काठमाडौ: एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन सुरु गर्ने भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले चेतावनी दिएका छन् । भूपू गोर्खा सैनिकहरुले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एक महिनाभित्र आफुहरुको माग पुरा गर्नुपर्ने अडान दोहोर्याए । भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत ...
धरान: चर्चित दौड प्रतियोगिता प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा आउने भएकी छिन् । यही फागुन १० गते हुन लागेको दौडमा बिशिष्ट अतिथिकोरुपमा खतिवडा धरान आउन लागेकी हुन् । उनी १० के रनमा सहभागी पनि हुने धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । ‘उहाँ ...
धरान: धरान उपमहानगरपालिकाको छैटौं नगरसभाको निर्णयहरु उपमहानगरपालिकाले आज सार्वजनिक गरेको छ । उपमहानगरले नगरसभाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व र कर्मचारी हस्तान्तरणको प्रक्रियामा रहेकोले संस्थानलाई महशुल नबुझाउन न ...
तस्बिर स्रोत: इकान्तिपुर काठमाडौः कोरोना भाइरस रोग २०१९ (कोभिड १९)को प्रभाव क्षेत्रमा पर्ने चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाली स्वदेश फिरेका छन् । उनीहरुलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमान पठाएर सरकारले उद्धार गरेर नेपाल ल्याएको हो । उद्धार गरिएका मध्ये १७० जना विद्यार्थी छन् भने एक जना का ...
काठमाडौ: सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई १-० गोलअन्तरले हराउदै मछिन्द्रले ऐतिहासिक उपाधि जितेको हो । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको यो पहिलो उपाधि हो । आर्मीको लागि यो दोस्रो स्थान दोस्रो पटक हो । यसअघि २०६३ सा ...
विराटनगर: प्रदेश नं १ मा प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा भएको छ । मुख्यमन्त्री शेरधन राईले २०७४ फागुन ३ गते प्रदेश प्रमुखबाट सपथ लिएर सरकार गठन गरेका थिए । प्रदेश सरकार गठनको दुई बर्ष पुरा भएको अवसरमा आज शनिबार प्रदेश राजधानी विराटनगरमा आयोजिक कार्यक्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले द ...
काठमाडौँ । कोरोना भाइरसको उद्गमस्थल हो, चीनको हुबेई प्रान्तस्थित वुहान । कोरोनाको यही उद्गमथलो वुहान र आसपास क्षेत्रमा थुप्रै नेपालीहरु अड्किएका छन् । कोरोनाको प्रकोप फैलिए पछि त्यहाँबाट चीनीयाहरु अन्यत्र गइसके भने अन्य देशले पनि आफ्ना नागरिकहरुलाई समयमै उद्दार गरेर फिर्ता लगिसकेका छन् । तर, न ...
काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–९ बाट ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ । तारकेश्वर–९ को शुभकामना चोकस्थित केशव पाण्डेको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ...
धरान: एक महिलालाई जर्बजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित एसएसपी सौरभ राणा सरकारी वकिलको आदेशमा रिहा भएका छन् । राणा आज शुक्रबार साँझ सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलप्रसाद निरौलाको आदेशमा हाजिरी जमानीमा छुटेका हुन् । उनलाई खोजी भएको वखत उपस्थित हुने सर्तमा छोड्न आदेश दिएको ...
धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको टिसर्ट र मेडल सार्वजनिक गरिएको छ । आयोजक धरान रनले शुक्रबार पत्रकार सम्मेलन गर्दै दौडमा सहभागीहरुलाई दिइने टिसर्ट र मेडल सार्वजनिक गरेको हो । टिसर्ट तथा मेडल धरान रनका अध्यक्ष रमु राई र सचिव राजेन्द्र लिम्बुसँगै ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवास र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित