धनकुटा: धनकुटा नगरपालिकाकाले लकडाउनको समयमा विपन्न एवं निम्न वर्गहरुलाई राहतको नाममा कसैलाई पनि राहत संकलन तथा वितरण गर्नबाट रोक लगाएको छ । आज नगर प्रमुखको अध्यक्षतामा उपप्रमुख, वडाध्यक्ष्य, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरुको उपस्थितिमा बसेको नगरको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठक ...
धरान: लकडाउनको समयमा उपभोक्ताहरुलाई घरमै हरियो तरकारी पुर्याउने अभियान पहिलो दिन प्रभावकारी बन्यो । यद्यपी, अधिकांश वडाहरुमा वडाका जनप्रतिनिधिहरुले आवश्यक समन्वय नगरिदिदा कृषि बजारले अनावश्यक झञ्झट पनि व्यवहोर्नुपरेको छ । कृषि बजारका अनुसार आज पहिलो दिन करिब ३० टन हाराहारीमा हरियो तरकारी एवं सब्जी ...
धरान: सरकारले देशभर लकडाउन घोषणा गरेको छ । सहरका प्रमुख नाका, सडक र बजार ठप्प भएपनि भित्रि सडक, टोलहरुमा भने लकडाउन प्रभावकारी हुन सकेको छैन । प्रहरीको आँखा छलेर बिशेष गरी युवा पुस्ता सडकमा भेला हुने र घुम्न निस्कने गर्छन् । धरानकै कुरा गर्ने हो भने पनि बजार क्षेत्रका युवाहरु सेउती, सर्दु खोलातिर घ ...
धरान: लकडाउन चलिरहदा दैनिक मजदुरी गरेर जिवन गुजारा गरिरहेको परिवारसँगै शारीरिकरुपमा अशक्त परिवारहरुलाई पनि छाक टार्ने मुश्किल परिरहेको छ । विपन्न परिवारहरुलाई विभिन्न संघ संस्था तथा जनप्रतिनिधिहरु आफै दैनिक उपभोग्य समानहरु उपलव्ध गराइरहेका छन् । शारीरिकरुपमा अशक्त धरान १५ महादेव चोक निवासी पुण्य प् ...
इटहरीः हिजो विहान इटहरी उपमहानगरपालिकाको बैठकले विपन्न समुदायको परिवारलाई राहत बाँड्ने निर्णय गर्र्यो । लकडाउनको कारण मजदुरी गरेर परिवार पाल्ने विपन्न समुदाय यसबाट प्रत्यक्ष प्रभावित छ । सोही प्रभावलाई मध्यनगर गरेर इटहरी स्थानीय सरकारले सहयोग जारी राख्ने निर्णय त गर्यो तर, सहयोग बाँड्ने पहिलो दिन ...
धरान: कोराना भाइरस कोभिड १९ को रोकथामको लागि गरिएको लकडाउनले विपन्न परिवारहरुमा समस्या आउन थालेपछि ती परिवारलाई सहयोग पुर्याउन धरानको वडा नं १८ ले राहत कोष स्थापना गरेको छ । राहत कोषमा वडाअध्यक्षले आफ्नो एक महिनाको सेवासुविधा २५ हजार ७ सय २३ रुपैया दिएका छन् भने ४ जना वडा सदस्यहरुबाट जनही १० हजार र ...
धरान: लकडाउनले दैनिक गुजारा गर्न समस्या भइरहेका विपन्न परिवारलाई धरान उपमहानगरपालिकाले राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । आज उपमहानगरपालिकामा बसेको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । यसको लागि प्रत्येक वडाका टोल विकास संस्थाहरुलाई अतिविपन्न परिवारको लगत संकलन गर्न ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि सबैभन्दा प्रभावित निम्न आर्थिक अवस्थाका परिवारहरु भएका छन् । दैनिक मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने परिवारहरु अहिले काम नपाएर बिहान बेलुकी हातमुख जोड्न नपाउने अवस्थामा पुगेका छन् । आफ्ना वडाका विपन्न परिवारहरु भोकभोकै बस्न ...
धरान:आज लकडाउनको चौथो दिन । शुरुवाती दुई दिन लकडाउन उल्लंघनका घटनाहरु धेरै भए । तर, तेस्रो दिनदेखि प्रहरीले लकडाउनमा कडाई गरेपछि भने अन्य सहरमा जस्तै धरानमा पनि लकडाउन अटेर गर्नेहरुको संख्या घटेको छ । आज दिउँसो धरानको भानुचोक पुग्दा सुनसान थियो । ट्राफिक, जनपद, सशस्त्र र नगर प्रहरीहरु मात्र केही सं ...
धरानः विदेशबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिए पछि दुई साताभित्र विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलन भइरहेको छ । गृहमन्त्रालयले विदेशबाट आएका व्यक्तिहरुको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विगत १५ दिनयता विदेशबाट आएका व्यक्तिहरुको खोजी कार्य तीब्ररुपमा गरिरहेको छ । अहि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित