धरान: भानुचोक तथा सडकमै बसिरहेका व्यक्तिहरुलाई राख्नको लागि धरान ८ स्थित लांघाली सामुदायिक वन उपभोक्ता समुहको आवास गृह तयार पारिएको छ । सडकमा खाने र बस्ने व्यक्तिहरुलाई कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले लांघाली वन समुहको आवास गृहमा राख्ने निर्णय गरेको थियो । सोही निर् ...
धरान: लकडाउनको मौकामा धरानको सर्दु जलाधार क्षेत्रमा जंगल फडानी गर्नेहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले आज बिहान भरि धरानको वडा नं १३ र ४ मा पर्ने जलाधार क्षेत्रमा अप्रेशन गरि जंगल फडानी गर्नेहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रशासनको ध्यान लकडाउनमा केन्द्रीत भएको मौकामा धरानमा ...
धरान: लकडाउन उल्लंघन गरी धरानमा बिहानै मनिङ वाक गर्नेहरुलाई आज प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरस(कोभिड १९)को संक्रमण जोखिम हुन नदिन सरकारले घरबाहिर हिडडुल गर्न रोक लगाए पनि मर्निङ वाकको वहानामा बिहानै सडक, बजार क्षेत्रमा निस्कने क्रम नरोकिए पछि धरानमा प्रहरीले कडा कदम चालेको हो । आज बिहानै ४ ब ...
धरान: लकडाउन उल्लंघन गर्ने क्रम नरोकिए पछि धरानमा प्रहरीले कडा कदम चालेको छ । कोरोना भाइरस(कोभिड १९) को संक्रमणको जोखिम भएकोले प्रहरीले लकडाउन उल्लंघन गरि पैदल हिड्ने र मोटरसाइकल, स्कुटरमा हिड्ने सर्वसाधारणहरुलाई नियन्त्रणमा लिन थालेको हो । इलाका प्रहरी कार्यालय धरानले आज साँझ लकडाउन उल्लंघन गर्नेह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पदभार ग्रहण गरेका छन् । आज बिहान उनले पदभार ग्रहण गरेका हुन् । उनलाई स्वागत गर्न प्रतिष्ठानका रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलगायत पदाधिकारी एवं केही संख्यामा उच्च त ...
धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले लकडाउनले समस्यामा भएका नागरिकहरुलाई दोस्रो चरणको लागि राहत दिन स्थानीय पालिकाहरुको कोष रित्तिएमा प्रदेश सरकारले बजेट पठाउने बताएका छन् । बिहिबार धरानमा आकस्मिक भ्रमणको क्रममा आएका मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै दोस्रो चरणको राहतको लागि कोष ...
धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आफु पैसा खुवाएर नियुक्त नभएको बताएका छन् । क्लिक धरानसँग मोवाइल सम्पर्कमा संक्षिप्त प्रतिक्रिया दिदै उनले आफु विगतको जस्तो पैसा खुवाएर उपकुलपति नियुक्ती नभएको बताए । उनले आफु गल्ती नगर्ने र अरु कसैला ...
धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा.ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको छ । प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिश भएका तीन जना मध्ये डा.गिरीलाई आज उपकुलपतिमा नियुक्ती गरेका हुन् । डा.गिरी विराट मेडिकल कलेजका मेडिसन विभाग प् ...
धरान: भारतको दिल्लीमा धार्मिक सभामा सहभागी भएर फर्किएको आशंकामा सुनसरीका ४ जनालाई स्वाब परीक्षणको लागि धरान ल्याइएको छ। ती मध्ये एक जना धरानकै भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ । उनीहरुलाई बुधबार धरान १३ फुस्रेस्थित सैनिक महाविद्यालयको क्वारेन्टाइनमा राखिएको छ । चार जना मध्ये २ ...
मोरङः जिल्लाका दुध उत्पादन किसानको ६० प्रतिशत दुध खेर गएको छ । मुलुक लकडाउनमा गएपछि जिल्लाका किसानले उत्पादन गरेको दुध स्थानीय डेरीले लिएका छैनन भने ठुला डेरीले समेत दुधको मात्र घटाएका छन् । अहिले केही किसानले गाउँघरमै र डुलाएर दुध बिक्री गर्दै आएपनि ठुलो परिमाणमा गाई भैँसी पाल्ने किसान पशु आहारको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित