धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति धरान ८ का ६८ बर्षीय हार्डवेयर तथा जग्गा व्यापारी हुन् । उनको अवस्था सिकिस्त भएपछि प्लाज्मा थेरापी पनि गरिएको थियो । उद्यपी उनको ज्यान बच्न सकेन । धरानमा मृत्यु हुने कोरोना संक्रमितको स ...
धरान: कोरोना संक्रमण बढ्दै गएपछि धरान उपमहानगरपालिकाले लकडाउन गरेपनि लुकीछिपी धरानको वडा नं २०, विष्णुपादुका क्षेत्रतिर घुमफिर गर्न जानेहरु बढ्न थालेका छन् । घुमफिर गर्नेहरुबाट वडामा संक्रमण फैलिनसक्ने जोखिम बढेपछि अनावश्यक मानिसहरुलाई प्रवेश गर्न नदिन वडाबासीहरु जागरुक भएका छन् । आज धरानका मेयर ति ...
मोरङ: भारतमा बसेर नेपालको विभिन्न जिल्लाहरुमा सञ्जाल विस्तार गरेर अपराधिक कार्य गर्ने गिरोहको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले भारतको अररिया जिल्ला इन्द्रनगर ग्रामपञ्चायक १० का ३९ बर्षीय बग्गा भनिने प्रदिप यादवलाई विराटनगरबाट पक्राउ गरेको हो । या ...
धरान: सुनसरी जिल्लामा थप ७ दिन अत्यावश्यक कामबाहेक मानिसहरुको आवतजावत तथा हिडडुल गर्न निषेध गरिएको छ । आज जिल्लाको डिसिसिएमसीको बैठकले भदौ १४ गते मध्यराती १२ बजेसम्म सुनसरीलाई निषेधित क्षेत्र तोकिएको हो । यसअघि थप भएको समयावधि आज राती १२ बजे सकिने भएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले ७ दिनक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट(जेआर) डाक्टरहरुले विभिन्न ९ सुत्रिय माग राखेर आन्दोलन शुरु गरेका छन् । दुई दिनअघि शुक्रबार प्रतिष्ठानका पदाधिकारी र प्रशासनमा ९ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका जेआरहरुले आज (आइतबार)देखि हातमा कालोपट्टी बाँधेर काम गरिरहेक ...
धरान: कोभिड १९ संक्रमण्को कारण लकडाउनले गर्दा आम मानिसहरुले रोजगारी गुमाएका छन्, जसले गर्दा उनीहरुको आम्दानी पनि छैन । यस्तो बेला सरकारले जनतालाई राहत दिनुपर्ने हो । तर, संघीय सरकारले पहिलो पटक लकडाउन गर्दा राहत पाए पनि अहिले स्थानीय तहहरु आफैले लकडाउन गर्दा भने राहत वितरण गरेका छैनन् । अहिले दोस्र ...
धरानः सुनसरीको कोशी गाउँपालिकाका वार्ड नम्बर २ का अध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष एयूव अन्सारीका अनुसार हृदयघात भएर धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गर्दा यादवको अवस्था नाजुक भएको थियो । विपीमा भेन्टिलेटर नभएको हुँदा उनलाई वेड खाली भएको अस्पताल झाप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १५ निवास ६७ बर्षीय वृद्धको आज निधन भएको हो । मृतकको स्वास्थ्य अवस्था सिकिस्त भएपछि हिजो (शुक्रबार) राती प्लाज्मा थेपारी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत थप एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० बर्षकी नर्समा संक्रमण पुष्टि भएको हो । उनको घर धरान ११ स्थित सयपत्री चोकमा रहेको छ । उनी भने हाल प्रतिष्ठानको गेष्ट हाउसस्थित क्वारेन्टिन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेपारीबाट उपचार गरिएको छ । धरान १५ का ६९ बर्षीय वृद्धलाई प्लाज्मा थेपारी विधिबाट हिजो (शुक्रबार) राती उपचार गरिएको हो । उनको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको आइसियुमा रा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित