धरान: स्याङ्जाकी एक महिलालाई झुटो विवरणको आधारमा दोहोरो नागरिकताको लागि सिफारिश गरेको आरोपमा मुद्दा खेपिरहेका धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवाल मिडियामा आएका छन् । मंगलबार वडा नं ९ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष कटवालले आफुले कागज प्रमाणको आधारमा सिफारिश गरेको दाबी गरेका छन् । सम्प ...
धरान: विगत ६ दिनदेखि बन्द भएको धरान उपमहानगरपालिका वडा नं ५ को कार्यालय आजदेखि खुलेको छ । उपमहानगर कार्यालयले छैटौं तहको अधिकृतलाई वडा सचिवकोरुपमा पठाउने भएपछि आजदेखि वडा कार्यालय खुलेको हो । आज बिहान १० बजेदेखि नै कार्यालय सुचारु भइसकेको वडाका कर्मचारी राम पौडेलले जानकारी दिए । उनले भने,‘वडा ...
धरान: धरानले नेपालकै सुन्दर र सफा शहरको रूपमा परिचय बनाएको छ । यहाँका फराकिला र चिल्ला सडकहरू तथा बगैँचासहितका आकर्षक घरहरूले सबैलाई मोहित तुल्याउँछन् । करीब छ वर्ष अगि नेपालकै दोस्रो सफा शहर घोषित हुँदै धरान पुरस्कृत पनि भएको थियो । फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले फोहोर व्यवस्थापन, ...
धरान: धरानको बसपार्कबाट छुटेका बसहरुलाई दक्षिणमा राममन्दिर र उत्तरमा पुरानो अस्पताल, छाताचोकबीचमा रोक्न निषेध गर्ने निर्णय गरिएको छ । भिडभाड हुने धरानको भानुचोक र आसापास क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने तथा आवागमनलाई सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो । सोमबार धरान उपमहा ...
धरान: विगत ६ दिनदेखि बन्द रहेको धरानको ५ नम्बर वडा कार्यालय आज पनि खुलेन । वडा कार्यालय नखुल्दा वडाका सेवाग्राही मारमा परेका छन् । कर्मचारीहरु दिनभर कार्यालय समय प्रांगणमा बसेर समय कटाउन बाध्य छन् । कर्मचारीहरुका अनुसार आज दिनभर पनि १५, २० जना सेवाग्राहीहरु फर्किएका थिए । अधिकृतस्तरको कर्मचारी नहुँ ...
धरान: यातायात व्यवसायीहरुले धरानको भानुचोक र आसपासको क्षेत्रलाई सभा, सम्मेलनलगायत कार्यक्रम निषेधित क्षेत्र घोषणा गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश समितिले सोमबार मेयर तिलक राईलाई पत्र बुझाउदै यस्तो माग गरेको हो । महासंघका अध्यक्ष सरोज श्रेष्ठले सवारीसाधनको ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विवाह काठमाण्डौंमा भएको छ । नक्सालस्थित एलिस रिसेप्सनमा अहिले मुख्यमन्त्री राई र मोडल जाङ्मु शेर्पाबीचको विवाह भएको हो । मुख्यमन्त्री राई घरबाट किरात राई साँस्कृतिक पहिरनमा जन्तीसहित रिसेप्सनमा पुगेका थिए । रिसेप्सनमा पुगेपछि मुख्यमन्त्री राई शेर्पा पहि ...
धरान: धरानको वडा नं १४, विजयपुरस्थित जंगलका बाँदरहरु हिजोआज बजार क्षेत्रमा आएर उपद्रो मच्चाउने गर्छ । ती बाँदरहरुले बजार क्षेत्रका कतिपय मानिसहरुलाई आक्रमण गरेर घाइते पनि बनाइसकेको छ । बजार क्षेत्रका बासिन्दाहरु ती बाँदरबाट यति आजित भएका छन् कि उनीहरुले संघर्ष समिति नै बनाएर बाँदर व्यवस्थापन गर्न ध ...
सुनसरी: इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो । तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा ती घरहरु निर्माण गरिएको हो । त्यहाँ भित्रि वाटोहरु, चिल्डे« ...
लन्डन(यूके): दुई महिनाअघि निधन भएका सामाजिक अगुवा गजेन्द्र इस्वोको स्मृतिमा बेलायतमा रहेका गोर्खाली अभियन्ताहरूले शालिक बनाउने भएका छन् । इस्वोले नै नेतृत्व गरेर सुरु भएको धरानको गोर्खा स्मृति पार्कमा अर्धकदको शालिक बन्ने भएको हो । भूतपूर्व ब्रिटिस सैनिक समेत रहेका स्वर्गीय इस्वोको योगदानलाई कदर ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित