धरान: धरानमा निर्माण हुने भनिएको प्रादेशिक नाटक घरको विवाद समाधानतर्फ उन्मुख भएको छ । धरान ८ स्थित सभागृह क्षेत्रमा निर्माण हुन लागेको नाटक घरबारे स्थानीयबासीबाट विरोध हुन थालेपछि आज(मंगलबार) बिहान धरान उपमहानगरपालिकाको पहलमा रंगकर्मी र स्थानीयबासीसहितको वृहत छलफल भएको थियो । उक्त छलफलमा ठोस निर्णय ...
धरान: धरान उपमहानगरपालिका १८ नम्बर वडा कार्यलयले आफ्नो वडाका ज्येष्ठ नागरिक र शारीरिक अपाङ्गगता (भिन्न क्षमता) भएकाहरुलाई पौष्टिक आहार एवं फलफुल वितरण गरेको छ । वडा कार्यालयले १ सय ५७ जना वृद्धवृद्धा र भिन्न क्षमता भएका थप २२ जनालाई पौष्टिक आहार तथा फलफुल वितरण गरेको हो । वडाले पौष्टिक आहार स्वरुप ...
धरान: एन्फा एकेडेमीको क्वारेन्टाइन क्षमता कम भएपछि धरान उपमहानगरपालिकाले धरान १५ महादेव चोकस्थित नवज्योति स्कुलमा क्वारेन्टाइन बनाउनको लागि स्कुललाई आग्रह गर्यो । उपमहानगरपालिकाले स्कुल भवन क्वारेन्टाइनको लागि उपलब्ध गराउन पत्राचार गरेको थाह पाएपछि स्थानीय अभिभावकहरुले टोल विकास संस्था(टिएलओ)सहित ब ...
धरान: धरान उपमहानगरपालिकामा आइतबार कर्मचारीहरुसँगै सेवाग्राहीहरुको बाक्लो ओहोर दोहोर थियो । सेवाग्राहीहरुसँगै उपमहानगरपालिकामा बाँदरको पनि उपस्थिति भयो, जसले निक्कै बेरसम्म त्रास सृर्जना गरायो । धरानमा बाँदरको आतंक बजार क्षेत्रमा सामान्य नै बनिसक्यो । विजयपुर डाँडामा बाँदरहरु बस्छन् । त्यहाँबाट बजा ...
धरान: दुवै मृगौलामा समस्या देखिएपछि थलिएका सपना ताप्मादेनलाई सुद्यिङगुम लैक्वाहाङ ताप्मादेन संघ सुनसरीले शुक्रवार आर्थिक सहयोग गरेको छ । ताप्मादेन सुनसरीले सपनाको उपचारको लागि भनेर नगद ३ लाख ३० हजार १३ रुपैया सहयोग गरेको हो । सहयोग रकम युकेबाट सम्सेरजंग ताप्मादेन र तनुजा खेवा ताप्मादेनको संयोजनमा ७ ...
धरान: आज बिहान धरान १५ नौलो पथमा भएको आगलागीमा वृद्ध आमा र छोरीको ज्यान गयो । आगलागीमा परेर ज्यान गुमाउनेमा ८७ बर्षीय वृद्ध आमा धनमाया श्रेष्ठ र छोरी ५८ बर्षीय सीता श्रेष्ठ छिन् । यो दुःखद् घटनाका प्रत्यक्षदर्शीमध्य एक हुन्, आगलागी भएकै घरको भुईतलामा भाडामा बस्ने सविता लिम्बु । उनका अनुसार आगो लागे ...
धरान: धरान १५ स्थित एक घरमा भएको आगलागीमा परेर वृद्ध आमासहित २ जनाको जलेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले घरमा बस्दै आएकी वृद्ध आमा र छोरीको जलेर मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा ८७ बर्षीय वृद्धा धनमाया श्रेष्ठ र उनकी ५८ बर्षीय छोरी सीता श्रेष्ठ रहेकी ...
धरान: धरान १५ स्विमिङ पुल नजिकै एक घरमा आगलागी भएको छ । नेपाल प्रहरीबाट आवकाश प्राप्त प्रहरी अधिकृत नरबहादुर श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीमा परेर एक वृद्धासहित २ जनाको ज्यान गएको पनि अनुमान गरिएको छ । उक्त घरमा श्रेष्ठी आमा र छोरी बस्दै आएकी थिइन् । ग्याँस लिक भएर आगलागी भएको अनुमान गरिएको ...
धरान: धरानमा लागुऔषध कुलतको कारणले आपराधिक घट्नाहरु धेरै हुने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् । बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरले आयोजना गरेको विदाई कार्यक्रममा डिएसपी न्यौपानेले यस्तो बताएका हुन् । विदाई कार्यक्रममा बोल्दै उनले भने ...
धरान: आफ्नै बाबुबाट बलात्कृत १४ बर्षीय वालिका घटना सार्वजनिक भएयता घरमै छन् । उनी घरमै हुँदा थप मानसिक तनावमा छिन् । धरान १७ की एक वालिकालाई बलात्कार गरेको आरोपमा उनकै बुबा पक्राउ परेका थिए । आमा घरमा नभएको बेला बलात्कृत भएपछि पीडित बालिकाले छरछिमेकका आफ्ना साथीलाई घटनाबारे सुनाएकी थिइन् । त्यसपछि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित