धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी युनिट वान वार्डमा एक विरामीको मृत्यु भएपछि मृतक परिवारले उपचारमा लापरवाही भएको आरोप लगाएका छन् । आज बिहान धरान २ की ७० बर्षीय भिमश्वरी ल्वागुनको निधन भएको थियो । परिवारजनले उनको शव बुझ्न मानेका छैनन् । केही दिनदेखि उनी सर्जरी युनिट १ को ...
धरान: धरान उपमहानगरपालिका वडा न. २० र वडा नं ११ को सिमाना पर्ने सर्दु खोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भइसकेको पुललाई आज(शनिबार) सामान्य कार्यक्रम गरेर सञ्चालनमा ल्याइएको हो । पुल निर्माण सम्पन्न भइसके पनि उद्घाटन गर्न अझै समय लाग्ने भएको तर विष्णुपादुकाबासीहरुले बर् ...
धरानः उदयपुरकाे बेलका नगपालिकाकी उप मेयर राजकुमारी चाैधरीले नगरमा आर्थिक अनियमितता भएकाे भन्दै सामाजिक सँजालमा राजिनामा दिने हल्ला व्यापाक बनाएपछि त्यहाँका राजनीतिक दलहरूले छानविनकाे माग राखेका छन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा नेपाल र नेपाल कम्यूनिष्ट पार्टीले उपप्रमुखकाे विषयमा ...
धरान: मुन्धुममा मुक्कुमलुङमा भनेर वर्णन गरिएको पवित्र ठाउँलाई पाथीभरा नामकरण गरेको र अहिले यति होल्डिङ्सलाई व्यवसायिक नाफाको लागि लिजमा दिएकोप्रति मुक्कुमलुङमा सरोकार समुह, धरान विजयपुरले विरोध जनाएको छ । समुहले पाथीभरा नाम हटाएर मुक्कुमलुङमा नै राख्नुपर्ने पनि माग गरेको छ । बिशेष गरी लिम्बु(याक्थु ...
धरान: डिभिजन वन कार्यालय सुनसरीका डिभिजन प्रमुख (डिएफओ) र उनकी पत्नी घुस लिएको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले डिएफओ रामबाबु साह र उनकी पत्नी किरण साहलाई घुसको रकमसहित पक्राउ गरेको हो । दुवैलाई स्रोत नखुलेको ५ लाख ५३ हजार रुपैयासहित रौतहटतर्फ जादै ...
धरान: एक जना कोरोना सक्रमित प्रहरी सुनसरी सदरमुकाम इनरुवाको बजार क्षेत्रमा हिडडुल गर्नुका साथै धेरै मानिसहरुसँग सम्पर्कमा रहेको पुष्टि भएपछि प्रशासनले बजार, पसल बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालयल सुनसरी र इनरुवाका जनप्रतिनिधिहरुको बैठकले संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ पछि पिसिआर जाँच ग ...
विराटनगरः मुख्यमन्त्री शेरधन राइले प्रदेशकाे नाम अर्काे अधिविशनबाट तय हुने जानकारी दिएका छन् । आज वर्षे तथा बजेट अधिवशेनकाे अन्तिम दिन संसदमा सम्बाेधन गर्दै राइले बजेट काेभिड १९ का कारण छलफलका लागि पर्याप्त समय नभएकाे भन्दै हिउँदे अधिवेशनमा नाम तय हुने बताए । ‘काेभिड १९ का कारण आजवश्यक छ ...
विराटनगर: प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड ...
इटहरीः मास्क नलगाइ हिँड्ने यात्रुलाई इटहरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सरकारले लकडाउन खुल्ला गरेपछि सँक्रमणको जोखिम नघटेको हुँदा समुदायमा थप सचेत बन्न सर्वसाधारणलाई सचेतना स्वरुप नियन्त्रणमा लिएर सम्झाएर पठाउन शुरु गरिएको हो इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । भण्डारी ...
धरानः मुलुकमा लकडाउन छ । धेरै मान्छेलाई चलमलाउन समस्या छ । तर, दुहवीका कृष्ण तिम्सिनालाई भने कुनै पनि बहानाले छुँदैन । उनी गाउँगाउँ किसानको माग पुरा गर्न लागि पर्छन् । किसानको खेतवारीमा माग अनुसार, माटो र मौसम सुहाउँदो फलफूलका विरुवा पुर्याउँछन् । किसानसँग हरियो कृषि सपनाका कुरा गर्छन् । ८ वर्ष अघि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित