धरान: लकडाउनले समस्यामा परेपछि धरानको १८ नम्बर वडा कार्यालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरामी कुरुवाहरुलाई खाना खुवाउन थालेको थियो । चैत १४ गतेदेखि शुरु भएको यो अभियानमार्फत अहिलेसम्म १५ हजार छाकभन्दा बढी खाना खुवाइसकेको वडा कार्यालयले जनाएको छ । नेपालमा चैत ११ गतेदेखि लकडाउन शुर ...
धरान: दुबईमा झुण्डिएर आत्महत्या गरेको भनिएका धरानका एक युवाको परिवारलाई कम्पनीले भने कोरोना पोजेटिभ भएको पत्र पठाएको छ । धरान ११ का करिब ४४ बर्षीय पुष्पराज भण्डारीले बैशाख पहिलो साता कोठामा नै झुण्डिएर आत्महत्या गरेको खबर उनको परिवारले पाएको थियो । मृतक वडा ११ का पुर्व वडाअध्यक्ष डिल्लीराम भण्डारीक ...
सप्तरी: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय वेपत्ता भएका छन् । उनीहरु दुई सातादेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । पछिल्लो तीन दिनदेखि भारतीयहरु वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुसँगै ७२ जना भारतीयहरुलाई उक्त क्वारेन्टाइनमा राखिएको छ । त्यहा ...
बिराटनगर: बिहिवार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या भएको छ । हत्यामा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार साँझ साँढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका ५ ईसिबुका २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुको हत्या गरेका हुन् ...
जनविश्वास भनौं वा अन्धविश्वास, चण्डी पुर्णिमाको दिन जहिल्यै पानी पर्छ भन्ने छ । बिशेष गरि यो विश्वास धरानमा छ । उभौलीको दिन के चलन छ भने यहाँ खासगरी धरानमा यो पर्वको दिन पानी पर्ने चलन छ । मानिसको एउटा अन्धविश्वास पनि छ, कि आजको दिन सधै पानी पर्छ। यो पानी पर्नुको मुल कारण के हो भने यो चण्डी पुर्णिम ...
धरान: प्रसिद्ध धार्मिकस्थल धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा आज बिशेष पुजा सम्पन्न भएको छ । बैशाख पुर्णिमाको दिन हरेक बर्ष बिशेष पुजा हुदै आएको छ । अघिल्लो दिन हिजो मन्दिर परिसरमा रहेको टुप्पो विनाको सुकेका बाँसहरु काटिएको थियो । ती बाँसका टुक्राहरु प्रसादकोरुपमा भक्तजनहरुले घर लैजाने प्रचलन ...
धरान: हङकङमा रहदै आएका धरानका युवाहरुले २ लाख बराबरको चामल फुड बैकमा सहयोग गरेका छन् । हङकङका युवाहरुले पठाएको २ लाख बराबरको ४ हजार केजी चालम बुधबार धरानका मेयर तिलक राईलाई हस्तान्तरण गरिएको छ । उक्त सहयोग हङकङबाट एनिस लिम्बु, द जंगल रेष्टुरेष्ट एण्ड बार र मेड्ली रेष्टुरेष्ट एण्ड बारले गरेको हो । ...
धरान: प्रसिद्ध धार्मिकस्थल धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरमा रहेको सुकेका बाँसहरु काटिएको छ । बैशाख पुर्णिमाको अघिल्लो दिन हरेक बर्ष बुढासुब्बामा रहेका बाँसहरु काट्ने चलन छ । सोही चलन अनुसार आज सुकेका, ढलेका बाँसहरु काटिएको हो । यहाँको बाँसको टुप्पो नहुने भएकोले बिशेष महत्वको मानिन्छ । ...
धरान: गोर्खा वेल्फेयर ट्रष्ट नेपाल/ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमले धरान उपमहानगरपालिकालाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको छ । उक्त संस्थाले धरान उपमहानगरपालिका र लाङ्घाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका सडक मानिसहरुको लागि स्वास्थ्य तथा सरसफाई सामग्रीहरु सहयोग गरेको हो । सस ...
धरान: लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका सडक मानवहरुलाई सरसफाई सम्बन्धी अभ्यास तथा सचेतना प्रदान गरिएको छ । उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरुबाट हात धुने र दाँत माझ्ने अभ्यास र सचेतना गराइएको हो । उनीहरुलाई हात धुने, ब्रस गर्ने तरिका सिकाउदै हात नधुदा कोरोना ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित