धरान: ट्रिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले कोशी राजमार्ग अवरुद्ध पारेका छन् । आज दिउँसो करिब साढे २ बजे प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरले इटहरी १ का ७२ बर्षीय कर्णबहादुर गुरुङलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट वृद्ध गुरुङको घटनास्थलमा नै मृत्यु भएको १ न ...
धरान: खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले धरान १६ स्थित खानेपानीको विल काउन्टर बन्द गरेर धर्ना दिइरहेको छ । धरानमा चरम खानेपानी अभाव हुन थालेपछि विरोधमा उत्रिएको संघर्ष समितिले एक सातादेखि काउन्टरमा ताला लगाएर धर्ना दिन थालेको हो । खानेपानी संस्थान हस्तान्तर ...
धरान: धरान उपमहानगरपालिकाको ११ नम्बर वडा कार्यालयले बाल विवाह रोक्न सचेतना कार्यक्रम संचालन गरिरहेको छ । धरान ११ को गैरी टोलमा रहेको मरिक बस्तीमा बाल विवाह हुने गरेको भन्दै उक्त सचेतना कार्यक्रम संचलन गरेको बालबालिका कार्यक्रम संयोजक तथा वडा सदस्य किरण राईले बताए । शनिबार धरान ११ को गैरी टोलस्थ ...
धरान: किरात राई यायोक्खा धरान उपमहानगर कार्य समितिले आयोजना गरेको १५ दिने साकेला सिली र ढोल बजाउने तालिम सम्पन्न भएको छ । धरान १० स्थित रहेको यलम्बर संग्राहलय भवनमा चैत्र १४ गतेदेखि सुरु भएको साकेला सिली र ढोल बजाउने तालिम आज सम्पन्न गरेको हो । नगर अध्यक्ष लोकेन राईका अनुसार धरान नगरका प ...
धरान: खानेपानीको चरम अभाव भोगिरहेको धरानमा आज (शुक्रबार) देखि भने केही वडाहरुमा सहजरुपमा उपलब्ध हुन थालेको छ । धरानको वडा नं ११, १६, १७ र १८ मा खानेपानी आउन थालेको हो । खानेपानीलाई सहज बनाउन हरसम्भव प्रयत्न भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखर ...
सुनसरी: चैत १२ गते एक जनाको ज्यान जाने गरि भएको सवारी दुर्घटनामा ठक्कर दिने बसको चालकलाई भगाएर नक्कली चालक खडा गर्ने यातायात प्रालिका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का जीवन खनाल र नेत्रप्रसाद पाठक रहेका छन् । उनीहरु दुवै कोशी यातायात प्रालि इटहरीको सञ्चालक समितिको ...
धरान: खुवालुङ–पछिल्लो समय राष्ट्रिय र अन्तराष्ट्रियरुपमा चर्चाको केन्द्रमा छ । खास गरि विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जल यातायातको विकासको सन्दर्भमा सप्तकोशीमा अवरोध पन्छाउने धारणा राखेपछि खुवालुङबारे सबैको ध्यान केन्द्रीत भयो । प्रधानमन्त्री ओलीले खुवालुङकै बारे बोलेको भन् ...
धरान : प्रदेश १ मुख्यमन्त्री शेरधन राईले किरात समुदायको आस्थाको केन्द्र खुवालुङ फुटाउने विषयमा हालसम्म सरकारले छलफल वा निर्णय केहि नगरेको बताएका छन् । आज मंगलबार बिज्ञ र किरात राई यायोक्खाको पदाधिकारीसहित खुवालुङको स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले सरकारले गुरुयोजन ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज खुवालुङको स्थलगत अवलोकन गर्न जाने भएका छन् ।किरात समुदायको आस्थाको केन्द्र रहेको खुवालुुङलाई सरकारले फुटाउने तयारी गरेको भन्दै चर्को आलोचना भइरहेको बेला आज मुख्यमन्त्री राईले स्थलगत अवलोकन गर्ने भएका हुन् । त्रिवेणी नजिकै रहेको खुवालुुङले जलयात्रामा अवर ...
धरान: फागु पुर्णिमा अर्थात रंगहरुको पर्व होलीमा आज धरानमा शन्तिपुर्ण रह्यो । कोरोना भाइरसको महामारीको कारण प्रशासनले भिडभाड नगर्न आग्रह गरेको कारण पनि होली प्रभावित रह्यो ।धरानमा विगतमा जस्तो होली हंगामा जस्ता धुमधामको कार्यक्रमहरु यसपाली पनि भएन । गत बर्ष पनि होली कोरोना महामारीको चपेटामा परेकोले स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित