विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार अबको कोरोना संक्रमण पत्ता लगाउन परीक्षणमा केन्द्रीत हुने बताएका छन् । यसको लागि प्रदेश सरकारले र्यापिड टेष्ट पनि शुरु गरेको मुख्यमन्त्री राईले बताए । ‘‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडाईमा छौं । यो भाइरस रोकथाम, ...
विराटनगर: विराटनगरमा आजदेखि कोरोना भाइरस संक्रमणको परीक्षण शुरु भएको छ । कोशी अस्पतालमा भएको ल्याबको क्षमता विस्तार गरेर प्रदेश सरकारले ल्याब सञ्चालन गरेको हो । मुख्यमन्त्री शेरधन राईले ल्याबमा दैनिक सय जनाको स्वाबको नमुना परीक्षण गरिने बताए । ‘केही मेसिनहरु यस अघि नै रहेछन्,’राईले भने, ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पदभार ग्रहण गरेका छन् । आज बिहान उनले पदभार ग्रहण गरेका हुन् । उनलाई स्वागत गर्न प्रतिष्ठानका रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलगायत पदाधिकारी एवं केही संख्यामा उच्च त ...
सुनसरी: सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना भाइरस(कोभिड १९)को रोकथाम, नियन्त्रण तथा उपचारमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत जोखिम भत्ता दिने भएको छ । उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आज यस्तो निर्णय गरेका हुन् । मेयर चौधरीले कोरोना आशंका गरिएका व्यक्तिहरुको उपचारमा ...
विराटनगर: प्रदेश नम्बर एकमा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कुल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ । आइसोलेसन स्थान ४८ र बेड संख्या ४ सय ३२ नै यथावत छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना ड ...
धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आफु पैसा खुवाएर नियुक्त नभएको बताएका छन् । क्लिक धरानसँग मोवाइल सम्पर्कमा संक्षिप्त प्रतिक्रिया दिदै उनले आफु विगतको जस्तो पैसा खुवाएर उपकुलपति नियुक्ती नभएको बताए । उनले आफु गल्ती नगर्ने र अरु कसैला ...
धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा.ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको छ । प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिश भएका तीन जना मध्ये डा.गिरीलाई आज उपकुलपतिमा नियुक्ती गरेका हुन् । डा.गिरी विराट मेडिकल कलेजका मेडिसन विभाग प् ...
विराटनगर: कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा निर्माण गरिएका आइसोलेसन स्थलको मापदण्डमा प्रदेश सरकारले कडाई गर्न शुरु गरेको छ । तोकिएको मापदण्ड पुरा गर्न सरकारले आइसोलेसन बेडमा कडाइ थालेको हो । सरकारले मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएका ९ वटा आ ...
धरान: धरान उपमहानगरपालिकाले नगर क्षेत्रको भिडभाड तथा जोखिम क्षेत्रमा सुक्ष्म जीवाणु, भाइरस तथा ब्याक्टेरिया नष्ट गर्नको लागि ब्लिचिङ पाउडर(डिस्इन्फेक्टेन्ट) छर्केको छ । उपमहागनरपालिकाले धरानको जोखिम क्षेत्र मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा आज बिहान ब्लिचिङ पाउडर घोलेर छर्के ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा स्वाबको नमुना परीक्षण क्षमता बढाउदै लगिएको छ । शुरुवातदेखि १२ वटा मात्र हुदै आएको स्वाबको परीक्षण आज भने बढेर १७ वटा पुगेको छ । प्रतिष्ठानको माइक्रोवायोलोवी विभागको ल्याबमा आज एकै पटक १७ वटा थ्रोट स्वाबको नमुना परीक्षण भएको छ । ती सबैको रिपो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित