मुख्य समाचार

    Showing 2,981-2,990 of 3,260 items.
  • प्रदेश मन्त्रीपरिषद बैठक: कोरोना रोकथाममा खटिदा संक्रमणबाट मृत्यु भए ५० लाख क्षतिपूर्ति दिने निर्णय

    धरान: कोरोना(कोभिड-१९)को उपचार, रोकथाममा खटिदा मृत्यु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीका परिवारलाई प्रदेश एक सरकारले ५० लाख क्षतिपूर्ति दिने भएको छ । आज सम्पन्न भएको प्रदेश मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर क ...

    • प्रकाशित मितिः चैत २५, २०७६
    • 3,064 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा राहतको पत्र पठाएको बारे मेयर तिलक राईले भने,‘असल नियतले पठाएको हो, जर्बजस्ती र दबाब सृर्जना गर्न होइन ’(भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दिन तोकेर नै तलब राहत कोषमा सहयोग गर्न आग्रह गदै पठाएको पत्रबारे चौतर्फी आलोचना भएपछि धरानका मेयर तिलक राईले प्रष्टीकरण दिएका छन् । आज धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर राईले असल नियत र मनसायले पत्र पठाएको प्रष्टीकरण दिएका हुन् । ...

    • प्रकाशित मितिः चैत २५, २०७६
    • 3,996 पटक पढिएको
    • क्लिक धरान
  • आज मन्त्रिपरिषद बैठक, लकडाउन बढाउने तयारी

    धरान: सरकारले तेस्रो पटक लकडाउनको समय थप गर्ने तयारी गरेको छ । कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन आज दिउँसो बस्ने मन्त्रीपरिषद बैठकले लकडाउन लम्ब्याउनेबारे निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसे २ बजे मन्त्रीपरिषद बैठक बोलाएका छन् । आइतबार कोभिड–१९ सम्बन्धी ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 1,175 पटक पढिएको
    • क्लिक धरान
  • सप्लाई भेनमार्फत उपभोग्य वस्तुको वितरणको व्यवस्था गर्ने निर्णय

    विराटनगर: प्रदेशस्तरमा दैनिक उपभोग्य सेवा तथा वस्तुहरुको अभाव हुन नदिन सप्लाई भेनमार्फत सेवा वितरणको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ । आइतबार संकट व्यवस्थापन केन्द्र प्रादेशिक समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेशस्तरमा दैनिक उपभोग्य सेवा तथा वस्तुहरुको अभाव हुन नदिन स्थान ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 550 पटक पढिएको
    • क्लिक धरान
  • धराने युवाहरुले बनाए कोभिड-१९ एप्स (भिडियोसहित)

    धरान: घरमा नै बसिबसि आफु कोरोना संक्रमणको जोखिममा भए नभएको जानकारी गराउने उपयोगी एप्स धरानका युवाहरुले तयार गरेका छन् । कोभिड १९ धरान नाम दिइएको उक्त एप्स कोड इट, वि-धराने र प्रिमियर नेपालका युवाहरु मिलेर तयार गरेका हुन् । यो एप्स धरान उपमहानगरपालिकालाई उनीहरुले निःशुल्क तयार गरिदिएका हुन् । आइतबार ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 8,205 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा अण्डा उसिन्दा प्लाष्टिक भएको दाबी (भिडियोसहित)

    धरान: धरानका एक पुर्व ब्रिटिश लाहुरेले खानको लागि उसिनेको अण्डा प्लाष्टिक भएको दाबी गरेका छन् । धरान ७ शान्ति पथका पुर्वलाहुरे प्रेमबहादुर गुरुङले पसलबाट ल्याएर खानको लागि उसिनेको अण्डा प्लाष्टिक भएको दाबी गरेका हुन् । उनले हिजो बेलुका ४ वटा अण्डा उसिनेको र २ वटा खाएर बाँकी २ वटा राखेको बताए । आज ब ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 1,804 पटक पढिएको
    • क्लिक धरान
  • एक गाउँ वा नगरपालिकाबाट अर्कोमा जान नपाइने

    धरान: सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहमा हुने आवतजावतलाई कडाई गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रण गर्नको लागि सरकारले यो कदम चालेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 2,154 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा दाल र खाने तेलको चरम अभाव (भिडियोसहित)

    धरान: विश्वभर कोरोना भाइरस(कोभिड १९)को कारण लकडाउन भएपछि उद्योगहरु नचल्दाको प्रभाव धरान बजारमा पनि देखिन थालेको छ । अहिले धरान बजारमा दाल, गेडागुडी र खाने तेलको चरम अभाव शुरु भएको छ भने सस्तो मुल्यका चामलहरु पनि पाउन छोडेको छ । यसले लकडाउनबाट समस्यामा परेका विपन्न परिवारहरुको लागि राहत वितरणमा पनि ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 2,258 पटक पढिएको
    • क्लिक धरान
  • एकै दिन तीन जना कोरोना संक्रमित भेटिए, विदेशबाट आएकाबाट स्थानीयमा पनि सरेको भेटियो

    धरान: नेपामला आज एकै दिन तीन जनामा कोरोना संक्रमित फेला परेका छन् । तीनै जनामध्ये दुई कैलालीका हुन् भने एक जना कञ्चनपुरका हुन् । भारतको मुम्बई र उत्तराखण्डबाट फर्किएका दुई जनामा कोरोना संक्रमण भएको पाइएको हो भने एक जना यसअघि कोरोना संक्रमित व्यक्तिका आफन्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपा ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 1,048 पटक पढिएको
    • क्लिक धरान
  • मेची भन्सारमा लापरवाही, अत्यावश्यक भन्दै प्रवेश गराएको प्लाइउड बोकेको कन्टेनरलाई जनताले फकाईदिए

    झापा: प्लाइउडलाई 'अत्यावश्यक सामग्री' बनाएर मेची भन्सारले ढुवानी अनुमति दिएको खुलेको छ । लकडाउनमा सरकारले अत्यावश्यक सेवाबाहेकका ढुवानी तथा सवारीसाधनलाई पुर्णरुपमा रोक लगाएको छ । तर, मेची भन्सारले भारतबाट भित्रिएको प्लाइउड बोकेको ढुवानीका गाडीहरुलाई अत्यावश्यक सामग्री बनाएर नेपाल प्रवेश गर्न द ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 514 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित