विराटनगरः कोभिड १९ अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मीले तलब नपाएको भन्दै प्रदेश सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रदेश १ संसदको सुन्य समयमा बोल्दै सांसद राजकुमार ओझाले मोरङको गोठगाउँमा संचालित प्रदेश १ सरकारको कोभिड १९ अस्पतालमा कार्यरत नर्सहरुले पारिश्रमिक पाउन नसकेको भन्दै सरकारक ...
धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै केहीबेर धर्ना दिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सक शिक्षक कल्याण समाजले आफ्ना माग पुरा गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ । समाजको नेतृत्वमा आज बिहान प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शिक्षक चिकित्सकहरुले धर्न ...
धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले आन्दोलन गरेका छन् । चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा चिकित्सक शिक्षकहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । अहिले आन्दोलनरत शिक्षक कल्या ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सर्कुलर जारी गर्दै ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्नसक्ने निर्णय गरेअनुसार तलब वृद्धिको निर्णय भएको जनाएका छन् । वृद् ...
धरान: विदेशबाट आएर धरानमा क्वारेन्टाइनमा बसेका ३४ जनासहित कुल ४१ जनाको आज स्वाबको नमुना संकलन गरिएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २५ जना एन्फा क्वारेन्टाइनमा रहेकाहरुको स्वाबको नमुना लिइएको छ भने ९ जना होटल क्वारेन्टाइनमा रहेकाहरुको नमुना संकलन गरिएको छ । य ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमणमुक्त भएर आज ८ जना व्यक्तिहरु डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु सबै मोरङ जिल्लाको भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार डिस्चार्ज भएकाहरु जेठ ३२ गते, असार १ र २ गते प्रतिष्ठानमा भर्ना भएका थ ...
धरान: बिश्वभर छरिएर नियमित दौड़मा लागेका नेपालीहरूको समुह 'नेपाल रन' बेलायत र धरान रन समुहले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई १५० थान पीपीई सेट प्रदान गरेको छ । बेलायतबाट शुरु गरिएको लकडाउन फिटनेस च्यालेन्ज शारीरिक तन्दुरुस्ती चेतना अभियानमार्फत संकलन भएको १ लाख रुपैयाले कोरोना सामग्री ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जना कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११२ जना महिला र ३६४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १३ हजार नाघेको छ । उनका अनुसार ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा ४६३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०५ जना महिला र ३५८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमित संख्या १२ हजार ७ सय ७२ पुगेका छन् । ती मध्ये १ हजार ४ सय ७४ महि ...
धरान: नेपालमा आज ५५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२० महिला र ४३४ पुरुष थप संक्रमित पुष्टि भएका हुन् । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार संक्रमितहरुको कुल संख्या पनि १२ हजार ३ सय ९ पुगेको छ । ती मध्ये १३६९ जना महिला हुन् भने १०९४० जना पुरुष ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित