मुख्य समाचार

    Showing 3,131-3,140 of 3,260 items.
  • धरानमा जर्बजस्ती रंग दल्ने दुई युवती पक्राउ

    धरान: जर्बजस्ती रंग दलेको आरोपमा प्रहरीले धरान १९ बाट २ जना युवतीलाई नियन्त्रणमा लिएको छ । धरान १९ स्थित हरियालीमा ती युवतीले अन्यलाई जर्बजस्ती रंग दलेपछि विवाद भइरहदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु वडा नं १९ कै युवती भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्य ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 6,935 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

    मोरङ: मोरङको विराटनगर महानगरपालिका १२ मलङवाका ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी ७० बर्षीया आफ्नै श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् । सोमवार साँझ ५ बजेको समयमा घरायसी बिबाद हुँदा आवेगमा आएर परणले श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गरेका थिए । श्रीमानको आक्रमणबाट सगुत् ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 1,331 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा होली सुुनसान: भानुचोकमा होली मनाउने देखिएन, होलीको व्यापार पनि मन्दी (भिडियोसहित)

    धरान: हरेक बर्ष फागु पुर्णिमा अर्थात होलीको दोस्रो दिन धरानको भानुचोकमा भव्य स्टेज बन्थ्यो, र सांगीतिक कार्यक्रमसहित भव्यरुपमा होली हंगमा हुन्थ्यो । त्यहाँ धरानभरिका युवायुवतीहरु अरिब मात्र होइन, कुखुराको अण्डा पनि एकअर्काको टाउकोमा फुटाउन तछाडमछाड गर्थे । पसल बन्द हुन्थ्यो भने गाडीहरु पनि कमै मात्र ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 2,616 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ग्याँस अभाव किन ? एक महिनादेखि ग्याँस नपाएको उपभोक्ताको गुनासो (भिडियोसहित)

    धरान: विश्वभर कोरोनाको कारणको मानिसहरु आवत जावतमा धेरै रोक लागे पनि नेपाल सरकारले बजारमा पर्याप्त उपभोग्य सामान तथा अन्य पदार्थहरु भएको बताइरहको छ । विदेशबाट आयात हुने सामानहरुमा पनि कुनै रोकावट छैन । तर, केही दिनयता धरान बजारमा भने खाना पकाउने ग्याँसको चरम अभाव देखिएको छ । धरानमा खास गरी कोशी ...

    • प्रकाशित मितिः फागुन २६, २०७६
    • 1,085 पटक पढिएको
    • क्लिक धरान
  • होली पर्व: सार्वजनिक ठाउँमा नखेल्न धरानका डिएसपी न्यौपानेको आग्रह (भिडियोसहित)

    धरान: होली पर्व नेपालमा धुमधामसँग मनाइने गरिन्छ । अझ धरानमा त चोक चोकमा स्टेज बनाएर सांगीतिक कार्यक्रमसहित मनाउने चलन छ । यसपालीको होलीमा भने धरानमा पनि रौनक हुने छैन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को कारणले सरकारसँगै प्रहरी प्रशासनले पनि भिडभाड हुने तथा ठुला जमघट हुने कार्यक्रमह ...

    • प्रकाशित मितिः फागुन २६, २०७६
    • 4,267 पटक पढिएको
    • क्लिक धरान
  • पीडितका संरक्षकद्वारा प्रहरीमा जाहेरी दर्ता (भिडियोसहित)

    धरान: धरानको वडा नं ६ पानवारीकी बलात्कृत वालिकाका अभिभावक एवं संरक्षकले प्रहरीमा किटानी जाहेरी दिएका छन् । आज बिहान पीडित पक्षले दिएको जाहेरी इलाका प्रहरी कार्यालय धरानले दर्ता गरिसकेको छ । आरोपित सन्तोष कार्कीलाई प्रहरीले हिजो साँझ नै पानवारीबाट पक्राउ गरिसकेको थियो । जाहेरी परेपछि दर्ता गरेर पीडि ...

    • प्रकाशित मितिः फागुन २६, २०७६
    • 1,608 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पानवारीमा स्कुटर सिकाउने वहानामा वालिका बलात्कार भएको उजुरी, आरोपित पक्राउ

    धरान: धरानको वडा नं ६ पानवारीमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्त पक्राउ परेका छन् । स्थानीय १५ बर्षीय वालिकालाई स्कुटर सिकाईदिने वहानामाा जंगलमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरिएको हो । प्रहरी चौकी पानवारीले उजुरी परेपछि आरोपितलाई पक्राउ गरेर इलाका प्रहरी कार्य ...

    • प्रकाशित मितिः फागुन २५, २०७६
    • 2,610 पटक पढिएको
    • क्लिक धरान
  • छात्रामाथि यौन दुव्र्यवहार नभएको सियोन स्कुलको दाबी, तर दोहोरिएर एउटै शिक्षकलाई आरोप लागेको स्वीकार (भिडियोसहित)

    धरान: धरान १६ स्थित सियोन स्कुलले छात्रा माथि यौन दुव्र्यवहारबारे विभिन्न मिडियाहरुमा आएको समाचारको खण्डन गरेको छ । तर, आरोप लागेका शिक्षकमाथि यसअघि पनि यौन दुव्र्यवहार भएको आरोप लागेको स्वीकार गर्दै आवश्यक कारबाही गर्ने पनि प्रष्ट पारेको छ । आज आइतबार नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम् ...

    • प्रकाशित मितिः फागुन २५, २०७६
    • 2,421 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारमा छिट्टै स्काई वाक प्रोजेक्ट आउछ: मुख्यमन्त्री राई (भिडियोसहित)

    धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारबाट जिपलाइन सञ्चालनमा आउनु प्रदेशको पर्यटन विकासमा महत्वपुर्ण भएको उल्लेख गर्दै चाडै यो क्षेत्रमा स्काई वाक र केवलकार प्रोजेक्ट पनि थपिने जानकारी दिएका छन् । मुख्यमन्त्री राईले शनिबार धरान ४ स्थित भेडेटार देवीथान जिपलाइनको उद्घाटन समारोहलाई सम्बो ...

    • प्रकाशित मितिः फागुन २४, २०७६
    • 2,887 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारबाट धरानतर्फ जिपलाइन शुरु (भिडियोसहित)

    धरान: धरान ४ भेडेटारबाट साहसिक खेल पर्यटन अन्र्तगतको जिपलाइनको व्यवसायिक शुरुवात भएको छ । भेडेटार देवीथान जिपलाइनको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।  कोरोना भाइरस(कोभिड १९)को कारण नेपाल भ्रमण बर्ष २०२० स्थगित भएपछि निराश बनेका पर्यटन व्यवसायी ...

    • प्रकाशित मितिः फागुन २४, २०७६
    • 12,373 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित