धरान:नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनको बन्द सत्र शुरु भएको छ । हिजो शुक्रबार इनरुवास्थित जेलफिल्ड मैदानमा अधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन समारोह पश्चात अधिवेशनको बन्द सत्र आज बिहान शुरु हुने गरि स्थगित गरिएको थियो । बन्द सत्र सञ्चालनको लागि एमाले केन्द्रीय सदस्य तथा सुनसरी जिल्ल ...
विराटनगर: प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कानुनी उल्झनको बहानामा पूर्वाधार विकासका कामलाई रोक्न नहुने बताएका छन् । मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकासमा तीनै तहको सरकार र तिनका निकायबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा शुक्रबार आयो ...
धरान:नेपाल कम्युनिष्ट पाटी (एमाले)को आज देशभर एकैसाथ जिल्ला कमिटीको अधिवेशन हुदैछ । सोही अनुसार सुनसरीको पनि ७ औं जिल्ला अधिवेशन आज इनरुवामा हुदैछ ।अधिबेशनमा २ हजार प्रतिनिधि सहभागी हुने एमाले सुनसरीले जनाएको छ । जिल्ला सदरमुकाम इनरुवास्थित जेल फिल्ड (खेलमैदान)मा अधिवेशन हुदैछ । जिल्ला कमिटीको आगामी ...
झापा: नेकपा एमाले झापाको षुष २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए । नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेक ...
विराटनगर: प्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन सरोकारवाला पक्षसँग छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरिअन्टको ओमिक्रोन फैलन सक्ने सम्भावना बारे सरोकारवाला निकायहरूबीच छलफल भएको हो । छलफलका क्रममा प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्र ...
सुनसरी: नेकपा माओवादी केन्द्रका विभिन्न तहका नेताहरुले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी(ए.एस.)मा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तह र पार्टीका जिल्ला तहका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र परित्याग गर्नेहरुम ...
विराटनगर: प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निराशा पैदा हुन नदिने बताएका छन् । मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले शासक जस्तो नभई जनताको सेवक भएर काम गर्ने बताए । सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने उनको भना ...
धरान: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताएका छन् । धरान २ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई मंगलबार संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ...
धरान: प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान आउदैछन् । हेलिकप्टरमार्फत आज बिहान १० बजे प्रधानमन्त्री देउवा धरान आईपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको हेलिकप्टर धरान १६ स्थित स्टेडियममा ल्याण्ड गर्ने बताइएको छ । प्रधानमन्त्री आउने भएपछि धरानको सुरक्षा व्यवस्था कडा पार ...
धरान: नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति सुनसरीको तेस्रो अधिवेशनले नविन गुरुङ (गुरुङ सोल्टी)को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार रामधुनी नगरपालिकास्थित थारु संग्रहालयको सभा हलमा आयोजित बन्दसत्रले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित