विशेष सतर्कता अपनाएको जानकारी दिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज(बुधबार) संसदको पाँचौ तथा हिउँदे अधिवेशनमा बोल्दै छिमेकी मुलुक चिन तथा भारत तर्फका नाकामा विशेष सतर्कता अपनाइएको जानकारी दिए । संखुवासभा तथा ता ...
विराटनगरः विपक्षी दल नेपाली काँग्रेसले धेरै दिनदेखि संसदमा एक सांसद नदेखेको भन्दै खोजी गर्न आग्रह गरेको छ । प्रदेश एक संसदको पाँचौ तथा हिउँदे अधिवेशनमा विशेष समय लिएर बोल्दै काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सत्तपक्ष सांसद गुलेफुन मियाप्रति संकेत गर्दै यस्तो आग्रह गरेका हुन् । कार्कीले बालक हर ...
धरान: ८ मार्च अर्थात अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको दिन अखिल नेपाल महिला संघ(अनेम)ले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । तर, यसबर्ष कोरोना भाइरस(कोभिड १९)को कारण मार्च ८ मा आयोजना हुने ११० औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम धरानमा स्थगित भयो । कोरोनाको कारण कार्यक्रम गर्न नपाएको ...
सुनसरी: इटहरी उपमहानगरपालिकाको जारी छैटौ नगरसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नगरसभाको आजको बैठकले प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आज बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी मृगौला प्रत्यारोप ...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पाँच घण्टा लामो शल्यक्रिया पश्चात प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण सम्पन्न भएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिकरुपमा जानकारी गराएको ...
धरान : कोरोना भाईरसको कारण नेकपाको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रम स्थगित भएको छ । आजदेखी झापाको बिर्तामोडमा हुने भनियेको प्रशिक्षण कार्यक्रम रोकिएको हो । कोरोनाको प्रकोप फैलन नदिन नेपाल सरकारले नै ठुलो संख्यामा भेला हुने सभा-सम्मेलन नगर्न आह्वान गरेको कारण नेकपाको प्रदेश प्रशिक्षण रोकिएको हो । ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नम्बर प्रदेश कमिटीको दोस्रो पुर्ण बैठक झापाको विर्तामोडमा सम्पन्न भएको छ । नेकपाको झापा जिल्ला पार्टी जिल्ला कार्यालयमा भएको बैठकले जिम्मेवारी बाँडफाट गरेको छ । एक प्रदेश कमिटी सदस्यका अनुसार बैठकले कार्यालय सचिवमा प्रदेश सदस्य चिरञ्जिवी भटराईलाई तोकिएको छ ...
सुनसरी: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले स्थापना भएको ‘पुष्पलाल मित्रता केन्द्र’को १ नम्बर प्रदेश कमिटी गठन भएको छ । सुनसरीको इटहरीमा आइतबार भएको प्रदेश स्तरीय भेलाले झापा निवासी भाष्कर काफ्लेको अध्यक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित