धरान: धरान उपमहागनरपालिकाले वडाहरुबाट संकलन भएको लगत अनुसारको सबै परिवारलाई दुई दिनभित्र राहत वितरण गर्ने निर्णय गरेको छ । आज बिहान मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकले यस्तो निर्णय गरेको हो । मेयर राईका अनुसार सबै वडाहरुबाट संकलन भएको नामावलीबारे छलफल भए ...
धरान: विश्वभर कोरोना भाइरस(कोभिड १९)को कारण लकडाउन भएपछि उद्योगहरु नचल्दाको प्रभाव धरान बजारमा पनि देखिन थालेको छ । अहिले धरान बजारमा दाल, गेडागुडी र खाने तेलको चरम अभाव शुरु भएको छ भने सस्तो मुल्यका चामलहरु पनि पाउन छोडेको छ । यसले लकडाउनबाट समस्यामा परेका विपन्न परिवारहरुको लागि राहत वितरणमा पनि ...
धरान: धरान उपमहानगरपालिकाले शनिबार ३ हजार अतिविपन्न परिवारको लागि विभिन्न १३ वटा वडा कार्यालयमा खाद्यान्न राहत सामग्री पठाएको छ । माग अत्यधिक भएपनि उपमहानगरपालिकाले भने पहिलो चरणमा ३ हजार अतिविपन्न परिवारको लागि मात्र राहत सामग्री पठाएको हो । लतग संकलन गरिएको भन्दा थोरै परिवारको लागि मात्र राहत आएप ...
धरान: लकडाउनले समस्यामा परेका सर्वसाधारणहरुलाई राहत स्वरुप नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानले खाद्यान्न सहयोग गरेको छ । आज सभागृहस्थित धरान उपमहानगरपालिकाको फुड बैंकको भण्डारणमा नेकपा नेतृत्वले खाद्यान्न हस्तान्तरण गरेको हो । नेकपा धरानका अध्यक्ष नारायण सुवेदीका अनुसार २५ सय केजी चामल र २ बोरा न ...
धरान: दिनभर श्रम एवं मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने अतिविपन्न परिवार धरानमा कति होलान् ? वास्तविकता आउन समय लाग्ला तर अहिले धरान उपमहानगरपालिकामा राहत लिने अतिविपन्न परिवारको संख्या साढे ८ हजार नाघेको छ । लकडाउनले गर्दा दैनिक मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि सरकारले राहत प्याकेज वितरण गर ...
धरान: आज धरान उपमहानगरपालिकाले विभिन्न वडाका अतिविपन्न ३ हजार परिवारलाई राहत वितरण गर्दैछ । अतिविपन्न परिवारको नामावली भने त्यो संख्या भन्दा दोब्बर छ । वडामा रहेको टोल विकास संस्थाले लगत लिएर उपमहागनरपालिकामा अतिविपन्न परिवारको लगत पठाएको छ । ती लगतमा भएका सबै अतिविपन्न परिवार नै हुन् कि होइनन् भन् ...
धरान: धरान उपमहानगरपालिकाले फुड बैंकमार्फत आज ३ हजार विपन्न परिवारलाई राहत प्याकेज उपलब्ध गराउदैछ । यसको लागि धरानको विभिन्न १३ वटा वडाका विपन्न परिवारहरु छनौट गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका अनुसार कसलाई राहत दिने भन्ने निर्णय गर्ने अधिकार पनि वडा कार्यालयलाई नै दिइएको छ । यसअघि वडाल ...
धरान: लकडाउनले समस्यामा परेका नगरबासीहरुलाई उपमहानगरपालिकाले शनिबार राहत वितरण गर्ने तयारी गरिरहदा धरानको वडा नं १२ ले भने आज शुक्रबार नै राहत विरतण गरेको छ । चतरालाइनस्थित वडा कार्यालयमा लगत संलकन गरिएका अतिविपन्न परिवारहरुलाई राहत विरतण गरेको वडाअध्यक्ष टंक राईले जानकारी दिए । उनका अनुसार वडाका ज ...
धरान: धरानको वडा नं १३ ले शुक्रबार आफ्नो वडाका विपन्न परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । लगत संकलन भएअनुसार वडाको विभिन्न टोल एवं वस्तीहरुमा खाद्यान्न राहत स्वरुप वितरण गरेको हो । वडाले यसअघि नै तयार गरेको रेस्क्यु टिम र थप स्वयमसेवकहरु पनि परिचालन गरेर राहत विरण गरेको जनाएको छ । ती ...
धरान: लकडाउनको समयमा धरानको कृषि बजारका केही सिमित व्यापारीहरुले सिण्डिकेट कायम गरेर महंगोमा तरकारी बिक्री गरिरहेको आरोप वडाअध्यक्षले लगाएका छन् । धरान ९ का अध्यक्ष रत्न कटवालले यो बिषय हिजो बिहिबार भएको कार्यपालिका बैठकमा पनि उठाएको बताएछन् । आफ्नो वडामा केही व्यापारीहरुले इनरुवालगायत ठाउँबाट सस्त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित