स्वास्थ्य

    Showing 1,921-1,928 of 1,928 items.
  • चीनको हुवेईबाट १७५ नेपालीको उद्धार, १० जना उतै रहे

    तस्बिर स्रोत: इकान्तिपुर काठमाडौः कोरोना भाइरस रोग २०१९ (कोभिड १९)को प्रभाव क्षेत्रमा पर्ने चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाली स्वदेश फिरेका छन् । उनीहरुलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमान पठाएर सरकारले उद्धार गरेर नेपाल ल्याएको हो । उद्धार गरिएका मध्ये १७० जना विद्यार्थी छन् भने एक जना का ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 1,027 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको उद्गमबाट नेपालीहरुलाई उद्दार गर्न विमान जादै

    काठमाडौँ । कोरोना भाइरसको उद्‍गमस्थल हो, चीनको हुबेई प्रान्तस्थित वुहान । कोरोनाको यही उद्गमथलो वुहान र आसपास क्षेत्रमा थुप्रै नेपालीहरु अड्किएका छन् । कोरोनाको प्रकोप फैलिए पछि त्यहाँबाट चीनीयाहरु अन्यत्र गइसके भने अन्य देशले पनि आफ्ना नागरिकहरुलाई समयमै उद्दार गरेर फिर्ता लगिसकेका छन् । तर, न ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 1,831 पटक पढिएको
    • क्लिक धरान
  • छानविन गरेर दोषी देखिएकालाई कारबाही गर्ने सहमति

    धरान: पाँच महिनाको बच्चाको मृत्यु भएको घटनामा धरान १० स्थित विजयपुर हस्पिटलले आन्तरिक छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता जनाए पछि मृतक परिवारजनसँग सहमति भएको छ । आज दिउँसो ४ घण्टा भन्दा बढी मृतकका अभिभावक पक्ष र हस्पिटाल प्रशासनबीच छलफल भएको थियो । छलफलमा हस्पिटलले रिपोर्ट सम् ...

    • प्रकाशित मितिः माघ २९, २०७६
    • 450 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा दादुरा र रुबेलाविरुद्ध खोप अभियानको तयारी

    इटहरी: फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेला विरुद्धको खोपका लागि इटहरी उपमहानगरमा तयारी तिव्र पारिएको छ । इटहरीमा ९ महिनादेखि ५ बर्षमुनिका १४ हजार २ सय ४७ वालवालिकालाई दादुरा र रुवेला विरुद्धको खोप दिइनेछ । दादुरा रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच बर्ष सम्मका १७ हजार ३ सय ४६ वालवालिकाला ...

    • प्रकाशित मितिः माघ २९, २०७६
    • 509 पटक पढिएको
    • क्लिक धरान
  • रिफर गरेको बच्चाको बाटोमै मृत्यु भएपछि धरानको विजयपुर हस्पिटल तोडफोड

    धरान: उपचारमा ल्याए पनि रिफर गरिसकेको बच्चाको मृत्यु भएपछि धरान १० स्थित विजयपुर हस्पिटलमा केहीबेरअघि तोडफोड भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार ढिलो हुने भन्दै सुनसरीको रामधुनी नगरपालिका ७ का राजेन्द्र कार्कीले ५ महिनाको बच्चालाई उपचार गर्न विजयपुर हस्पिटल लगेका थिए । त्यहाँ ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 363 पटक पढिएको
    • क्लिक धरान
  • भोजपुरलाई पनि वीपीको टिचिङ डिष्ट्रिक बनाउन माग

    धरान: भोजपुर जिल्लालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिचिङ डिष्ट्रिक बनाउन भोजपुर सुनसरी सेवा समाजले माग गरेको छ । समाजको पदाधिकारीहरुले अइतबार प्रतिष्ठानका कार्यवाहक उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाललाई भेटेर यो माग गरेको हो । भेटमा समाजकी अध्यक्ष निर्मला राईले कार्यवाहक उपकुलपति ...

    • प्रकाशित मितिः माघ २७, २०७६
    • 607 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको उपकुलपति नियुक्ती पारदर्शी गर्न माग

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति नियुक्तीको प्रक्रिया पारदर्शी हुनुपर्ने माग गरिएको छ । प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले एक प्रेश विज्ञप्ती जारी गर्दै छनौट प्रक्रिया पारदर्शी गर्न सरकारसँग माग गरेको छ । उपकुलपति नियुक्तीको ला ...

    • प्रकाशित मितिः माघ २६, २०७६
    • 1,454 पटक पढिएको
    • क्लिक धरान
  • नेकपाको सिफारिस पत्रले हंगमा

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त रहेको उकपुलपति पदमा नियुक्तीको लागि हाल प्रक्रिया चलिरहेको छ । सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अध्यक्ष रहेको तीन सदस्यीयले समितिले गत साता नै ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गरिसकेको छ । समिति ...

    • प्रकाशित मितिः माघ २५, २०७६
    • 1,494 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित