धरान: नेपाल सरकारद्धारा वृद्धि गरिएको २० प्रतिशत तलब वृद्धिलगायत विभिन्न ५ बुँदे मागबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारी समन्वय समिति र कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालबीच सहमति भएको छ । प्रतिष्ठानमा हिजो आइतबार भएको द्धिपक्षीय छलफलबाट मौखिक सहमति भएको सम्पुर्ण(नर्सिङ ...
धरान: धरानका पुर्वउमेयर कृष्णनारायण पलिखेको निधन भएको छ । राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा आज दिउँसो करिब अढाई बजे निधन भएको हो । हस्पिटलका महाप्रबन्धक विजय रिमालले पलिखेको निधनको पुष्टि गरे । ‘उहाँको निधन भएको हो, भोली सोमबार बिहान ५ बजे परिवारले शव धरान लैजाने भएको छ,’र ...
झापा: झापाको बुद्धशान्तिमा क्रियाशिल पत्रकारहरुको भेलाले शनिबार बुद्धशान्ति प्रेस क्लब गठन गरेको छ । सर्वसम्मत गठन भएको समितिको अध्यक्षमा अनिल वाग्ले चयन भएका छन् । उपाध्यक्षमा आयुष निरौला, सचीव दिपेन लावती, सहसचिव रोशन भट्टराई, कोषाध्यक्ष नबिना कुईंकेल तथा सदस्यमा तीर्थ तिम्सिना, भारती राई, दिपेन ...
धरान: आफ्नो बारेमा प्रश्न उठेकोले नैतिकताको आधारमा आफुले सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजिनामा दिएको गोकुल बास्कोटाले बताएका छन् । उनले आफ्नो फेसबुक पेजमा भर्खरै यस्तो स्टाटस पोष्ट गरेका हुन् । बास्कोटाले लेखेका छन्,‘मेरो बारेमा प्रश्न उठेकोले सम्मानीय प्रधानमन्त्री समक्ष नैतिकताको आ ...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् । बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका छन् ...
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा स्वीस कम्पनीका एजेण्टसँग कमिशन डिल गरेको सार्वजनिक भएपछि नेपाली राजनीतिमा तरंग छाएको छ । यो अडियो प्रकरणले मन्त्री बास्कोटाको पद र राजनीतिक जीवन मात्र धरापमा पारेको छैन, उच्च तहमा हुने कमिशनको खेलको पर्दा प ...
काठमाडौँ: सेक्युरिटी प्रेस स्थापना गर्न स्वीस कम्पनीको नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएको छ । विभिन्न अनलाइन मिडियामार्फत मन्त्री बास्कोटा र स्वीस कम्पनीको नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीचको कुराकानीको टेप सार्वजनिक भएको हो । समाचारहर ...
धरान: निरंकुश पञ्चायती व्यवस्थाले निर्मम हत्या गरेका खोकु–छिन्ताङ–आँखिसल्लाका सहिद परिवारले चार दशकपछि राज्यबाट सम्मान तथा आर्थिक सहायता पाएका छन् । संघीय संरचना अन्र्तगत प्रदेश सरकार गठन भएपछि छिन्ताङ हत्याकाण्डका सहिद परिवारले राज्यबाट सम्मान र सहायता पाएका हुन् । हिजो बुधबार ७० औं रा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति नियुक्ती प्रक्रिया अलमलमा परेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संयोजक रहेको समितिले उपकुलपतिको लागि तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति समक्ष सिफारिश गरेको दुईसाता बितिसकेको छ । तर, उपकुलपति नियुक्ती हुन सकेको छैन । उपकुलपति निय ...
धरान: नेकपामा स्थायी कमिटि सदस्य एवं प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यले धरानका स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईको श्रद्धाञ्जली सभा कार्यक्रममा आफुले व्यक्त गरेको कुरालाई गलतरुपमा प्रचार तथा वक्तव्यबाजी गरेकोमा आपत्ति प्रकट गरेका छन् । उनले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै आफुले राजनीतिक सहकर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित