धरान: शुक्रबार दिउँसो करिब ३ बजेतिर धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृह बाहिर सडक मानवहरुको चहलपहल थियो । उनीहरुको खाजाको समय भएकोले कोही लामवद्ध थिए भने कोही हातमा चियाको गिलास, बिस्कुट लिएर बसिरहेका थिए । ठिक त्यसैबेला तीन वटा गाडी लस्करै वन समुहको हाताभित्र प्रवेश गर्यो । ती गाडीमा थिए, ...
धरान: लकडाउनको कारण काठमाण्डौं उपत्यकामा रोकिएका धरानेहरुलाई ल्याउने कार्य रोकिने भएको छ । आज भएको सर्वदलीय बैठकमा स्थानीय नेताहरुले काठमाण्डौंबाट मानिसहरु ल्याउदा जोखिम हुने भन्दै कुरा उठाए पछि धरान उपमहानगरपालिकाले मानिसहरु ल्याउन बन्द गर्ने भएको हो । आज अन्तिम लट काठमाण्डौंबाट गाडी आउने र भोलीबा ...
धरान: हिजो मात्र भोजपुरको हतुवागढी गाउँपालिकाका एक युवा कोरोना संक्रमित भएको पत्ता लाग्यो । ती युवा धरानमा पनि आएर घुमेका रहेछन् । यसले धरानमा पनि संक्रमणको खतरा जनाउ दिइरहदा आज बिहान ४ वटा बसमा मानिसहरु धरान आइपुगे । लकडाउनको कारण काठमाण्डौं तथा उपत्यकामा रोकिएका धरानेहरुलाई धरान उपमहानगरपालिकाको ...
धरान: भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित युवा सुनसरीमा घुमेको ठाउँ तथा उनले भेटेका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गरिने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्लिक धरानसँग कुरा गर्दै सोही बिषयमा आज दिउँसो एक बजे क्राइसिस मेनेजमेन्ट कमिटिको बैठक बसेर आवश्यक छलफल एवं निर ...
धरान: लकडाउनले काठमाण्डौंमा अलपत्र परेका ३४ जना व्यक्तिहरु धरान आइपुगेका छन् । लकडाउनले काठमाण्डौंमा रोकिएका नागरिकहरुलाई ल्याउन उपमहानगरपालिकाले गठन गरेको समितिको पहलमा उनीहरु आज बिहान आइपुगेका हुन् । उनीहरुसँग ४ जना बच्चा पनि थिए । समितिका संयोजक मनोज भट्टराईका अनुसार उनीहरुलाई वीपी कोइराला ...
धरान: कोरोना महामारीको सामना गर्न पुर्वतयारी स्वरुप धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरलाई पनि क्वारेन्टाइन बनाइने भएको छ । आज धरान उपमहानगरपालिकामा संघीय तथा प्रदेश सांसदहरु, सुनसरीका प्रजिअ, धरानस्थित सुरक्षा निकायका प्रमुखहरुसँगको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एन्फालाई तयारी अवस्थामा राख ...
धरान: सोमबार राती रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिगाह वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटेर तस्करी गर्ने तीन जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । सशस्त्रको टोलीले रामधुनी ६ का ४१ बर्षीय केशव खड्का, २४ बर्षीय अर्जुन लिम्बु र ३५ बर्षीय रोशन राईलाई गोलिया काठसहित पक्राउ गरेको हो । राती ...
धरान: लकडाउनको अत्यधिक उल्लंघन भएपछि धरान १६ जोरसखुवाका स्थानीय आफैले हातमा लाठी बोकेर गस्ती गर्न थालेका छन् । धरानमै सबैभन्दा बढी लकडाउन उल्लंघन हुने ठाउँकोरुपमा परिचित हुदै गएपछि जोरसखुवा टोल विकास संस्था(टिएलओ)को नेतृत्वमा स्थानीयले यसरी गस्ती थालेका हुन् । टिएलओले गस्ती शुरु गरेर लकडाउन पालना ग ...
इटहरी: मध्यान्नको १२ बजेको थियो । घामको तापको पारो उकालो लागिरहेको बेला खुट्टामा रातो फितेचप्पल लगाएका दुुई महिला सुरक्षाकर्मीको निगरानी छल्दै इटहरी पश्चिम लाइनको मेडिकल छेउको गल्लीमा भेटिए । दुवै साडीमा थिए । मुखमा मैलो मास्क थियो । उनीहरु जहाँजहाँ पुगे, त्यहाँका बजार पसल बन्द थियो । बल्ल एउटा खुल ...
धरानः चर्चित ललिता निवास जग्गा प्रकरण उजागर गर्ने अधिवक्ता युवराज कोइरालाको आज जन्मदिन । उनले आफ्नो जन्मदिन मनाउदै गर्दा हत्याको षडयन्त्र भइरहेको खुलासा पनि गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले ‘ललिता निवास प्रकरण उजागर गरेको कारण भुमाफियाको हत्याको निसानबाट बाँचिएको कारण जन्मदिन भन्न पाइ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित