धरान: धरानमा आत्महत्याको घटनामा वृद्धि भएको छ । आज पनि दिउँसो धरान १८ स्थित बुद्धचोकमा एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार १३ बर्षीय अल्का मुखियाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार करिब साढे ५ बजेतिर घटनाबारे ...
धरान: नेपालमा आज ४२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ४२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ती मध्ये ८८ जना महिला र ३३८ जना पुरुष भएको पनि उनले बताए । योसँगै नेपालमा कुल संक्रमितहरुको ...
इटहरीः भात–भान्सा र चुलो चौकामै अलमलिइरहने इटहरी २ र ३ का महिला अहिले आफ्नो खेतमा के लगाउने भन्ने छलफल गर्छन् । घरको काम सकेर फुर्सद रहेको समय त्यतिकै खेर जाने हुँदा उनीहरूले सामूहिक खेतीमा रमाउने मेसो मिलाएका हुन् । इटहरी उपमहानगरपालिकाबाट उद्यमी बन्ने मेलो सिकेका उनीहरूले ताल तलैया कृषि उद ...
विराटनगरः प्रदेश सांसदले कर्मचारीको मनोमानीले योजनाको काम ढिलो भएको गुनासो गरेका छन् । प्रदेश सांसदमार्फत निर्वाचन क्षेत्रमा खर्च हुने योजनाको बजेटल समयमा नसकिने देखिएको हुँदा सरकारले यसतर्फ ध्यान दिनुुपर्ने सांसद काजिमान कागतेले गुनासो गरे । शुक्रवारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै का ...
धरान: धरान उपमहानगरपालिकाले संघीय कानुन नबन्दै विगतका आफ्नो स्थानीय कर्मचारीहरुलाई लक्षित गरेर कर्मचारी सेवा ऐन २०७६ लागु गरेकोप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जेठ २९ गते उजुरी परेपछि असार १ गते पत्रचार गर्दै अख्तियारले आवश्यक विवरण तथा कागजपत्रहरुसहित उपमहानगरपालिकाको राय, ...
धरान: धरान क्षेत्रबाट संसदीय निर्वाचनमा जितेका हुन् वा पछिल्लो समय स्थानीय तह निर्वाचनमा जितेका हुन्, यहाँका जनप्रतिनिधिहरुले धरानको विकासमा केही गर्न सकेनन् भन्ने टिकाटिप्पणी हुने गरेको छ । तर, यहाँबाट निवार्चित जनप्रतिनिधिहरु भने यो टिप्पणी स्वीकार गर्दैनन् । आज दिउँसो धरान ८ सभागृहस्थित नाटक घर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ७ हजार भन्दा बढी पिसिआर परीक्षण भइसकेको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार आजको दिनसम्म ७३५५ जनाको पिसिआर परीक्षण भएको छ । ती मध्ये ७१४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २०८ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको पनि प्रतिष्ठ ...
धरान: नेपालमा पछिल्लो चौबिस घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा ६७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ७८४८ पुगेको छ । आज संक्रमण पुष्टि भए ...
इटहरीः कोभिड १९ को महामारी पछि समस्यामा परेको कृषि क्षेत्रका लागि भनेर सरकारले तत्काल राहत कार्यक्रम ल्यायो । आर्थिक वर्षको अन्त्य हुन लागिसक्यो, किसान संचारमाध्यममा खबर सुनेर सरकारी निकाय त धाउँछन्, तर ती निकायमा कुनै जानकारी आइपुुगेको छ्रैन । यस्तै सुचना पाएपछि इटहरी उपमहानगरपालिका पुगेका थिए, इट ...
धरान: प्रदेशस्तरीय नाटक घर निर्माणको विवाद पाँच बुँदे सहमतिमा सुल्झिएको छ । धरान उपमहानगरपालिकाले सभागृह क्षेत्रमा २ कट्ठा जग्गामा नाटक घर बनाउने निर्णय गरेको थियो । तर, स्थानीयबासीले भने खुला मैदानमा पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । स्थानीयको विरोध पछि चालु आर्थिक बर्ष ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित