धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुतीको क्रममा आमा र बच्चा दुवैको मृत्यु भयो । मृतक इटहरी ४ की लक्ष्मी बुढाथोकी हुन् । लक्ष्मीले पहिलो सन्तान जन्म दिन लागेकीले पनि यो परिवारमा खुशी छाएको थियो । तर, अहिले बुढाथोकी परिवारका सदस्यहरु अकल्पनिय पीडामा छन् । लक्ष्मीको माइतीमा पनि ...
धरान: प्रसुती गराउने क्रममा पेटभित्रै बच्चा र पछि आमाको पछि मृत्यु भएको घटनाबारे मृतक पक्ष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीबीच अहिले वार्ता चलिरहेको छ । अस्पताल प्रशासन र सम्बन्धित गाइनो विभागका चिकित्सकहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेपछि प्रतिष्ठानका कार्यवाहक उपकुलपति ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याइएकी इटहरीकी एक गर्भवती महिला र बच्चा दुवैको मृत्यु भएको छ । आमा र बच्चाको मृत्यु भएपछि मृतकका आफन्तजनहरु आक्रोशित भएका छन् । उनीहरुले उपचारमा लापरवाही भएर आमा र बच्चा दुवैको मृत्यु भएको आरोप लगाएका छन् । इटहरीकी २५ बर्षीय गर् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सक तथा कर्मचारीहरुको तलब वृद्धि दर निर्धारण गर्न पाँच सदस्यी कार्यदल गठन भएको छ । प्रतिष्ठानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाज र सम्पुर्ण कर्मचारी समन्वय समितिसँग भएको सहमति वमोजिम कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले कार्य ...
धरान: मिस्टर धरान २०७६ का विजेता उत्तम खत्रीले धरानमा न्युट्री हब सप्लीमेन्ट स्टोर सञ्चालनमा ल्याएका छन् । धरान १० मा खुलेको सप्लीमेन्ट स्टोरको बुधबार धरानका मेयर तिलक राईले उद्घाटन गरे । मेयर राई बडिबिल्ङिका राष्ट्रिय जज पनि हुन् । बिशेष गरी शारीरिक सुगठनका खेलाडीहरुलाई आवश्यक पर्ने सप्लीमेन्ट तथा ...
एजेन्सीः विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ८० हजार नाघेको छ । अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २६९९ पुगिसकेको छ । मृत्यु हुनेमा अधिकांश चीनका छन् ...
धरान: नेपाल सरकारद्धारा वृद्धि गरिएको २० प्रतिशत तलब वृद्धिलगायत विभिन्न ५ बुँदे मागबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारी समन्वय समिति र कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालबीच सहमति भएको छ । प्रतिष्ठानमा हिजो आइतबार भएको द्धिपक्षीय छलफलबाट मौखिक सहमति भएको सम्पुर्ण(नर्सिङ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति र रजिष्ट्रार पद रिक्त भएको लामो समय वितिसकेको छ । दुई प्रमुख पदाधिकारी नहुदा प्रतिष्ठानको महत्वपुर्ण कार्यहरु प्रभावित छ । सरकारले उपकुलपति नियुक्ती गर्ने भनेर झण्डै दुई महिनाअघि प्रक्रिया अघि बढाएको थियो । सहकुलपति तथा स्वास्थ्यमन्त्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्ती प्रक्रिया अलमलमा परेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संयोजक रहेको समितिले उपकुलपतिको लागि तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति समक्ष सिफारिश गरेको दुईसाता बितिसकेको छ । तर, उपकुलपति नियुक्ती हुन सकेको छैन । उपकुलपति निय ...
एजेन्सी: कोरोना भाइरसको सङ्क्रमणबाट युरोपमा पनि एकको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार मृत्यु फ्रान्समा भएको हो । कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो । मृतक पनि चिनिया पर्यटक भएको बताइएको छ । मृतक चीनको हुबे प्रान्तकी ८० वर्षीय पुरुष भएको फ्रान्सका स्व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित