मुख्य समाचार

    Showing 1,701-1,710 of 3,260 items.
  • मृगौला रोगीलाई बेलायतबाट करिब साढे ७ लाख सहयोग, उपचारमा खेतबारी सकियो

    धरान: दुवै मृगौला काम गर्न छोडेपछि धरानमा उपचाररत उदयपुरको गाईघाट निवासी मनिषा राईलाई बेलायतबाट आर्थिक सहयोग जुटेको छ ।  इन्द्रेणी पोखरी सेरोफेरो समाज युकेले उपचारको लागि ७ लाख ४८ हजार ७ सय रुपैया आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम आइतबार धरान १६ स्थित डेरामा पुगेर चण्डीराज राई र पुर्णदेवी ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,952 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमण बढेपछि धरानको वडा नं १३ सिल गर्ने निर्णय

    धरान: कोरोना संक्रमण बढ्दै गएपछि धरानको वडा नं १३ लाई एक साताको लागि सिल गर्ने निर्णय गरिएको छ ।  वडामा रहेका सुरक्षा अधिकारीहरुसँग परामर्श लिएर भोली आइतबारदेखि जेठ १५ गतेसम्मको लागि वडालाई सिल गर्ने निर्णय गरिएको वडाअध्यक्ष नेत्र काफ्ले जानकारी दिए । उनका अनुसार ईलाका प्रहरी कार्यालय धरानका डि ...

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 4,580 पटक पढिएको
    • क्लिक धरान
  • बिग्रियो वीपीको अक्सिजन प्लान्ट, कोभिड अस्पतालमा सिलिण्डरको भर

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टमा समस्या आएपछि कोभिड अस्पतालमा रहेका संक्रमितहरुलाई सिलिण्डरबाट नै अक्सिजन आपुर्ति गर्न थालेको छ । कोरोना संक्रमणको दर उच्च भइरहेको बेला प्रतिष्ठानमा रहेको प्लान्टको जिओलाइट बिग्रिए पछि उत्पादनमा कमी भएको हो । जसले गर्दा प्रतिष्ठ ...

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 2,334 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिनिधिसभा फेरि विघटन, कार्तिक र मंसिरमा चुनाव

    धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिश अनुसार प्रतिनिधिसभा विघटन गर्दै चुनावको घोषणा गरेकी छिन् ।  राती करिब पौने २ बजे प्रनिनिधिसभा विघटन गर्दै आउदो कातिक २६ र मंसिर ३ गते चुनावको घोषणा गरेकी हुन् । संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र ...

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,714 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओलीले भने,'विपक्षी मिलेर सरकार बनाए स्वागत गर्छु' (भिडियोसहित)

    धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गरिरहेका विपक्षी दलहरु मिलेर वैकल्पिक सरकार बनाउन आफुले मार्ग प्रशस्त गरेको बताएका छन् ।  प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरु मिलेर वैकल्पिक सरकार बनाए आफुले स्वागत गर्ने र आफ्नो पार्टीले सबै मुद्दामा रचनात्मक सहयोग गर्ने पन ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 1,191 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा एक संक्रमितको भयो सफलतापुर्वक न्युरो सर्जरी

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा कोरोना संक्रमितको न्युरो सर्जरी सफलतापुर्वक भएको छ ।  प्रतिष्ठानका न्युरो सर्जन डा.आलोक दाहालको नेतृत्वमा ६ जनाको स्वास्थ्यकर्मीहरुको टिमले कोभिड अस्पतालस्थित अपरेशन थिएटरमा अप्रेशन गरेको हो । उक्त टोलीले धरानकै ५७ बर्षीय ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 2,670 पटक पढिएको
    • क्लिक धरान
  • सांसद नरहेका ७ मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेश

    काठमाण्डौं: सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीको नियुक्तीलाई असंवैधानिक ठहर गर्दै उनीहरुलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसदको सदस्य नरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलका ७ ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,992 पटक पढिएको
    • क्लिक धरान
  • सर्दु जलाधार क्षेत्रका यी जग्गाधनीहरु, जसले सट्टाभर्ना पाए तर मालपोत कार्यालय धरानमा स्रेस्ता भेटिएन (विवरणसहित)

    धरान: मालपोत कार्यालय धरानले सट्टाभर्ना पाएपनि व्यक्तिकै नाममा स्रेस्ता रहेको सर्दु जलाधार क्षेत्रको करिब १८२ बिघा जग्गा लगतकट्टा गरेर जलाधार क्षेत्रको नाममा स्रेस्ता कामय गरिसकेको छ ।  तर, अझै पनि सट्टाभर्ना लिइसकेको ठुलो परिणामको जग्गा सरकारको नाममा आउन बाँकी नै छ । जलाधार क्षेत्रबाट सट्टाभर् ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 3,003 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा काठ तस्करी बढ्दो: तस्करीमा संलग्न टेम्पो र चालक पक्राउ, मुख्य तस्कर भने फरार

    धरान: लकडाउनको समयमा धरानसँग सिमाना जोडिएको दक्षिणको वन क्षेत्रबाट व्यापक काठ तस्करी भइरहेको पाइएको छ ।  धरानसँग सिमाना जोडिएको बराहक्षेत्र नगरपालिकाको अमाह सामुदायिक वन समुहका पदाधिकारीहरुले आज काठ तस्करीमा संलग्न टेम्पो र चालकलाई पक्राउ गर्न सफल भएपछि तस्करीबारे खुलेको हो । काठ ओसार्न प्रयोग ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 3,484 पटक पढिएको
    • क्लिक धरान
  • विराट मेडिकल कलेजको इर्मजेन्सीमा चिकित्सकमाथि आक्रमण, दुई पक्राउ

    विराटनगरः विराट मेडिकल कलेज शिक्षण अस्पतालको इर्मजेन्सीमा कार्यरत चिकित्सकमाथि गए राती आक्रमण भएको छ । आफन्त उपचारको लागि लिएर आएका केही व्यक्तिहरुले अस्पतालको गार्डले दुव्र्यवहार गरेको बिषय बढ्दै गएपछि चिकित्सकमाथि नै आक्रमण गरेका थिए । आकस्मिक कक्षमा कार्यतर डा.सुदिप रेग्मी र हेल्थ असिस्टेन्ट ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 3,651 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित