काठमाडौं: एक बर्षअघि ताप्लेजुङको पाथीभारा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ । मन्त्रालयल ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेला २०७६ को उद्घाटन गर्न संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड आउने भएका छन् । आयोजक संघले आज मंगलबार औद्योगिक मेला तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्घाटन समारोहमा प्रमुख अतिथिकोरुपम ...
धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले सानदार जित हासिल गरेको छ । आज धरान १६ स्थित रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भारत कलकत्ताको सन डे एफसिलाई ६–१ को फराकिलो गोलअन्तरले हराउदै मछिन्द्र सेमीफाइनल प्रवेश गरेको छ । मछ ...
धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा आज सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाण्डौं र भारत कलकत्ताको सन डे क्लब एफबिसिबीच खेल हुदैछ । धरान १६ स्थित रंगशालामा दिउँसो ३ बजे अन्तिम क्वार्टरफाइनल खेलमा यी दुई क्लब मैदानमा आमने सामने हुनेछ । स्टार खेलाडीहरु भरिएको मछिन ...
धरान: एमसिसि अर्थात मिलेनियम च्यालेञ्ज कर्पोरेशनबारे सर्वसाधारण नेपालीहरु मात्र होइन, नेताहरु पनि विभाजित छन् । कोही नेताहरु एमसिसि पारित गर्नुपर्छ भनिरहेका छन् भने कोही राष्ट्रघाती भएकोले खारेज गर्नुपर्छ भनिरहेका छन् । राजनीतिक चक्रब्युहमा फसेको एमसिसिबारे सत्तारुढ दल नेकपाले नै निर्णय गर्न सकेको ...
एजेन्सीः विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ८० हजार नाघेको छ । अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २६९९ पुगिसकेको छ । मृत्यु हुनेमा अधिकांश चीनका छन् ...
नयाँदिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमण छन् । विश्वकै शक्तिराष्ट्रका प्रमुख आफ्नो देशमा आतिथ्य ग्रहण गरिरहेकै बेला भारतको राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिजो सोमबार हिंसात्मक प्रदर्शन भयो । उक्त प्रदर्शनको क्रममा भिडन्त हुँदा कम्तीमा चार जनाको ज्यान गएको बिबिसि हिन्दीले ज ...
धरान: धरानका पुर्वउमेयर कृष्णनारायण पलिखेको सोमबार अन्त्येष्टी गरिएको छ । उनको आज(सोमबार) धरानको खत्रीधारामा अन्त्येष्टी गरिएको हो । पलिखेको हिजो आइतबार राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । उनको शव आज राजधानीबाट धरान ल्याएर अन्त्येष्टी गरिएको हो । पलिखे करिब डेढ महिनादेखि ...
धरान: तीन पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज सोमबार धरान १६ स्थित रंगशालामा भएको खेलमा मनाङले बेलबारी फुटबल क्लबलाई ४–० को गोलले हराउदै सेमीफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा मनाङले भारतको युनाइटेड कर्साङ फुटबल क् ...
धरान: नेपाल सरकारद्धारा वृद्धि गरिएको २० प्रतिशत तलब वृद्धिलगायत विभिन्न ५ बुँदे मागबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारी समन्वय समिति र कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालबीच सहमति भएको छ । प्रतिष्ठानमा हिजो आइतबार भएको द्धिपक्षीय छलफलबाट मौखिक सहमति भएको सम्पुर्ण(नर्सिङ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित