धरान : कोरोना संक्रमित भेटिएकी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डसहित उनको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गएको बिहिबार खुट्टा भाँचिएर उपचारको लागि भर्ना भएकी बराहक्षेत्रकी एक बालिकाको पिसिआर रिपोर ...
विराटनगर: मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । संक्रमि ...
धरान: नेपालमा थप २१३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नयाँ २१३ संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार २०९ जना पुरुष हुन् भने ४ जना महिला हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४४८ पुगेको छ । ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित वालिका भेटिएकी अर्थो अब्जरभेसन वार्डमा रहेका अन्य विरामीका कुरुवा एवं आफन्तहरुले आज बिहान आक्रोश पोखेका छन् । उनीहरुले वालिकामा संक्रमण पुष्टि भएपछि डाक्टरहरु विरामीलाई हेर्न नआएको साथै विरामी र कुरुवाहरुको पिसिआर जाँच नगरिएको भ ...
धरान: आज एकैदिन नेपालमा ३२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा ३२३ जना नयाँ संक्रमित थपिएको पुष्टि गरे । योसँगै नेपालमा संक्रमित हुनेहरुको संख्या ३२३५ पुगेको पनि डा.देवकोटाले जानकारी दिए । २ जना ...
धरान: धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनस्थलमा आज एक सुरक्षाकर्मीसहित १६ जनाको स्वाब नमुना संकलन गरिएको छ । संकलन गरिएकामध्ये ३ जनाको दोस्रो पटक पिसिआर परीक्षणको लागि स्वाबको नमुना लिइएको हो । उनीहरु हिजो कोरोना संक्रमण पुष्टि भएका युवासँगै एउटै कोठामा बसेका थिए । तीन जनाको रिपोर्ट नेगेटिभ आएप ...
धरान: धरानको एन्फा एकेडेमी क्वारेन्टाइनमा कोरोना संक्रमित युवासँगै एउटै कोठामा बसेका ३ जनाको पुनः पिसिआर परीक्षण गरिने भएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको भएपनि एउटै कोठामा बसेको र क्लोज कन्ट्याकमा रहेको कारण पुनः पिसिआर जाँच गरिने भएको हो । यस्तै, पिसिआर रिपोर्ट नेगेटिभ आएका अन्य ४१ जनालाई भने ...
धरान: धरान ८ स्थित कविर टोलका एक व्यापारीले विहारबाट आएकी छोरीलाई बोर्डरमा लिन गएर हिजो राती नै घर ल्याएको खुलेको छ । स्थानीयबासीले यो कुरा थाह पाएपछि आज बिहानै टोल विकास संस्थामार्फत प्रहरीमा खबर गरेका थिए । केहीबेर अघि एम्बुलेन्ससहित आएको प्रहरीले छोरीसहित आमा–बुवालाई पनि लिएर गएको स्थानीय ...
धरान: एन्फा एकेडेमीको क्वारेन्टाइनमा कोरोना संक्रमण पुष्टि भएका युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि शुक्रबार राती करिब १० बजे उनलाई एम्बुलेन्स मार्फत एन्फा क्वारेन्टाइनबाट वीपी प्रतिष्ठान लगिएको छ । उनको पिसिआर रिपोर्ट राती करिब साढे ८ बजे मात ...
धरान: धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ । भारतबाट आएकाहरुलाई एन्फा क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ रहेका ४५ जनाको पिसिआर परीक्षणको लागि बिहिबार स्वाब संकलन गरिएको थियो । ति मध्ये एक जना ३० बर्षीय पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको प्रदेश एक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित