मुख्य समाचार

    Showing 2,351-2,360 of 3,233 items.
  • धरानको ‘चिन्डे डाँडा’: गाउँ र शहर जोड्ने सेतु

    धरानः गाउँमा खानेपानीको चरम अभाव थियो । आँखै अगाडी धरानको वैभव छर्लङ भएपनि तत्कालिन विष्णुुपादुुका गाविसका जगत राई ( जंगवीर ) हरुका लागी धरानको उज्यालो प्राथमिकतामा थिएन । तर, धरान र विष्णुुपादुुकाको एउटा कुरामा भने समानता थियो, त्यो हो– खानेपानी । राईलाई याद छ, त्यो बेला जमिनको भाउ कठ्ठाको ३ ...

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 4,314 पटक पढिएको
    • मिलन विछोड
  • वीपीमा मानव अंग प्रत्यारोपण केन्द्र बन्ने, प्रतिष्ठानका रजिष्ट्रार डा.रेग्मी भन्छन्, 'जग्गा बेच्न लागेको हल्ला भ्रामक'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने भएको छ । आज(शुक्रबार) काठमाण्डौंमा सम्पन्न भएको ४४ औं सिनेट बैठकले प्रतिष्ठानमा नै मानव अंग प्रत्यारोपण केन्द्र बनाउने निर्णय गरेको हो । प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार यो केन्द्र ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 4,413 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको सिनेट बैठक आज: शिक्षक र कर्मचारी समाजद्वारा विरोध, एक सिनेटर भन्छन्,‘हामी छौं, गलत हुन दिन्नौं’

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४४ औं सिनेट बैठक आज दिउँसो ३ बजे हुदैछ । काठमाण्डौंमा हुन लागेको बैठक बिहान ११ बजेलाई तय गरिए पनि बिशेष कारणले दिउँसो ३ बजेलाई सरेको हो । कोरोना महामारीको बेला नियन्त्रण, उपचारमा केन्द्रीत हुनुपर्नेमा सबै पदाधिकारीहरु बैंठक बस्न काठमाण्डौं गएको ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 2,089 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा सिराहका कोरोना सँक्रमितको मृत्यु

    विराटनगरः निमोनिया र स्वासप्रश्वास समस्याबाट ग्रस्त भएका सिराहा विष्णुपर १ का ४० वर्षीय युवाको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मंगलार आइसोलेसनमा भर्ना भएका उनको बिहिवार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा गम्भिर समस्या भएर आएका उनको पहिलो कोरोना ...

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 1,165 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको आइसोलेसन वार्डका कोरोना संक्रमितहरुलाई कोभिड-१९ अस्पतालमा सारियो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका सबै कोरोना संक्रमित व्यक्तिहरुलाई कोभिड १९ अस्पतालमा सारिएको छ । लेभल थ्री(३) को सय बेडको कोभिड अस्पताल तयार भएपछि लक्षणयुक्त कोरोना संक्रमितहरुलाई आज (बिहिबार) साँझ सारिएको हो । अस्पताल प्रशासनका अनुसार आइसोलेसन वार ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 3,600 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा लकडाउन ५ दिन लम्बियाे

    विराटनगरः विराटनगर महानगरपालिकाले थप ५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेकाे छ । नगर प्रमुख भीम पराजुलीका अनुसार समुदायमा फैलिएकाे काेराेना सँक्रमणकाे अवस्था अझै नियन्त्रणमा नआएकाे भन्दै लकडाउन थप्नुपरेकाे जानकारी दिए । विराटनगरमा  गत साउन १६ गते २ हप्ताका लागि लकडाउन गरेको थियाे । भाेली यसकाे स ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 985 पटक पढिएको
    • क्लिक धरान
  • सभामुख भण्डारीको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ

    धरान: प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको दोस्रो पटकको आरटि-पिसिआरको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रमुख स्वकिय सचिव गिरिराज अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै होम क्वान्टिनमा रहेका सभामुख भण्डारीको पुनः आरटि-पिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिएका हुन् । परिवारका एक सदस्यलाई ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 1,228 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा १३ संक्रमित थपिए, सचेत रहन नगरबासीलाई उपमेयर गौतमको आग्रह

    इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रमा थप १३ संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च हो । उपमेयर लक्ष्मी गौतमले इटहरी बजार क्षेत्रमा संक्रमण अझै भयावह हुनसक्ने भन्दै सचेत रहन चेतावनी दिएकी छिन् । उनले नगरपालिकाको एक कर्मचारीमा समेत कोरोना पोजेटिभ भेटिएको बताइन् । उनले हालसम्म इटहरीमा ४५ संक्रमित भेट ...

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 1,671 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको लेभल थ्री अस्पताल तयार, लक्षणयुक्त संक्रमित राख्न थालियो (फोटोफिचर)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सय बेडको लेभल ३ कोभिड १९ अस्पतालमा लक्षणयुक्त कोरोना संक्रमित व्यक्ति राख्न शुरु गरेको जनाएको छ । लेभल ३ कोभिड १९ अस्पताल तयार गरेर संक्रमित व्यक्तिहरुको लागि थप व्यवस्था मिलाएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार कोभिड अस्पताल शु ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 4,362 पटक पढिएको
    • क्लिक धरान
  • विद्युत प्राधिकरणका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

    विराटनगरः विराटनगरको विद्युत प्राधिकरणमा कार्यरत टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी कोभिड उपचार केन्द्रमा गत साउन २४ गते लगिएका उनी विराटनगर ३ निवासी ५७ वर्षीय पुरूष हुन् । उनमा सुगर र श्वास प्रश्वासमा समस्या रहेको उपचारमा संलग्न चिकित्सक डाक्टर दीपक सिग्देलले जानकारी दिए । आज ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,303 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित