धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेला २०७६ को उद्घाटन गर्न संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड आउने भएका छन् । आयोजक संघले आज मंगलबार औद्योगिक मेला तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्घाटन समारोहमा प्रमुख अतिथिकोरुपम ...
धरान: तपाई अविवाहित हुनुहुन्छ ? अविवाहित नै हो भने ससुरालीमा ज्वाँइले पाउने सत्कार र सम्मानको अनुभव पनि तपाईले गर्न पाउनु भएको छैन होला । तर, अब चिन्ता लिनु पर्दैन । धरान १० पुतलीलाइनस्थित विजयपुर हस्पिटल सामुन्ने डि–माण्डुले ज्वाँई खाना सञ्चालनमा ल्याउदैछ । त्यहाँ ज्वाँईले पाउने सत्कार र सम् ...
धरान: फोहर मैलाबाट ग्याँस र मल समेत उत्पादन गर्ने लक्ष्य लिएको फोहोर प्रशोधन केन्द्र अबको दुई सातापछि परीक्षण उत्पादन शुरु हुने भएको छ । धरान ६ पानबारीमा स्थापना भएको प्लान्ट परीक्षण सञ्चालनको अन्तिम तयारीमा छ । प्लान्ट स्थापना भएर हाइड्रो टेस्टीङ भइसकेको छ भने बुधबारदेखि सफ्टवेयर लगाउने काम शुरु ग ...
काठमाण्डौं: सरकारले सामाजिक सुरक्षा योजनामा योगदानकर्ताको आकर्षण बढाउन आयकर लाग्ने सीमा बढाएको छ । योजनामा बढी पारिश्रमिक लिने श्रमिक तथा कर्मचारीलाई आकर्षण गर्न कर योग्य आयको सीमालाई ३ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्याइएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । सामाजिक सुरक ...
विराटनगर: करिब ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके चुडामणी उप्रेती गोरेकी श्रीमतिसहित चार जना अदालतमा सुटुक्क हाजिर भएलगत्तै विभिन्न मितिमा धरौटीमा छुटेको खुलेको छ । गोरेकी श्रीमति नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारी, वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्याल ...
काठमाडौः आज राती १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले घटाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेलको प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन् ...
धरान : औद्योगिक, घरेलु तथा कृषि उत्पादनहरुको बजारीकरण तथा प्रर्वद्धन गर्ने उद्देश्यले धरानमा औद्योगिक व्यापार मेला २०७६ हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघले सोमबार आफ्नै भवनमा पत्रकार सम्मेलन गरी फागुन १५ गतेदेखि २४ गतेसम्म व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेला धरान १२ स्थित ...
झापा: झापाको मेचीनगर नगरपालिका६ मेची खोला छेउबाट ठुलो परिणाममा चाँदी र तामाको सामानसहित २ जना पक्राउ परेका छन् । आईतवार दिउँसो साँढे ३ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाण्डौ महानगरपालिका ६ बौद्धका ३४ बर्षीय अजित नगरकोटी र काठमाण्डौ महानगरप ...
इटहरी: ढाका कपडामार्फत सुनसरीको तरहराको पहिचान बनाउन इटहरी उपमहानगरले तीन महिने ढाका वुनाई तालिम सुरु गरेको छ । “तरहराको सान,घर घरमा ढाका तान” भन्ने नाराका साथ सोमबारदेखि तालिम सुरु भएको हो । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत आयोजित तालिमको एक समारोहबीच इटहरी उपमहानगरकी उपप्रमुख लक्ष ...
धरान: धरान ३ स्थित मणिसुन्दर टोलीको एउटा घरमा कौसी छ । त्यो घरको कौसी अन्य घरको भन्दा अलि फरक छ । धरानको माछाभौडी नजिकको त्यो घरका धनी हुन्, मोहन श्रेष्ठ । उनले घरको कौसीलाई अरुको जस्तो खाली रहन दिएका छैनन् । उनले कौसीमा हरियो अन्न, सागपात उब्जनी गरेका छन् । उनी पेशाले दुध व्यवसायी हुन् । तर, पछिल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित