विराटनगर: प्रदेश १ सरकारले कोभिड १९(कोरोना भाइरस) संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा गरिएको कार्य एवं खर्चहरुको सम्पुर्ण विवरण सार्वजनिक गरेको छ । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च भएको जानकारी दिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ...
धरान: धरानमा एयरपोर्टको सपना बषौंदेखिको हो, तर एयरपोर्ट बन्छ भन्ने सुनिश्चितता न उपमहानगरपालिकाले गर्न सकेको छ, न अन्य कुनै सरकारी निकायले । डेढ दशक अघिदेखि धरान १७ स्थित डाँडा घोपामा यति इन्कर्पोरेट प्रालिले करिब ७ बिघा जग्गा खरीद गरेर एयरपोर्ट बनाउने प्रक्रिया अघि बढाएको थियो । एयरपोर्ट निर्माण न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल तथा हाउस असिफरहरुले आफ्नो तलब वृद्धि नभए पछि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बिहानदेखि प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा आन्दोलनमा उत्रिएका छन् । विगत ५ बर्षदेखि तलब वृद्धि नभएको र अहिले कर्मचारी, चिकित्सक सबैको ...
विराटनगरः प्रदेश एकको पछिल्ला संसद बैठकमा सत्तापक्ष र विपक्षी सांसदबीच जुहारी नै चल्यो । नेपाली काँग्रेसका सचेतक सुयर्माराज राईले सरकारको रातो किताबलाइ कालो किताब भन्दै व्यँग्य कसेका थिए । उनलाई काउन्टर दिँदै नेकपाका सचेतक बुद्दिकुमार राजभण्डारीले सरकारको नीति तथा योजनाको आधिकारिक किताबलाई कालो भनि ...
धरान: नेपालमा कोरोना संक्रमण पुष्टि भएको कुल संख्या आज १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४६ जना मध्ये १८ बर्ष मुनिका बालबालिकाहरुको संख्या पनि २ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले १८ बर्ष मुनिका कोरोना संक्रमित बालबालिकाहरुको संख्या २०६१ जना प ...
विराटनगरः प्रदेश १ मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ । जसमा प्रदेश सेवाका कार्मचारी पदस्थापन तथा सरुवा सम्बन्धि कार्यविधि २०७६ लाई दोस्रो संशोधनको कार्यविधि स्वीकृत गरेको छ । यस्तै, प्रदेश प्रहरी सम्बन्धमा बनेक ...
विराटनगरः प्रदेश १ मा नोवेल कोरोना भाइरस (कोभिड १९) सँक्रमित मध्ये ६९ प्रतिशत संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म प्रदेश १ मा ५ सय ७८ व्यक्ति संक्रमित भएका छन् । ति मध्ये ३ सय ९२ जना डिस्चार्ज भएर घर फर्केको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख साग ...
विराटनगरः प्रदेश १ संसदमा सांसदहरूको आँखा चेक गर्ने व्यवस्था गर्न माग गरिएको छ । सत्तारूढ दल नेकपाका सचेतकसमेत रहेका बृद्दिकुमार राजभण्डारीले सरकारले बनाएको योजनाको रातो किताबलार्इ संसदमा बोल्ने केही सांसदले कालो किताब भनेको प्रति आपत्ति जनाउँदै आँखा कमजोर भएको हुनसक्ने कटाक्ष गरे । सम्मानीत संसदम ...
विराटनगरः कोभिड १९ अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मीले तलब नपाएको भन्दै प्रदेश सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रदेश १ संसदको सुन्य समयमा बोल्दै सांसद राजकुमार ओझाले मोरङको गोठगाउँमा संचालित प्रदेश १ सरकारको कोभिड १९ अस्पतालमा कार्यरत नर्सहरुले पारिश्रमिक पाउन नसकेको भन्दै सरकारक ...
काठमाण्डौं: अहिले जारी रहेको खुकुलो लकडाउनलाई सरकारले साउन ७ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । सोमबार राती सम्पन्न मन्त्रीपरिषद बैठकले साउन ७ गतेसम्म अहिलेको स्वरुपकै खुकुलो लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो । सरकारले हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राख्ने निर्णय गरेको छ । यो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित