धरान: चाडपर्वमा मठमन्दिरहरुमा हुने भिडभाडलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । तीब्रदरमा कोरोना संक्रमणसँगै मृत्यु दर पनि बढेको र जोखिम अझै रहीरहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको प्रशासनको भनाई छ । निषेधाज्ञा कार्तिक १ गतेदेखि मंसिर ६ गतेसम्म कायम ...
झापा: झापाको कनकाई नगरपालिका ३ सुरुङा खोलाको डिलमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ । कनकाई ३ मै बसोबास गर्ने चौधरी हिजो विहान ६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान र इटहरीका महिला छिन् भने तेह्रथुमका एक पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान ९ की ४४ बर्षीय महिलाको हिजो दिउँसो ३ बजे मृत्यु भएको थियो । उनको मृत्युको औपचारिक ...
इटहरीः इटहरीमा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्न शुरू गरेको छ । हिजो मास्क नलगाउनेलाइ जरिवाना मात्र गराएको प्रहरीले आज मास्क नलगाउने व्यक्तीलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन र इटहरी उपमहानगरपालिकाको संयोजनमा बढि भिडभाडयुक्त स्थानमा भेटिएका व्यक्तीलाई पक्राउ गर्दै इ ...
धरान: दशैं शुरु भएपछि नेपालकै प्रमुख शक्तिपिठ मध्येको एक धरान १४ स्थित दन्तकाली मन्दिरमा भक्तजनहरुको घुँइचो हुन्थ्यो । बिशेष गरि घटस्थापनाको दिनदेखि शुरु हुने नवरात्रीमा युवायुवतीहरु बिहानै विजयपुरको मठमन्दिरतिर घुम्न निस्कन्थे । यसपाली भने कोरोना महामारीको कारण दशैं र नवरात्री पनि प्रभावित हुने भए ...
धरान: कोरोना संक्रमणको तीब्र दरमा वृद्धि भइरहे पछि आजदेखि धरानमा स्वास्थ्य प्रोटोकल पालना गरे, नगरेको अनुगमन शुरु भएको छ । धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा प्रोटोकलको अनुगमन गरिएको हो । सो क्रममा मास्क विना हिड्ने ६० जनालाई कारबाही गरिएको छ । उनीहरुलाई संक्रमण रोग ऐन २०२० को दफा ३ अनु ...
धरान: सामाजिक सञ्जाल इमोमार्फत २५ लाखको चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले इमोबाट इटहरीका एक युवालाई ठगी गरेको आरोपमा सिरहाका अरबिन्दकुमार कामतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २४ गते राती साढे ८ बजे इटहरीका एक इमो प्रयोगकर्ता यु ...
धरान: लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले आउँदो मंसिर महिनासम्म मजदुर, विपन्न समुदाय र असहायहरुलाई निःशुल्क खाना खुवाउने भएको छ । कोरोना भाईरसका कारण मजदुर, विपन्न समुदाय र असहायहरु भोकै बस्न नपरोस् भनेर प्रतिष्ठाने असोज १ गतेबाट निःशुल्क खाना खुवाउँदै आएको छ । प्रतिष्ठानले निःशुल्क खाना खुवाउने ...
सुनसरी: इटहरी उपमहानगरले कोभिड नियन्त्रणका लागि जोखिम क्षेत्रको वर्गीकरण गर्दै रेडजोनसहितको मापदण्ड तोकेको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा सिडिओ समेतको उपस्थितिमा बसेको वैठकले कोभिड रोग रोगथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड पारित गरेको हो । उपम ...
धरान: सुनसरीमा दिन प्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएपछि आज इटहरी र धरानका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी र बिशेषज्ञ चिकित्सकहरुबीच छलफल भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको छलफलमा चिकित्सकहरुले अझै भयावह अवस्था आउन नदिन लकडाउन गर्न सुझाव दिएका छन् । चिकित् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित