धरान: धरान उपमहानगरपालिकाले धरान क्षेत्रको सेउती, पटनाली, सर्दु, सेहरालगायत खोलाहरुबाट नदीजन्य पदार्थको उत्खनन र बिक्री गरी आम्दानी बाँध्नको लागि ठेक्का लगाएपछि हरेक बर्ष लफडा हुने गर्छ । स्थानीयबासी तथा युवाहरुले जथाभावी उत्खनन्ले खोला गहिरिने र बाढी आउँदा बस्तीलाई क्षति पुर्याउने भन्दै विरोध जनाउ ...
झापा: अनलाइनबाट चिठ्ठा परेको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै हिड्ने एक व्यक्तिा झापाबाट नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले अर्जुनधारा ९ का २९ बर्षीय पंकज पौडेली बिकलाई पक्राउ गरेको हो । उनले अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बै ...
धरान: व्यापारीहरुले ड्रेनमाथि र फुटपाथसमेत मिचेर सामानहरु राख्दा सडक साँघुरिएको र अनावश्यक भिडभाडले दुर्घटनासमेत भएको भन्दै धरान उपमहानगरपालिकाले फुटपाथको बजारलाई व्यवस्थापन गर्न शुरुवात गरेको छ । सरोकारवाला निकायहरुसहितको टोलीले आज(सोमबार)देखि धरानमा जथाभावी फुटपाथ मिचेर राख्ने पसलहरुलाई व्यवस्थित ...
धरान: प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक पनि आज शुरु भएको केहीबेरमा नै स्थगित भएको छ । माघ ७ गते शुरु भएलगत्तै स्थगित भएको अधिवेशनको दोस्रो बैठक आज दिउँसो २ बजेको लागि तोकिएको थियो । तर, सत्तारुढ दल नेकपाकै किचलोको कारण २ घण्टा ढिलो गरि शुरु भएको थियो । बैठक शुरु भएपछि सत्तापक् ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का धरान उपमहानगर कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख तारा लामगादे जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन् । आज धरानमा जसपाद्धारा आयोजित अन्तक्रिया कार्यक्रममा लामगादेले नेकपा परित्याग गरी जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ ...
धरान: भोजपुर, उदयपुर र धनकुटाको त्रिवेणीघाटमा अवस्थित प्रागऐतिहासिक महत्वको खुवालुङ (ढुंगा)प्रति किरातहरुको गहिरो आस्था छ । किराती भाषामा खुवाको अर्थत पानी र लुङको अर्थ ढुंगा अर्थात पानीढुंगा हो । खुवालुङ क्षेत्रलाई किराती सभ्यताको विकास हुने क्रमको ऐतिहासिकस्थलकोरुपमा मानिन्छ । किराती नक्छोङ, धामी ...
धरान: कोशी राजमार्गको धरान इटहरी सडकखण्डस्थित इटहरी २ पिपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो करिब ३ बजेतिर भएको दुर्घटनामा मृत्यु हुने बुबा छोरा हुन् । प्रहरीका अनुसार मोटरसाइकल चालक उदयपुर रुपाटार २ घर भई हाल इटहरी ८ बस्ने ५० बर्षीय नरजंग मल्ल र उनका बुबा ८२ बर्षीय ...
धरान: नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रतिवद्ध रहने प्रस्ताव पारित गर्दै नेपाल पत्रकार महासंघ सुनसरीको १२ औं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार इटहरीको तालतलैयामा आयोजित साधारणसभाले ३ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । साधारणसभाको बन्द सत्रमा सचिव हिमाल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु पुनः आन्दोलित भएका छन् । विभिन्न ३ बुँदे माग अघि सार्दै प्रतिष्ठानका चिकित्सक शिक्षकहरु आन्दोलित भएका हुन् । आज ८ बजेदेखि ९ बजेसम्म उपकुलपति कार्यालयअघि धर्ना कार्यक्रम राखेका छन् भने शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी गर्ने चिकित् ...
धरान: करिब दुई सातादेखि इटहरी बजार क्षेत्रमा नेपाली सेनाको उपसेनानी(लेफ्टिनेन्ट) हुँ भन्दै सर्वसाधारणहरुलाई ठगी गर्ने नक्कली उपसेनानीसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रेड मर्करीको व्यापारबाट फाइदा हुन्छ, मिलेर व्यापार गरौं भन्दै रकम असुल गरी ठगी गर्दै हिड्ने नक्कल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित