धरान: सुनसरीमा आजदेखि निषेधाज्ञालाई अत्यन्तै कडा पारिएको छ । जेठ २२ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञा कार्यान्वयन गर्न प्रहरीलाई दण्ड सजाय गर्ने अधिकारसमेत दिइएको छ । कोरोना महामारीको दोस्रो लहर आएसँगै सुनसरी पनि संक्रमणको चपेटामा परेपछि प्रशासनले निरन्तर निषेधाज्ञा गरिरहेको छ । तर पनि मानिस ...
धरान: लकडाउनको कारण विरामीलाई रगतको चरम अभाव भएपछि तरुण दल, १ नम्बर क्षेत्रीय समितिले धरानमा रक्तदान आयोजना गरेको छ । तरुण दलले धरान १ स्थित रेडक्रस सोसाइटीको कार्यालय परिसरमा आज (शनिबार) रक्तदान आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको तरुण दल क्षेत्र नं १ समितिका कार्यवाह ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ २२ गते राती १२ गतेसम्म निषेधाज्ञा थप गर्नेसँगै यसपाली दण्ड सजायको पनि व्यवस्था लागु गर्ने निर्णय गरेको छ । प्रशासनका अनुसार सरकारले यसअघि कोभिड १९ रोकथाम तथा प्रभावकारी बनाउन कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेको थियो । उक्त अध्यादेशमा दण् ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि निषेधाज्ञा थपेको छ । आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए । उनका अनुसार एक साता अवधि थप गर्नेबोहक विगतमा भएको निर्णय खुकुलो बनाउने कुनै परिवर्त ...
धरान: हिजो (बिहिबार) साँझ धरान १५ स्थित प्रहरी चौकीमा युवाहरुको एक समुहले चौकीमै प्रहरीमाथि आक्रमण गरेका थिए । लकडाउनको बेला भएको यो घटनाले धरानको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरिदिएको छ । उक्त घटनामा चौकी इञ्चार्ज सुमन दाहाल घाइते भएका थिए भने अन्य दुई प्रहरी सामान्य घाइते भएका थिए । दुई ज ...
धरान: बिहिबार साँझ प्रहरी माथि आक्रमण गर्ने हतियारधारी समुहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा तोडफोडसमेत गरेर भागेको खुलेको छ । युवाहरुको झगडा भएको र ज्यान जोगाउन २ जना युवाहरु भाग्दै गएर प्रहरी चौकीभित्र छिरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती दुई युवाहरुलाई पछ्याउदै पुगेको समुहले चौ ...
धरान: धरानमा युवाहरुको हतियारधारी युवाहरुको एक समुहले प्रहरी चौकीमा प्रहरीमाथि आक्रमण गरेका छन् ।धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा हतियारसहित आएका आधा दर्जन बढी युवाहरुको समुहले एक्कासी आक्रमण गरेको हो । आक्रमणबाट चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका छन् । उनलाई खुकुरी प्रहार गरिएको र हातमा चोट ल ...
सुनसरीः कोभिड सक्रमणबाट ज्यान गुमाएका नागरिकलाई हालसम्म नेपाली सेनाले अन्तिम संस्कार गर्दै आएको छ । तर, भोली भयावह रुप आइहाले अन्य सामाजिक सँस्थाले समेत अन्यष्टि गरुन् भन्ने उदेश्यले नेपाली सेनाले सामाजिक स्वयमसेवकहरुलाई शव अन्त्यष्टि गर्ने स्वास्थ्य सतर्कताको तालिम प्रदेश एकबाट सुरु गरेको छ । ...
धरान: सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नं २, ६ र १० लाई थप एक साताको लागि सिल गरिएको छ । यी तीन वडामा संक्रमणको जोखिम अत्यधिक बढेको भन्दै जेठ २ गतेदेखि आज मध्यराती १२ बजेसम्मलाई सिल गरिएको थियो । अझै पनि जोखिम कम नभएको भन्दै नगरपालिकाले जेठ १९ गते राती १२ बजेसम्मको लागि तीन वडाहरुलाई सिल ग ...
धरान:धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको नेतृत्वमा युवाहरुको टोलीले सेउती खोला उत्खनन् गर्न रोकेका छन् । अध्यक्ष लिम्बुको नेतृत्वमा गएका युवाहरुले स्काभेटर र ट्रिपरहरुलाई खोलाबाट फर्काइदिएका छन् । आइईई प्रतिवेदन तयारीको क्रममा भएको छलफलमा उल्लेख गरिएको ७ बुँदे निर्णय कार्यान्वयन नभएको र जथाभा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित