धरान: मितेरी डेभलपमेन्ट बैंकले धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । धरानमा मुख्य कार्यालय भएको मितेरीले राहत कोषलाई २ लाख सहयोग गरेको हो । बैंकका सञ्चालक समिति अध्यक्ष किसन मास्के, प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीप्रसाद वस्ती, सञ्चालक सदस्यहरु सरोज श्रेष्ठ, सुनिल श्रेष्ठले मेय ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले धरानमा ७५ दिनसम्मलाई पुग्ने ४५ लाख किलो भन्दा बढी चामल स्टक रहेको जनाएको छ । लकडाउनको कारण खाद्यान्न अभाव हुन थालेको गुनासो आएपछि संघले यथार्थ अवस्था पत्ता लगाउन गठन गरेको समितिले यो तथ्य निकालेको हो । समितिले तयार गरेको विवरण अनुसार बिहिबारसम्म ४५ लाख ३० हजार केजी ...
धरान: धरान ४ स्थित वसन्तटार नेपालकै चर्चित अर्गानिक गाउँ हो । यो गाउँलाई अर्गानिक बनाउने अभियन्ता हुन्, कृष्ण राई । कृष्ण राईको अर्गानिक खेतीको अभियानले वृहतरुप लिइसकेको छ । उनी नमुना कृषक बनेका छन् । उनको अर्गानिक खेती अन्य किसान, संघसंस्था एवं विद्यार्थीहरुको लागि अध्ययन थलो पनि भएको छ । अहिले लक ...
विराटनगर: प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १२ करोड ३६ लाख ९५ हजार ९ सय ८४ रुपैयाँ जम्मा भएको छ । सरकारको खातामा बुधबार भाटभटेनी सुपर मार्केटको तर्फबाट २५ लाख प्रदान गरिएको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार चेक हस्तान्तरण गरेकी हुन । ...
मोरङः जिल्लाका दुध उत्पादन किसानको ६० प्रतिशत दुध खेर गएको छ । मुलुक लकडाउनमा गएपछि जिल्लाका किसानले उत्पादन गरेको दुध स्थानीय डेरीले लिएका छैनन भने ठुला डेरीले समेत दुधको मात्र घटाएका छन् । अहिले केही किसानले गाउँघरमै र डुलाएर दुध बिक्री गर्दै आएपनि ठुलो परिमाणमा गाई भैँसी पाल्ने किसान पशु आहारको ...
धरान:लकडाउनको समयमा धरानमा खाद्यँन्नको अवस्था के छ ? सुनसरी उद्योग वाणिज्य संघ धरानले यसबारेमा अध्ययन गरेर तथ्यांक निकाल्ने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आज बसेको सचिवालय समितिको बैठकले खाद्यान्नको वास्तविक अवस्था पत्ता लगाउन तथ्यांक निकाल्ने निर्णय गरेको हो । लकडाउनबाट धरानमा खाद्यान्नको अभ ...
विराटनगर: प्रदेश एकको कोरोना जनसुरक्षा कोषमा हालसम्म साढे ११ करोड भन्दा बढी रकम जम्मा भएको छ । सोमबारसम्म कुल ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । कोषमा सोमबार थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको छ । कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजा ...
धरान: कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा धरानका जनप्रतिनिधिहरुले पनि १५ दिनको सेवा सुविधावापत रकम जम्मा गरेका छन् । कार्यपालिका बैठकले कोषमा सबै जनप्रतिनिधिहरुको १५ दिनको सेवासुविधा जम्मा गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार ७ लाख ५७ हजार रुपैया कोषमा सहयोग प्राप्त भएको उपमहानगरपालिकाले ...
आइएमएफको मन्दी संकेतः इतिहासमा विश्व धेरैपटक युद्धको भुमरीमा जाकिएको छ । दुई पटक १९१४-१९१८ सम्म र १९३९-१९४५ सम्म महायुद्धमा र सयौं पटक क्षेत्रिय युद्ध¸ राष्ट्र-राष्ट्रका बीचको युद्ध र लामो समयसम्म महाशक्ति बन्ने होडबाजीमा हतियारको उत्पादन र भण्डारणले जन्माएको शीत युद्धमा । त्यसैले यो विश्वलाई& ...
विराटनगर: प्रदेशस्तरमा दैनिक उपभोग्य सेवा तथा वस्तुहरुको अभाव हुन नदिन सप्लाई भेनमार्फत सेवा वितरणको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ । आइतबार संकट व्यवस्थापन केन्द्र प्रादेशिक समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेशस्तरमा दैनिक उपभोग्य सेवा तथा वस्तुहरुको अभाव हुन नदिन स्थान ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित