सुनसरी: इटहरी वडा नम्वर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिकसहित मदन वाटिका उद्घाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्णकदको सालिक सहितको वाटिका एमाले नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका छन् । उनले समकालिन नेपाली राजनीतिका सवैभन्दा उच्च राजने ...
धरान: आगामी बैशाख ३० गते हुने निर्वाचनमा प्रदेश नं १ मा ३३ लाख ४७ हजार बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेश नं १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता छन् । ती मध्ये पुरुष मतदाताको संख्या १६ लाख ९९ हजार ८ सय रहेको छ भने महिला मतदा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य विमा सेवाबाट आम नागरिकलाई बञ्चित गरे जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका अध्यक्ष ताजुब लिम्बुले आइतबार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठान आफैमा सरकारी स्वास्थ्य संस्था भएकोले कुनै पनि ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज आइतबार बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले राति १२ बजेबाट हिउँदे अधिवेशन अ ...
धरान: नेवाः देय दबुको सातौं राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ । दबुले शनिबार धरान ७ स्थित सिद्धि नेवाः परिषदमा पत्रकार सम्मेलन गर्दै चैत १४ र १५ गते राष्ट्रिय महाधिवेशन धरानमा गर्ने तयारी भइरहेको जानकारी दिएको हो । महाधिवेशनको अवसरमा शनिबारदेखि नै विविध कार्यक्रम तथा गतिविधिहरु पनि शुरुवात ...
धरान: धरानका जनतालाई खानेपानी खुवाउन नसकेको भन्दै खानेपानी बोर्डबाट मेयर र उपमेयरले राजिनामा गर्न नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिले माग गरेको छ । शुक्रबार दोस्रो पुर्ण बैठकले गरेको महत्वपुर्ण निर्णयहरु सार्वजनिक गर्दै माओवादी केन्द्र धरानले यस्तो माग गरेको हो । खानेपानी बोर्डको नेतृत ...
भोजपुर: भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा निर्माण गरिएको २००७ सालका क्रान्तियोध्दा स्वर्गीय मानध्वज राई (फुइकी बाजे)को सालिक अनावरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच प्रदेश एकका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सालिकको अनावरण गरेका हुन् । मन्त्री कार्कीले राणा शासनका बेला ...
विराटनगर: प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरबीच द्विपक्षीय हितका बारे भेटवार्ता भएको छ । राजदूत भोन क्याप्लरको मुख्यमन्त्री राईसँग यो दोस्रो भेट हो । यसअघि उहाँहरुबीच पुष १ गते पनि भेटघाट भएको थियो । बिहिबारको भेटमा राजद ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बुधबार बसेको छ । उक्त बैठकले विभिन्न सात वटा महत्वपूर्ण निर्णयहरू गरेको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले ...
धरान: नेत्र बिक्रम चन्द (विप्लव) नेतृतवको नेपाल कम्युनिष्ट पार्टी, धरान उपमहानगर कमिटीले धरान वडा नं ११ र १७ स्थित नमुना सुन्दर वस्तीबाट २०७२ साल पछि बसेको घरपरिवारलाई उठाउने निर्णयको विरोध गरेको छ ।उक्त पार्टीले मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीको धरान १३ स्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै नम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित