धरान: झुण्डिएर आत्महत्या गरेकी धरान ११ की सुनिहाङ्मा लिम्बुका ससुरा भिम माबोले आफुहरु अझै पनि सत्यतथ्य छानबिनको पक्षमा रहेको बताएका छन् । माबो र मुजोतलुङ थाकथाकु माबोहाङका अध्यक्ष धनबहादुर माबोले आज शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । अदालतको आदेशबाट धरौटीमा हिरासत मुक्त भएपछि ...
धरान: कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गइरहे पनि सुनसरीको डिसिसिएमसि बैठक बसेर थप महत्वपुर्ण निर्णयहरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार असोज २५ गतेदेखि साँझ ८ बजेपछि सम्पुर्ण बजार, पसल तथा व्यवसाय पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । साथै, खुला स्थानमा सञ्चालन हुने साप्ताहिक, दैनि ...
धरान: धरान ११ की सुनिहाङ्मा लिम्बुको रहस्यमय मृत्यु प्रकरणमा पक्राउ परेका उनका ससुरासहित ४ जना धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीमा थुनछेक बहस सकिएपछि आज ५ नम्बर इजालशका न्यायाधिश प्रकाश श्रेष्ठको आदेश अनुसार उनीहरु धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । न्यायाधिश श्रेष्ठको इजल ...
धरान: कोरोना संक्रमण बढ्न थालेपछि धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु भोली बिहिबारदेखि एक सातासम्म बन्द हुने भएको छ । नगर कार्यापालिका र वडाका कर्मचारी तथा जनप्रतिधिहिरुसमेत धमाधाम कोरोना संक्रतिम हुन थालेपछि उपमहागनरपालिकाले यस्तो निर्णय लिएको हो । आज सर्वपक्षीय तथा सर्वदलिय बैठकबाट स ...
धरान: दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढीरहे पनि धरानमा तत्काल लकडाउन नगरिने भएको छ । आज दिउँसो ३ घण्टा भन्दा बढी समयमा उपमहानगरपाकिलामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको हो । साथै, थप सरोकारवालाहरुसँग पनि छलफल गरिने भएको छ । बैठकले नगरबासीहरुलाई ...
धरान: दशैं, तिहार र छठजस्ता ठुला चाडपर्व नजिकिदै गर्दा नेपालमा कोरोना संक्रमण पनि समुदायस्तरमा झन् फैलदै गइरहेको छ । दैनिकरुपमा आउने पोजेटिभ रिपोर्टको संख्याले यसपालीको चाडपर्वमा कतै लकडाउन त हुदैन ? भन्ने आशंका पनि जनमानसमा छ । लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । सुनसरीमा पनि दिन प्रत ...
धरान: धरान ११ की सुनिहाङ्मा लिम्बुको माइती पक्षले आज(सोमबार) जिल्ला अदालत सुनसरी बाहिर प्ले कार्डसहित शान्तिपुर्ण प्रर्दशन गरेको छ । सुनिहाङ्मालाई न्याय दिइनुपर्ने माग गर्दै अदालत बाहिर प्रर्दशन भएको हो । माइती पक्षले हत्याको दाबी गर्दै आएपछि पोष्टमार्टम रिपोर्टसहित प्रहरी अनुसन्धानको आधारमा सरकारी ...
धरान: निक्कै विवादमा रहेको धरान ११ की सुनिहाङ्मा लिम्बुको रहस्यमय मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । माइती पक्षले हत्या गरेको दाबीसहित किटानी जाहेरी दिएको यो प्रकरणमा सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहन मुद्दामा अभियोग दर्ता गरेको छ । प्रहरीले अनुसन्धान पुरा गरि मिसिल बुझाए पछि आज (आइतबार ...
पछिल्लो समय हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु बढदै गइरहेका छन्। कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलात्कार पछि हत्या भयो । बलात्कारीको यौन अंग छेदन गर्नुपर्ने, मुत्युदण्ड ...
धरान: कोरोना संक्रमण फैलिन नदिन धरान उपमहानगरपालिकाको १२ नम्बर वडा कार्यालय पनि बन्द भएको छ । आज(शुक्रबार)देखि एक सातालाई वडा कार्यालय बन्द गरिएको हो । वडा सदस्यलाई संक्रमण पुष्टि भएको र अन्य सदस्य तथा कर्मचारीहरुलाई पनि कोरोना जस्तै लक्षणहरु देखिएपछि कार्यालय एक सातालाई बन्द गरिएको अध्यक्ष टंकबहाद ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित