धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाविरुद्धको खोप 'कोभिसिल्ड' आइपुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट आज बिहान १५० भाइल खोप आइपुगेको प्रतिष्ठानका सहायक अस्प्ताल निर्देशक डा.प्रमोद वरालले जानकारी दिए । ती खोपहरुलाई बिहान साढे १० बजेदेखि लगाउन शुरुवात गरिने पनि उनले बताए । &lsqu ...
धरान: कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिनेहरुलाई लक्षित गरेर आएको कोरोनाविरुद्धको खोप धरानमा पनि बुधबारदेखि लगाइने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटललाई केन्द्र मानेर धरानमा फ्रन्टलाइनहरुलाई कोरोनाविरुद्धको खोप दिइनेछ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पता ...
विराटनगरः प्रदेश एकका लागि आज साँझसम्म ३५ हजार ५ सय खोप विराटनगर आउने भएको छ । हेटौंडाबाट स्थलमार्ग हुँदै खोप प्रदेश १ मा आइपुग्ने प्रदेश एकका स्वास्थ्य निर्देशक ज्ञान बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार प्रदेशमा माघ १४ गतेदेखि खोप लगाउने तयारी भइरहेको छ । काठमाण्डौंबाट खोपलाई औषधी व्यवस्था व ...
काठमाण्डौं: नेपालमा कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाउन शुरु हुने भएको छ । भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिशिल्ड’ शनिबार नै सम्बन्धित प्रदेशमा पठाएको छ । विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा पठाइएको खोप आजसम्म पुगिसक्नेछन् । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभ ...
धरान: विजयपुर हस्पिटल र मृतक पक्षबीच सहमति भएपछि इटहरीकी दीपा राईको मृत्यु भएको ४ दिनपछि आज शवको पोष्टमार्टम भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा मृतक राईको शवको आज पोष्टमार्टम भएको हो । पोष्टमार्टम भइसकेको र उनको अन्तिम दाह सँस्कार गर्ने तयारी भइरहेको मृतक पक्षका के.के.राईल ...
धरान: आफ्नो अधिकारको लागि आन्दोलनमा उत्रिएका हाउस अफिसरहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अस्पताल प्रशासनले स्पष्टीकरण सोधेको छ । प्रतिष्ठानले हिजोको मितिमा ६ जनालाई पत्र पठाउदै २४ घण्टे स्पष्टीकरण सोधेको हो । ज्ञापन पत्र बुझाउदा, हातमा कालोपट्टी बाँधेर काम गर्दा र धर्ना दिदा प ...
धरान: मृतक पक्ष र धरानको विजयपुर हस्पिटल बीच सहमति भएको छ । करिब ४ घण्टा भएको छलफलमा दुवै पक्षबीच सहमति भएपनि कानुनी प्रक्रिया पनि चलिरहेको कारण लिखित भने भएन । सहमति पछि हस्पिटल अघिको पुतलीलाइन सडकमा धर्ना दिएका मृतक पक्षहरु इटहरी फर्किसकेका छन् । यो सहमतिले कानुनी प्रक्रियालाई भने कुनै पनि अवरोध ...
धरान: अप्रेसन पछि मृत्यु भएकी इटहरीकी ३१ बर्षीया दीपा राईलाई न्याय दिनुपर्ने माग गर्दै उनका आफन्तजनले धरान १० स्थित पुतलीलाइन सडकखण्डमा धर्ना दिएका छन् । मृतक पक्षले विजयपुर हस्पिटलअघिको सडकमा धर्ना बसेका छन् । मृतक पक्षको धर्नाले विजयपुर हस्पिटल अघि यातायात पुर्णरुपमा अवरुद्ध छ । बाहिर मृतक पक्षले ...
धरान: पित्तथैलीमा भएको पत्थरीको अप्रेसन पछि मृत्यु भएकी इटहरीकी ३१ बर्षीया दीपा राईको पोष्टमार्टम अझै भएको छैन । धरान १० स्थित विजयपुर हस्पिटलमा सोमबार पत्थरीको अप्रेसन गरिएकी राईको भोलीपल्ट शरीरभित्र रक्तस्राव भई मृत्यु भएको थियो । अहिले मृतक पक्ष र हस्पिटल प्रशासनबीच घटनबारे छलफल भइरहेको छ । हस्प ...
काठमाडौँ: भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाको १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको छ । आज बिहान ११ बजेर ५३ मिनेटमा भ्याक्सिजन बोकेको एयर इण्डियाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । भ्याक्सिजन बोकेको जहाज मुम्बईबाट दिल्ली हुँदै काठमाण्डौं आइपुगेको थियो । विमानस्थलमा भारतीय राजदूत ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित